
दक्षिण कोरिया “EPS” जाने नेपाली कामदारमा डिप्रेशन र आत्महत्याको खतरा बढ्दो
काठमाडौं, साउन ५ –आकर्षक तलब, सुरक्षित श्रम बजार र सरकारी सहकार्यका कारण नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या गम्भीर रूपमा देखिन थालेको छ। सोलस्थित नेपाली श्रम काउन्सिलरका अनुसार दैनिक दुई जना जति नेपाली ‘डिप्रेशन’ र ‘एङ्जाइटी’का कारण परामर्श लिन आउँछन्। दक्षिण कोरियामा श्रमिक मृत्युका प्रमुख कारणमध्ये आत्महत्या पहिलो स्थानमा…