
जनप्रतिनिधि धमाधम राजिनामा दिएर विदेश पलायन: वडाध्यक्ष सरोज लामा जर्मनी प्रस्थान
भदौ १२, २०८२। गोरखा – चुमनुव्री गाउँपालिका–६ चुम्चेतका वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन् । मंगलबार जर्मनी उडेका लामाले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गरेका छन्। लामाले फेसबुकमा लेखेका छन्, सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीसाथ आफ्नो भूमिकालाई निर्वाह गरियो तर जति गरे पनि जस नपाउने अवस्थाले आत्मसन्तुष्टि…