भारतमा ३३४ राजनीतिक दलको मान्यता खारेज, ४७६ दलमाथि समीक्षा प्रक्रिया सुरु
साउन २८, २०८२। काठमाडौँ – भारतको निर्वाचन आयोगले (Election Commission of India – ECI) हालै ३३४ राजनीतिक दलहरूको मान्यता खारेज गरेको छ। थप ४७६ दलमाथि समीक्षा प्रक्रिया पनि सुरु गरिएको छ। निर्वाचन आयोगले यो कदम विगत छ वर्षसम्म कुनै लोकसभा वा विधानसभा चुनावमा भाग नलिएको दलहरूको निष्क्रियता र दुरुपयोग रोक्नका लागि उठाएको हो। जनप्रतिनिधित्व ऐन,…
