
भारतमाथि अमेरिकाको ५० प्रतिशत भन्सार कर लागू
भदौ ११, २०८२। काठमाडौं – अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसअघि २५ प्रतिशत रहेको भन्सार आजदेखि दोब्बर हुँदै ५० प्रतिशत पुगेको छ। अमेरिकी समय अनुसार बुधबार बिहान ९:३० बजेदेखि लागू भएको यो नियम अन्तर्गत अगस्ट २७, २०२५ यता भित्रिएका वा गोदामबाट निकालिएका सबै भारतीय सामानमा नयाँ कर…