Headlines
विराटनगर किङ्समा सन्दिपको "कमब्याक" एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी गर्दै असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सबाटै खेल्ने भएका छन्। विराटनगर किङ्सले सार्वजनिक गरिएको सूचना अनुसार विराटनगर किङ्सले सन्दीपलाई “मार्की खेलाडी” को रूपमा रिटेन गरिएको जानकारी…

Read More

नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कदै

नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कदै असार २२, २०८२  काठमाडौं दैनिक संवाददाता काठमाडौं – उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली राष्ट्रिय महिला फुटबल  टोली भोलि बिहान स्वदेश आइपुग्ने भएको छ।भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोली उज्वेकिस्तानबाट आजै…

Read More

एसिसी यु-१६ च्याम्पियन टोलि नेपाल फर्कदै 

एसिसी यु-१६ च्याम्पियन टोलि नेपाल फर्कदै असार २२, २०८२  काठमाडौं दैनिक संवाददाता काठमाडौं – एसिसी मेन्स यु-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदै छन्। नेपाल क्रिकेट संघ (क्यान)का जानकारी अनुसार युवा टोली आइतवार बेलुका ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । सिंगापुरलाई शनिवार भएको फाइनलमा खेलमा २ विकेटले पराजय गर्दै…

Read More

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाली महिला एसियन कपको यात्रा टुंगियो

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै एएफसी महिला एसियन कपको यात्रा टुंगियो असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ को छनोटबाट बाहिरिएको छ। शनिबार राति उज्बेकिस्तानसँग भएको निर्णायक खेलमा टाइब्रेकरमा ४-२ को हार बेहोरेसँगै नेपालको सपनाको यात्रा टुंगिएको हो। खेलको सुरुआतमै उज्बेकिस्तान आक्रामक देखियो। खेलको दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो…

Read More

साम्बाको ह्याट्रिकमा नेपालको कमब्याक: नेपाल ३-३ उज्बेकिस्तान

साम्बाको ह्याट्रिकमा नेपालको कमब्याक: नेपाल ३-३ उज्बेकिस्तान असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपालले पुनरागमन गरेको छ। पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तान १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो हाफमा ३-१ ले पछि परेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा गोल…

Read More

नेपाल फेरि एसिया च्याम्पियन: सिंगापुरविरुद्ध २ विकेटले विजयी

नेपाल फेरि एसिया च्याम्पियन, सिंगापुरविरुद्ध २ विकेटले विजयी भएको छ असार २१, २०८२  काठमाडौं दैनिक संवाददाता क्वालालम्पुर,मलेसिया – नेपालको यू–१६ क्रिकेट टिमले एसिसी यु–१६ इस्ट जोन कप २०२५ को उपाधि जित्दै फेरि एक पटक एसियाली क्रिकेटमा आफ्नो प्रभुत्व देखाएको छ। मलेसियाको युकेएम ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा…

Read More

नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती

नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती दिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता क्वालालम्पुर, मलेसिया — एसीसी यू–१६ इस्टजोन कपको उपाधि भिडन्तमा नेपालले सिंगापुरविरुद्ध ११४ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी यस प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोली ४०.५ ओभरमै ११३ रनमा समेटियो। सिंगापुरका ओपनर रोहन अस्टीन अरुणले २३ रन…

Read More

एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट

एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट लिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता मलेसिया -एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै सिङ्गापुरको पहिलो ओभरमै एक महत्त्वपूर्ण विकेट लिएको छ। मलेसियाको युकेएम वाइएसटी ओभल मैदानमा शनिबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले दोस्रो बलमै आफ्नो मुख्य…

Read More

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पुनः एकपटक नेपालको क्षेत्रीय राजनीति र संघीय सत्ता समीकरणलाई हल्लाएको छ। हालै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा नागरिक उन्मुक्तिका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उत्पन्न असन्तुष्टिका कारण पार्टीले शुक्रबार…

Read More

एसियन कप फाइनलमा नेपाल र उज्वेकिस्तानको भिडन्त हुँदै

एसियन कप फाइनल नेपाल र उज्वेकिस्तानको भिडन्त असार २१, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं- नेपाली महिला फुटबल टोली इतिहास रच्ने सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेको छ। एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत नेपाल र उज्वेकिस्तान बीच शनिबार तासकन्दमा हुने निर्णायक खेलले समूह ‘एफ’ को विजेता र एसियन कप खेल्ने टोलीको टुंगो लगाउनेछ। आज…

Read More