Headlines

अस्ट्रेलियामा हुने टप टि–२० सिरिजमा नेपालको सहभागिता 

असार २४, २०८२ काठमाडौं दैनिक संवाददाता काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी अगस्टमा अस्ट्रेलियामा आयोजना हुने बहुचर्चित टप इण्ड टि–२० सिरिजमा सहभागी हुने भएको छ। आयोजक उत्तरी क्रिकेट संघ (नर्दन टेरिटोरी क्रिकेट/NT Cricket) ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार प्रतियोगितामा नेपालसहित ११ टोलीको सहभागिता रहनेछ। यो सिरिज अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विन शहरमा हुनेछ।…

Read More
महिला हिंसा नेपाल

शरीरमाथि अधिकार छैन, निर्णय गर्न स्वतन्त्रता छैन, छोरो नभएपछि महिलाको जिन्दगी

असार २४, २०८२      उपसना पौडेल कैलाली – संविधानले बराबरीको ग्यारेन्टी दिएको छ। तर नेपाली समाजमा महिला आज पनि ‘छोरी जन्माउने’ कारणले लाञ्छित छन्, पीडित छन्, अपमानित छन् कहिल्यै नदेखिएको, नबोलिएको र नबुझिएको हिंसामा। यो पितृसत्तात्मक सोच र लिंग आधारित भेदभावको चक्र हो जहाँ महिलाको शरीरमाथि उनकै अधिकार छैन। सुदूरपश्चिमको कैलाली, डोटी, अछाम जस्ता…

Read More
धरान उपमहानगरपालिकाको बजेट

धरानमा मेयर र उपमेयरबीचको द्वन्द्वले बजेट अलपत्र

असार २४, २०८२।  उपसना पौडेल काठमाडौं – धरान उपमहानगरपालिकामा बजेट र विकास योजनाको भुक्तानीको प्रक्रिया पूर्ण रूपमा रोकिएको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच चुलिएको विवाद, दुई स्थानीय प्रमुख नेताबीचको मतभेद अब व्यवस्थापकीय संकटमा परिणत भएको छ, जसको प्रत्यक्ष असर धरानका आमनागरिक, योजनाहरू र संघीय सरकारबाट आएको रकममा परेको छ। संविधान र स्थानीय…

Read More

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, निखिल उप्रेती ब्रान्ड एम्बेसेडरमा

  असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता काठमाडौं – डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ। टि–१० ढाँचामा आयोजना हुने यो प्रतियोगिता असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा हुनेछ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै यो लिगले नेपालमा…

Read More
Nepal vs Bangladesh football

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुँदै

  असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता   नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बर ६ र ९ भदौ २० र २३ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यो जानकारी सार्वजनिक गर्दै उक्त खेलहरू ‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डो’ अन्तर्गत पर्ने जनाएको छ। यी…

Read More
ललिता निवास जग्गा मुद्दा 

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई सर्वोच्चले माग्यो लिखित जवाफ

असार २३, २०८२ काठमाडौं दैनिकी संवाददाता काठमाडौं- ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरण फेरि चर्चामा आएको छ। यसपटक सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सोधिएको प्रश्नले यस प्रकरणलाई फेरि राजनीतिक र कानुनी बहसको केन्द्रमा ल्याएको छ। सर्वोच्च अदालतले बिहीबार दुबै पूर्वप्रधानमन्त्रीसँग लिखित जवाफ मागेको छ । उनीहरूविरुद्ध किन मुद्दा नचलाईएको भन्ने…

Read More
काठमाडौंको बजेट

राजधानीको बजेट अलपत्र: मेयर बालेन र प्रशासकीय अधिकृतको अडानले जनता मारमा

  असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता राजधानी काठमाडौं महानगरपालिकाको नीति, कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट अझै अन्योलमा परेको छ। संघीय राजधानीकै बजेट समयमा नआउनु न केवल कानुनी उल्लङ्घनको विषय बनेको छ ।यो जनताका लागि प्रत्यक्ष असर गर्ने संवेदनशील प्रशासनिक संकटको संकेत पनि हो। यो वर्षको असार अन्त्य आउनै लाग्दा काठमाडौं महानगरले अझै बजेट…

Read More
दैलेखको तेल र ग्यास खानी

तेलको खानी छ तर कोहि छैन खोज्न: दैलेख बाहेकका १० सम्भाव्य क्षेत्र किन बने अलपत्र?

तेलको खानी छ तर कोहि छैन खोज्न: दैलेख बाहेकका १० सम्भाव्य क्षेत्र किन बने अलपत्र?   असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता नेपालमा पेट्रोलिअम पदार्थको सम्भावित भण्डारण भएको भन्ने अध्ययन रिपोर्टहरू दशकौं अघिदेखि सार्वजनिक हुँदै आएका छन्। तर यी रिपोर्टहरूका आधारमा गरिएको अन्वेषण भने अझै निष्कर्षमा पुगेको छैन। विशेषत दैलेखमा मिथेन ग्यासको सम्भावना देखिएपछि चासो…

Read More

खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत

“खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीति संकेत   असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता मध्यपूर्व – विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ‘उज्यालो नेपाल’अभियान लिएर मध्यपूर्व देशहरुको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण साधारण भ्रमणभन्दा धेरै फरक देखिन्छ । घिसिङको यो अभियान राजनीतिक संकेत, जनसंपर्क सुदृढीकरण र सम्भावित निर्वाचनको पूर्वतयारीको रूपमा…

Read More

प्रेम विद्रोहबाट भोजपुरमा अन्तरजातीय विवाहले लियो चारजनाको ज्यान

प्रेम विद्रोहबाट भोजपुरमा अन्तरजातीय विवाहले लियो चारजनाको ज्यान लिएको छ असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता भोजपुर – नेपालको ग्रामीण पहाडी गाउँमा एउटा मर्मान्तक घट्यो, जसले हाम्रो समाजभित्र गढेको जातीय सोच, परिवारिक अस्वीकृति र सम्बन्धलाई बुझ्ने नजरलाई झस्काइदिएको छ। शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा अन्तरजातीय विवाह अस्वीकारको पीडादायी नतिजा देखियो जहाँ एउटै परिवारका…

Read More