
एनपिएल रोक्नका लागि मेरो संलग्नता छैन खेलकुद मन्त्री तेजुलाल चौधरी
काठमाडौं,असार २७ – नेपाल प्रिमियर लिग “एनपिएल” को दोस्रो संस्करण स्थगित गर्ने विषयमा आफूमाथि उठेको आरोपप्रति युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कडा आपत्ति जनाएका छन्। उनले एनपिएल रोक्नका लागि आफ्नो संलग्नता रहेको भन्ने प्रचार असत्य र भ्रामक भएको स्पष्ट पारेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री चौधरीले भने नेपाल सरकारले एनपिएल आयोजक नेपाल…