Headlines
एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित

एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित

काठमाडौं,असार ३२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि पुन कडा आलोचना गर्दै एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन्। बालेनको नेतृत्वमा महानगरले पछिल्लो एक वर्षमा गरेको कामप्रति व्यंग्य गर्दै बस्नेतले ती उपलब्धिहरूलाई “खुद्रा” र “शो-केस” का काम भएको आरोप लगाएका छन्। उनले फेसबुकमा लेखेका छन्, मन्दिर सफा गरेर, रंग पोतेर, सडकमा…

Read More
ओली सरकारको दोस्रो वर्ष: सत्ता हस्तान्तरणको सहमति र गम्भीर आलोचना

ओली सरकारको दोस्रो वर्ष: सत्ता हस्तान्तरणको सहमति र गम्भीर आलोचना

काठमाडौं, असार ३२ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको गठबन्धन सरकारले आफ्नो कार्यकालको दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारीको सातबुँदे सहमति अनुसार आगामी वर्ष कांग्रेसले सत्ताको नेतृत्व गर्ने बताइए पनि जनतामाझ सरकारको कामप्रति गम्भीर असन्तुष्टि देखिएको छ। नेकपा एमाले र कांग्रेस दुवैले वर्तमान गठबन्धनलाई ‘राजनीतिक स्थायित्व’ सुनिश्चित गर्ने…

Read More
बिद्या भण्डारी । एमाले । विद्या भण्डारी, एमाले सदस्यता, पार्टी नवीकरण, धारा ८, धारा ९, एमाले पोलिटब्युरो, एमाले विवाद, विद्या भण्डारी एमाले, एमाले राजीनामा, विद्या भण्डारी पार्टी प्रवेश

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति: संसद विघटनको घटनाले मलाई पछ्याइरहन्छ

  काठमाडौं,असार ३२ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानबमोजिम प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेको स्पष्ट पार्दै उक्त घटना आजसम्म आफूलाई पछ्याइरहेको बताएकी छन्। काठमाडौंको अनामनगरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले विघटनको निर्णय कुनै दबाबमा नभई मन्त्रिपरिषद्को सिफारिसअनुसार मात्र भएको दाबी गरिन्। उनका अनुसार आफूले संविधानको धारा र मन्त्रिपरिषद्को निर्णयअनुसार संसद…

Read More
स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त बधाईसँगै आलोचना

एमाले बाट स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त

काठमाडौं, असार ३२ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अब एमाले नेतृ भगवती न्यौपानेको काँधमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार गरिएको नियुक्तिसँगै अब न्यौपानेले राजकुमार गुप्ताले सम्हाल्दै आएको मन्त्रालयको बागडोर सम्हाल्नेछिन्। मन्त्री गुप्तालाई अडियो घुसकाण्ड…

Read More
सरकारको १ वर्ष, सुशासन, भ्रष्टाचार, संविधान संशोधन, प्रधानमन्त्री ओली, गृहमन्त्री विवाद, सरकारको आलोचना, सत्ता साझेदारी, नेपाली राजनीति

सरकारको १ वर्ष : सत्ता विवाद र भ्रष्टाचारको घेरामा सरकार

काठमाडौं, असार ३१- सत्तारूढ कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा बनेको सरकारको एक वर्षे कार्यकाल पुरा भएको छ। देशको शासन सुदृढ र स्थिर बनाउने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, आर्थिक समृद्धि ल्याउने र संविधान संशोधन जस्ता प्रतिबद्धतासहित बनेको सरकार यो अवधिमा गम्भीर विवाद, आरोप र असफलतामा सीमित देखिएको छ। दुई प्रमुख दलबीच सातबुँदे सहमति गर्दै २०७९ असार…

Read More
घुस कान्डा मन्त्री

घुसकाण्डमा मुछिएका मन्त्री गुप्ताबारे मन्त्रिपरिषद्को मौनता: न छलफल न निर्णय

काठमाडौँ, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएको समाचार सार्वजनिक भइसकेको भए पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनको बारेमा कुनै पनि छलफल नभएको पुष्टि भएको छ। बैठकमा सहभागी दुई मन्त्रीहरूले गुप्ताबारे कुनै प्रसंगसमेत उठाइएको बताएका छन्। एक मन्त्रीका अनुसार बैठक छोटो समयमै सकियो केही निर्णयहरू मात्र भए गुप्ताबारे…

Read More
Bidhut pradhikaran

नेपालमा विद्युत् उत्पादन क्षमता ३५६५ मेगावाट पुग्यो मन्त्री खड्का

काठमाडौं, असार ३१- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन्। असार ३० गते सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत प्रश्नको उत्तर दिने क्रममा उनले यो तथ्य सार्वजनिक गरेका हुन्। मन्त्री खड्काका अनुसार विभिन्न अध्ययनले नेपालको जलविद्युत् उत्पादन सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको…

Read More
नेपाली कांग्रेसको बिबाद

कांग्रेसभित्र अनुशासन विवाद चुलियो, शेखर कोइराला समूहको विरोध भेला

काठमाडौं,असार ३०- नेपाली कांग्रेसभित्र अनुशासनको नाममा गरिएको कारबाहीलाई लिएर तीव्र विवाद सुरु भएको छ। पार्टीले असार १५ गते १८ जनालाई निष्कासन र ५ जनालाई निलम्बन गरेपछि नेता शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले त्यसको विरोधमा राजधानीमा भेला गरी आपत्ति जनाएको छ। भेलामा सहभागी नेताहरूले यो कारबाही पूर्वाग्रही, एकपक्षीय र नवप्रवेशी धनाढ्यहरूको राजनीति सुरक्षित गर्न पुराना नेता,…

Read More
maya dharane, माया धराने बेसार

माया धराने बेसार उद्योगको सुरुवात उद्घाटनकै दिन २ लाख ५५ हजारको बिक्री

धरान, असार ३०- धरान उपमहानगरपालिकाले स्थापित गरेको ‘माया धराने बेसार उद्योग’को उद्घाटनसँगै देशभर चर्चा सुरु भएको छ । धरान २० स्थित भञ्ज्याङमा शुक्रबार आयोजित एक भव्य समारोहका बीच उक्त उद्योगको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनकै दिन २ लाख ५५ हजार रुपैयाँको बेसार बिक्री भएपछि यो परियोजना धरानको स्थानीय आर्थिक विकासको नमूना बनेको छ । हर्क…

Read More
राप्रपा , राजेन्द्र लिङदेन

राप्रपाबाट उपनिर्वाचनका लागि ६ जनाको नाम सिफारिस, पूर्वमन्त्री बोहराका दुई छोरा र नातिनी सूचीमा

रूपन्देही, असार ३०- आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीले ६ जनाको नाम सिफारिस गरेको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको निधनपछि रिक्त भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि पार्टीले आफ्नो जिल्ला कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो। पार्टीको सिफारिस सूचीमा…

Read More