
ओलीको भने पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेश गम्भीर विषय
ओलीको भने पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेश गम्भीर विषय हो । काठमाडौं, साउन २- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश गम्भीर विषय भएको बताएका छन्। शुक्रबार बसेको एमाले पोलिटब्युरो बैठकमा ओलीले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेकी व्यक्तिले पुनः दलगत राजनीतिमा संलग्न हुनु राष्ट्र र गणतन्त्रको दृष्टिकोणले संवेदनशील भएको…