Headlines
कास्की कारागार विवाद, चौकीदार नियुक्ति आन्दोलन, कारागारभित्र नाराबाजी, प्रकाश गुरुङ, अजय गुरुङ, कैदी आन्दोलन नेपाल, जेल राजनीति, कास्की जेल आन्दोलन

कास्की कारागारमा चौकीदार विवादले कैदीबन्दीले गरे आन्दोलन

  कास्की, साउन ५ – कास्की जिल्ला कारागारभित्र चौकीदार नियुक्तिको विषयमा उत्पन्न विवादले झण्डै विद्रोहको रूप लिएको छ। आइतबार कारागार प्रशासनले नयाँ चौकीदारका रूपमा अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार क ब्लकका चौकीदार परिवर्तन भएपछि तत्कालै कैदीबन्दीहरू दुई गुटमा विभाजित भए। नयाँ चौकीदार अजय गुरुङको नियुक्तिको…

Read More
मधेस प्रदेश सरकार, सत्ता समीकरण, कांग्रेस एमाले समर्थन फिर्ता, जनमत पार्टी, Mahesh Yadav, Krishna Yadav, Madhesh politics, coalition withdrawal, Janamat Party, Nepali Congress, CPN UML, प्रदेश सरकार विवाद, समर्थन फिर्ता तयारी

मधेस प्रदेश सरकारमा नयाँ समीकरण: कांग्रेस–एमाले समर्थन फिर्ता लिने तयारीमा

काठमाडौँ, साउन ५ –मधेस प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारूढ जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरिरहेका छन्। सतिश कुमार सिंहको नेतृत्वमा रहेको सरकार गठन भएको एक वर्ष पुगेसँगै कांग्रेस र एमाले नयाँ समीकरणतर्फ उन्मुख देखिएका हुन्। कांग्रेस र एमाले दुवै दलका…

Read More

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन तपाईं आफ्नो निर्णय गर्नुहोस् । काठमाडौँ, साउन ५ – पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार झन्डै दुई घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न यो भेटवार्ताले भण्डारीको पार्टीभित्रको सक्रियता र भविष्यको…

Read More
राजेश झा पक्राउ, अहिराज यौन दुर्व्यवहार, मधेस प्रदेश प्रमुख, यौन दुर्व्यवहार मुद्दा नेपाल, काठमाडौं प्रहरी, राजनीतिक नियुक्ति विवाद

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका छन् । काठमाडौं, श्रावण ४ –मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ यौन दुर्व्यवहारको अभियोगमा आइतबार काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार झामाथि लागेको आरोपको छानबिनका लागि जिल्ला अदालत…

Read More
सौर्य एयरलाइन्स दुर्घटना, त्रिभुवन विमानस्थल दुर्घटना, प्राविधिक त्रुटि, स्पिडकार्ड त्रुटि, सौर्य एयरलाइन्स सीआरजे२००, विमान उद्धार त्रुटि, नेपाल उड्डयन सुरक्षा

त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ?

त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ? काठमाडौं, साउन ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष साउन ९ गते दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजको दुर्घटनाको कारण ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष वायुयान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित आयोगले हालै बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले पाइलटको तयारीदेखि…

Read More
एनआरएन अधिवेशन, महेशकुमार श्रेष्ठ, बद्री केसी, गैरआवासीय नेपाली संघ विवाद, एनसीसी खारेज, एनआरएन कानुनी विवाद, एनआरएन एकता महाधिवेशन, NRN Election Dispute, Mahesh Kumar Shrestha NRNA, Badrī KC NRNA

एनआरएन अध्यक्ष श्रेष्ठले भने अक्टोबरमा अधिवेशन हुनै सक्दैन कानुनी हिसाबमा पनि लड्नेछौं

एनआरएन अध्यक्ष श्रेष्ठले भने अक्टोबरमा अधिवेशन हुनै सक्दैन कानुनी हिसाबमा पनि लड्नेछौं। काठमाडौं,साउन ३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्ष महेशकुमार श्रेष्ठले अक्टोबरमा हुने भनिएको अधिवेशन सम्भव नभएको बताएका छन्। उनले सर्वोच्च अदालतको परमादेश अनुसार नयाँ कार्यसमिति निर्वाचित भइसकेको हुँदा अधिवेशनको औचित्य नरहेको स्पष्ट पारेका हुन्। शनिबार आयोजित एक भर्चुअल अन्तरक्रियामा बोल्दै अध्यक्ष…

Read More
बिद्या भण्डारी । एमाले । विद्या भण्डारी, एमाले सदस्यता, पार्टी नवीकरण, धारा ८, धारा ९, एमाले पोलिटब्युरो, एमाले विवाद, विद्या भण्डारी एमाले, एमाले राजीनामा, विद्या भण्डारी पार्टी प्रवेश

एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया ‘पेन्डिङ’ मा राख्यो

एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया ‘पेन्डिङ’ मा राख्यो ? काठमाडौं, साउन ३ – पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) पार्टी सदस्यता नवीकरण प्रक्रिया अनिश्चित बनेको छ। हाल जारी पोलिटब्युरो बैठकमा एमालेले पार्टी विधानका धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीको सदस्यता नवीकरणलाई ‘पेन्डिङ’ मा राखेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी…

Read More
मनिष झा। Manish jha. रास्वपाले प्रदेश सभा खारेज गरी स्थानीय तहकै प्रतिनिधिमार्फत प्रदेश सञ्चालन गर्ने प्रस्ताव गरेको छ। सांसद मनिष झाले ११२ आयोग खारेज गरी अरबौं रुपैयाँ बचत गर्न सकिने बताए।

प्रदेश सभा खारेजको पक्षमा “रास्वपा” स्थानीय तहबाटै प्रदेश संचालनको प्रस्ताव

प्रदेश सभा खारेजको पक्षमा “रास्वपा” स्थानीय तहबाटै प्रदेश संचालनको प्रस्ताव गरेको छ । काठमाडौँ, साउन ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश सभाको अवशान गरी स्थानीय तहका प्रतिनिधिमार्फत प्रदेश सरकार सञ्चालन गर्ने पक्षमा उभिएको छ। श्रावण ३ गते काठमाडौँमा आयोजित कार्यक्रममार्फत सांसद मनिष झाले पार्टीको औपचारिक नीति सार्वजनिक गर्दै यसबारे प्रस्ट पारेका हुन्। झाका अनुसार…

Read More
प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ?

प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ?

प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ? प्रहरीलाई हतियार नदिए के दिने त? काठमाडाैं, साउन ३ – पुराना ठेक्का ब्युँताएर हतियार खरिद गर्ने तयारीको विषयमा उठेको विवादपछि गृहमन्त्री रमेश लेखकसहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राष्ट्रिय सभाको समितिमा स्पष्टिकरण दिएका छन्। सांसदहरूले हतियार खरिदको…

Read More
नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु भएको छ ।

नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु

नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु भएको छ । काठमाडौं, साउन २ – नेपाली वाम राजनीति पुनः एकपटक ऐतिहासिक मोडमा प्रवेश गरेको छ। नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच शुक्रबार राष्ट्रिय सभागृहमा औपचारिक एकता घोषणा गरिएको छ। कार्यक्रमको भावनात्मक दृश्यमा, पूर्वउपप्रधानमन्त्री तथा एकता अभियानका अध्यक्ष वामदेव…

Read More