
वामदेवपछि भिम रावल नेकपा एस प्रवेशको तयारीमा: माधव नेपालसँग गोप्य वार्ता
काठमाडौं, साउन ८ – नेकपा एमालेका पुर्व वरिष्ठ नेता डा. भीम रावल अब एकीकृत समाजवादी पार्टी (नेकपा एस) मा प्रवेशको तयारीमा छन्। पार्टीभित्रको वैचारिक विचलन, नेतृत्वशैली र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्ट रहँदै आएका रावलले अध्यक्ष माधवकुमार नेपालसँग गोप्य वार्ता गरेको खुलासा भएपछि उनको नेकपा एस प्रवेशको सम्भावना बलियो बनेको छ। यो वार्ता राजधानीमा केही दिनअघि…