Headlines

काठमाडौं महानगरले बजेट ल्याउन सकेन

काठमाडौं महानगर गम्भीर संकटमा, आएन बजेट काठमाडौं, असार १०, २०८२ काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्धारित समयमै ल्याउन सकेन । प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरबीचको लामो समयदेखि जारी टकरावको कारण नेपालकै राजधानीको यो प्रमुख स्थानीय तहले पहिलोपटक कानुनले तोकेको समयमा बजेट प्रस्तुत गर्न असफल भएको हो । स्थानीय सरकार…

Read More

तीन पटकको च्याम्पियन नेपाल, जापानसँग भिड्दै, चौथो यात्राको खोजीमा

नेपाली यु–१६ को अर्को लक्ष्य : जापान काठमाडौं, असार ९, २०८२ क्रिकेट अब केवल एक खेल मात्रै रहेन। यो अब मुलुकको छवि, युवाको जोश र भविष्यको सम्भावना बनिसकेको छ। यही सन्देश बोकेर नेपाली यु-१६ क्रिकेट टोली मलेसियामा जारी एसिसी यु-१६ इस्ट जोन कप २०२५ मा मैदानमा उत्रिएको छ। पहिलो खेलमा आत्मविश्वासपूर्ण जीत हासिल गरेपछि अब…

Read More

ओली विरुद्ध उभिने एकमात्र व्यक्ति?

एमालेमा नयाँ उकुसमुकुस विद्यादेवी भण्डारीको पुनरागमन र ओली नेतृत्वमा संकट काठमाडौं दैनिक , असार ९, २०८२ नेपालको राजनीतिमा फेरि एकपटक चहलपहल बढेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको संकेतले नेकपा एमालेभित्र हलचल ल्याएको छ। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी अहिले पार्टी संगठनसँग जोडिँदै अघि बढिरहेकी छन्। उनी नेतृत्वमा फर्किन लागेपछि एमाले अध्यक्ष केपी…

Read More

प्रधानमन्त्रीलाई देउवाको फोन भने यो बजेट पारित हुदैन

कांग्रेसको कडा आपत्ती प्रधानमन्त्रीलाई देउवाको फोन काठमाडौं । असार ९ , २०८२ बजेटमा विवादास्पद ‘टेक एन्ड पे’ प्रावधानबारे काँग्रेसको कडा आपत्ति रहेको प्रष्ट देखिएको छ । देउवाको हस्तक्षेपले राजनीतिमा नयाँ बहसको सुरुवात भएको हो । संघीय सदनमा प्रस्तुत भएको २०८२/८३ को बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’ नीति अहिले विवादको घेरामा छ। विशेषत नेपाली कांग्रेसले…

Read More

भलिबलको रङ्गमञ्चमा गण्डकीको कब्जा एपीएफले आशा जिउँदै राख्यो

महिला भलिबलमा गण्डकी सेमिफाइनलमा, एपीएफको पुनरागमनको आशा असार ९ , २०८२ राष्ट्रिय महिला भलिबलमा बढ्दै गएको प्रतिस्पर्धा ले सिङ्गो देशको गरिमा बढाएको छ । पछिल्लो समय खेलकुदप्रतिको चासो नेपाली युवाहरूमा प्रष्ट देखिन्छ ।हेटौंडाको हुप्रचौरस्थित भलिबल कोर्टमा जारी राष्ट्रियस्तरको नेकोस कप महिला भलिबल प्रतियोगिता अहिले उत्कर्षमा पुगेको छ। प्रतियोगितामा देशभरका मुख्य ६ टोलीबीचको प्रतिस्पर्धा जारी रहँदा…

Read More

विकास होइन हतियारमै खर्च ? प्रहरीका लागि एक अर्बको तयारी

काठमाडौं दैनिक: असार ९ , २०८२ सुरक्षाभन्दा सेटिङ ठूलो ? प्रहरीका लागि एक अर्बको हतियार खरिदमा शंका ? आर्थिक संकटबीच हतियार व्यापार प्रहरीका लागि एक अर्बको घातक हतियार खरिदको आलोचना भइरहेको छ । नेपाल सरकार चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा नेपाल प्रहरीका लागि ९९ करोड रुपैयाँ बराबरको घातक हतियार खरिदको तयारीमा जुटेको छ। मुलुक आर्थिक…

Read More

चिया बारीदेखि युरोपसम्म नेपाली चियाको सुनौलो यात्रा

हरियो सुन फेरि चम्कियो, चिया निर्यातमा ऐतिहासिक फड्को काठमाडौं दैनिक । असार ९, २०८२ नेपालको चिया निर्यात चालु आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ४०.५० प्रतिशतले वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार चालु आवको ११ महिनामा अर्थात साउनदेखि जेठ मसान्तसम्मको अवधिमा करिब रु ३ अर्ब ८६ करोड ६४ लाख बराबरको चिया विदेश निर्यात…

Read More

सांसद अमरेश सिंहको विद्रोहः समान बजेटको माग रास्ट्रवाद कि राष्ट्रघात?

बराबर बजेटको माग गर्दा रास्ट्रवाद कि रास्ट्रघात ? काठमाडौं दैनिक । असार ९, २०८२ चार–पाँच जिल्लामै सीमित बजेट वितरणको आलोचना सांसद अमरेश सिंहको टिप्पणीले संसदमा राष्ट्रवादको बहस चर्किएको छ। नेपालको संघीय संसदमा बजेटसम्बन्धी छलफल सधैं चासोको विषय रहँदै आएको छ। तर यसपटक स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले बजेट विनियोजनप्रति गहिरो असन्तुष्ट पोख्दै संसदभित्रै भूकम्प…

Read More

प्रचण्डको घोषणा भिजिट भिसाको छानबिन हुन्छ

भिजिट भिसा घोटालाः संसद अवरुद्ध प्रचण्डको घोषणा एक प्रकरणले देश हल्लियो काठमाडौं दैनिक । असार ८, २०८२ भिजिट भिसा नामक एक साधारण प्रक्रियाले अहिले नेपालको राष्ट्रिय राजनीति संसद् र जनमानसमा हलचल मच्चाइरहेको छ। राजनीतिक बहसदेखि कानुनी प्रक्रिया पीडितको चित्कारदेखि दलहरूको दबाबसम्म अहिले मुलुकको प्राथमिकता बहसको केन्द्रमा यही विषय रहेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

Read More