Headlines

लाओस विरुद्ध नेपालको ९-० अन्तरको शानदार जित

असार १५, २०८२ । काठमाडौं दैनिक संवाददाता नेपाली खेलकुदको इतिहासमा आइतबारको दिन विशेष साबित भएको छ। उज्वेकिस्तानमा जारी दुई भिन्न खेल प्रतियोगितामा नेपाली युवा तथा महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको खेलप्रतिकाे उन्नतिको स्पष्ट सन्देश दिएको छ। एकातर्फ महिला राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटमा लाओसलाई ९–० ले पराजित गर्‍यो भने अर्कोतर्फ यु–१६…

Read More

झाँक्रीको अर्ली महाधिवेशन प्रस्तावले (नेकपा एस ) पार्टीमा भुइचालो

असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता नेकपा (एकीकृत समाजवादी) भित्रको नेतृत्वप्रति असन्तुष्टि फेरि सार्वजनिक भएको छ। पार्टीकी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि उठेका कानुनी र संवैधानिक प्रश्नलाई औंल्याउँदै ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारेकी छन्। शनिबार तिलोत्तमामा आयोजित पार्टी निकट युवा संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले पार्टी सुधार र असन्तुष्टि…

Read More

इन्डाेनेसिया विरुद्ध नेपालको ऐतिहासिक जित : अबको यात्रा सेमिफाइनल तर्फ

  असार १५, २०८२ । काठमाडौं दैनिक संवाददाता नेपालको यु-१६ क्रिकेट टिमले मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटमा ऐतिहासिक प्रदर्शन गर्दै इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल अन्तरले जित हात गरेको छ। ओपनर प्रसिद्ध जैसीको उत्कृष्ट शतक र कप्तान बिपिन प्रसाद शर्माको विध्वंसक बलिङको मद्दतले नेपालले प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड बनाएको छ। टस हारेर…

Read More

नेपाली कांग्रेसको महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग

कांग्रेस महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग असार १५, २०८२। काठमाडौं दैनिक संवाददाता नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन्। चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टी नेतृत्वमा स्पष्ट र एकताबद्ध दिशा तय गर्न महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नु अत्यावश्यक रहेको बताउनु…

Read More

एमालेमा विद्या भण्डारीको कमब्याक, अबको एमाले भण्डारी कि वलि ?

एमालेमा नेतृत्व परिवर्तनको बहस चर्कियो काठमाडौं, असार १५, २०८२। उपसना पौडेल   काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएको औपचारिक घोषणा गरेसँगै पार्टीभित्रको शक्ति समीकरणमा एकाएक हलचल पैदा भएको छ। राष्ट्रपतिको दोस्रो कार्यकालपछि साढे दुई वर्ष निष्क्रिय देखिएकी भण्डारीले ‘जबजको तीन दशक’ शीर्षक कार्यक्रममार्फत पार्टी सदस्यता नवीकरण गरी आफू अब…

Read More

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा 

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा काठमाडौं दैनिक, असार १३, २०८२ नेकपा एमालेले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बुधबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उनीहरूको निलम्बन हटाउने निर्णय गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमार्फत पार्टी…

Read More

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बोर्डको बैठक बस्दै

एसईई नतिजा आज सार्वजनिक हुने सम्भावना, बोर्ड बैठकले दिन्छ अन्तिम निर्णय  काठमाडौं दैनिक, असार १३, २०८२ काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने अन्तिम तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को सबै तथ्यांक, प्रविष्टि, र भेरिफिकेसनको प्रक्रिया अन्तिम चरणमा पुर्याएसँगै आज (असार १३) साढे…

Read More

बाल बिकास कक्षा हटाएर एसइइ परिक्षा प्रदेशमा दिने सरकारको तयारी

शिक्षामा दोहोरो मापदण्ड: सामुदायिक र निजी विद्यालयका ‘ईसीडी’ अवधिमा देखिएको भिन्नता र बहस काठमाडौं, असार १३, २०८२ नेपालको शैक्षिक संरचना पुनः बहसको केन्द्रमा आएको छ। यसपटक मुद्दा हो प्रारम्भिक बालविकास कक्षा अर्थात् ‘ईसीडी’ (Early Childhood Development)। संसदमा छलफल भइरहेका विद्यालय शिक्षा विधेयकले सामुदायिक (सरकारी) र निजी विद्यालयका लागि फरक–फरक ईसीडी अवधिको प्रस्ताव गरेपछि शिक्षाविद, सांसद,…

Read More

वलि सरकार जनताको पक्षमा होइन भ्रष्टाचारको पक्षमा छ।

KATHMANDU DAINIK वलि सरकार जनताको पक्षमा होइन भ्रष्टाचारको पक्ष छ। नेता खतिवडा काठमाडौं दैनिक, असार १२, २०८२ नेपालको वर्तमान राजनीतिक परिदृश्य फेरि एकपटक चर्किएको छ। सत्तारूढ गठबन्धनका मुख्य घटक दल एमाले र कांग्रेसलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाले तीव्र आलोचना गरेका छन्। तिवडाले स्पष्ट रूपमा सरकारको औचित्य सकिएको घोषणा गर्दै वर्तमान सत्ताको…

Read More

न्यु डायमण्ड बने राष्ट्रिय महिला भलिबल च्याम्पियन

न्यु डायमण्ड बन्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन काठमाडौं दैनिक, असार १२,२०८२ स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार उपाधिको दावेदार डायमण्ड छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित…

Read More