Headlines

लुम्बिनीको सत्ता समीकरण उल्टियो: सरकार नैतिक संकटमा

लुम्बिनीको सत्ता समीकरण उल्टियो: लोसपाले समर्थन फिर्ता लियो असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – लुम्बिनी प्रदेशको राजनीतिक सतह फेरि तरंगित बनेको छ। लामो समयदेखि सत्तारूढ गठबन्धनको हिस्सा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असार १७ गते मंगलबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा संगै लुम्बिनी प्रदेशसभा फेरि अस्थिरताको डिलमा पुगेको छ। त्यही…

Read More

“नक्कली भुटानी शरणार्थी”प्रकरणमा बयान लिदै अदालत

“नक्कली भुटानी शरणार्थी”प्रकरण फेरि तातेको छ, अदालतले साक्षीसँगबयान लिदै असार १७, २०८२। काठमाडौं दैनिक, उपसना पौडेल काठमाडौं- दुई वर्षदेखि अदालतको ढोका घच्घच्याउँदै आएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ फेरि एकपटक चर्चा र कानुनी बहसको केन्द्रमा आएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको पर्दाफास भएसँगै सुरु भएको यो बहुचर्चित मुद्दामा जिल्ला अदालत काठमाडौंले…

Read More

भ्रष्टाचारको जालो च्यातियो, मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना

मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – नेपालको स्थानीय तहमा भ्रष्टाचार र घुस लेनदेनको गम्भीर रूप सार्वजनिक बन्दै गएको बेला काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई अदालतले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पदको दुरुपयोगका अभियोगमा ११ वर्ष कैद र ३१ करोड १८ लाख रुपैयाँभन्दा…

Read More

टफ टक विवाद: पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा?

पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा दर्ता असार १६, २०८२। उपसना पौडेल नेपालको सञ्चार क्षेत्रमा चासो र विवादको केन्द्रमा रहेका पत्रकार दिलभूषण पाठकलाई साइबर अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अभियोग दर्ता गर्दै उनलाई ‘फरार अभियुक्त’को सूचीमा समेत राखेको छ।…

Read More

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध सरकारको ऐतिहासिक निर्णय

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध: ऐतिहासिक निर्णयले ल्याएको संकट र अनिश्चित भविष्य काठमाडौं दैनिक – असार १६, २०८२ सन् २०२४ मा दक्षिण कोरियाली सरकारले ऎतिहासिक निर्णय गर्दै कुकुरको मासुको उत्पादन बिक्री र खपतमा पूर्ण प्रतिबन्ध लगाएको छ। यो कानून २०२४ को जनवरीमा पारित भएको हो र २०२७ फेब्रुअरीसम्मको “ग्रेस पिरियड” अर्थात् व्यवस्थाको समय दिइएको छ।…

Read More

भु – माफियाको खेल रोक्न सक्रिय महामन्त्रीद्वय थापा र शर्मा

जग्गाको नाममा खेल्ने खेल: दुरुपयोग रोक्न कांग्रेस महामन्त्रीद्वयको हस्तक्षेप असार १६, २०८२। उपसना पौडेल नेपाली भू-राजनीतिमा फेरि एकपटक ‘जग्गा’ नामको शब्‍दले हलचल ल्याएको छ। जमीन सट्टा विकास होइन माफिया प्रवृत्तिको केन्द्र बनिरहेकामा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर चासो व्यक्त गर्दै संसदमा भूमिसम्बन्धी विधेयकमा संशोधनको प्रस्ताव दर्ता गराएका छन्। सन् २०७६ मा…

Read More

किसानको प्रश्न मल खै सरकार ? हामीले रोपाइ कहिले गर्ने ?

सरकार भन्छ ६० हजार टन मल मौज्दात छ तर किसानको भन्छ हामीलाई मल भेटिएको छैन। असार १६, २०८२ | काठमाडौँ दैनिक संवाददाता देशभर बर्खे धान रोपाइँको चटारो चलिरहेको बेला किसानहरूले मल अभावको पीडा झेलिरहेका छन् । सरकार भन्छ ६० हजार टन मल मौज्दात छ तर किसानको भन्छ हामीलाई मल भेटिएको छैन। कागजमा राखिएको मौज्दात मल खेतमा…

Read More

सुदूरपश्चिम प्रदेशमा बजेटको योजना खरिद बिक्रीको आरोप

बजेटको सौदाबाजी: सुदूरपश्चिममा सांसदहरूले उठाए गम्भीर प्रश्न ? असार १६, २०८२ । उपसना पौडेल धनगढी – सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमाथि प्रदेशसभा भवनमा सुरु भएको छलफल विवादै विवादमा परिणत भएको छ। सत्तारुढ दलदेखि विपक्षी नेतासम्मले प्रदेश सरकारमाथि “बजेट खरिदबिक्री” को गम्भीर आरोप लगाएका छन्। प्रदेशसभामा प्रस्तुत बजेटमाथि पहिलो दिनको छलफल नै…

Read More

माओवादी केन्द्रको जम्बो समिति, आन्तरिक विवादको चित्र ४३१ केन्द्रीय सदस्य

माओवादी केन्द्रको जम्बो समिति र आन्तरिक विवादको चित्र असार १५, २०८२ ।   काठमाडौं दैनिक, संवाददाता नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नेकपा (माओवादी केन्द्र) चर्चाको केन्द्रमा छ रहेको छ । पार्टीभित्रको अनुशासन, विधानको प्रभावकारिता र कार्यगत पारदर्शितामाथि गम्भीर प्रश्न उठिरहेको बेला, माओवादी केन्द्रले विधानको सीमा पार गर्दै ४३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। यो संख्या…

Read More

नेकपा एसको विवाद छाताछुल्ला, झाँक्री र सुदेशको ब्यक्तिगत युद्ध

  असार १५, २०८२।  उपसना पौडेल राजनीतिमा युद्ध, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षले पार्टीको संगठनात्मक कमजोरी र नेतृत्वप्रतिको असन्तोषलाई उजागर गर्छ। यस पटक विवादको केन्द्रमा रहेका छन् नेतृ रामकुमारी झाँक्री र नेता सुदेश पराजुली। दुवै पक्षको भनाइले नेकपा (एस) भित्र नेतृत्व, संगठन र नीतिगत बहसभन्दा बढी व्यक्तिगत धारणाको जटिलता देखापरेको स्पष्ट हुन्छ। रामकुमारी झाँक्री पार्टीका आक्रामक…

Read More