Headlines

साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको ८-० को ऎतिहासिक जित

श्रीलंकामाथि गोलकोवर्षा:साम्बाको ह्याट्रिकमा नेपालको ऐतिहासिक जित असार १८, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौँ – उज्वेकिस्तानको राजधानी तास्केन्दमा चलिरहेको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले ऐतिहासिक प्रदर्शन गर्दै श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकले चम्किएको यो जितले नेपालको दोस्रो जित सुनिश्चित गर्दै समूहमा…

Read More

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल पुनः गोलको वर्षाको अपेक्षा असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज दोस्रो खेल खेल्दैछ। विपक्षी टोली दक्षिण एसियाकै प्रतिद्वन्द्वी श्रीलंका रहेको यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे…

Read More

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण,के सम्भव छ?

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण, सजिलो छैन बाटो असार १८, २०८२ ।  उपसना पौडेल बुटवल- कुनै समय नेपाली कांग्रेसभित्र सशक्त र प्रभावशाली नेताका रूपमा चिनिएका बालकृष्ण खाँण फेरि राजनीतिमा फर्कने योजनामा छन्। भुटानी शरणार्थी काण्डपछि ओझेलमा परेका खाँणले रूपन्देही ३ बाट कात्तिक १७ गते हुने उपनिर्वाचनमार्फत आफ्नो राजनीतिक पुनरागमनको तयारी थालेका छन्। भूतपूर्व गृहमन्त्री…

Read More

कर्णालीको भान्सामा भारतकै स्वाद : स्थानीय उत्पादन घट्दै

कर्णालीको भान्सामा भारतकै स्वाद : स्थानीय उत्पादन घट्दै, आत्मनिर्भरता संकटमा असार १८, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – कर्णाली प्रदेश जसलाई कहिले काँही नेपालकै आत्मनिर्भर कृषि सम्भावना बोकेको भूगोल भनेर व्याख्या गरिन्छ तर अहिले त्यहाँका जनताले त्यस विपरीतको यथार्थ भोगिरहेको छ। पहाडी भूभागमा फैलिएको कर्णाली प्रदेशको अधिकांश जिल्ला आज भारतबाट आयातित तरकारी र फलफूलको…

Read More

मधेशमा शैक्षिक संकट: एसईईमा ७२ प्रतिशत ननग्रेडेड

मधेशमा शैक्षिक संकट: एसईईमा ७२ प्रतिशत ननग्रेडेड असार १८, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौं – यस वर्षको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले समग्र मुलुकमा आशाजनक सुधार देखाए पनि मधेश प्रदेशको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ। जहाँ बागमती, गण्डकी, र कर्णाली जस्ता प्रदेशले उल्लेखनीय सुधार गर्दै देशको शैक्षिक समग्रतामा योगदान पुर्‍याएका छन् भने…

Read More

दुबईमा दुईतले बस हाँक्ने शान्तिलाई युएई सरकारको सम्मान

 दुईतले बस हाँक्ने नेपाली महिला शान्ति भण्डारीलाई अन्तर्राष्ट्रिय सम्मान ‘एक्सिलेन्स इन टुरिजम’ अवार्ड प्राप्त गर्दै विश्व सामु नेपाल र नेपालीलाई चिनाएकी छिन् । असार १८, २०८२। उपसना पौडेल युएई- विदेशी भूमिमा बसेर नेपाल र नेपालीलाई चिनाउने थुप्रै उदाहरणमध्ये एक बनिन् शान्ति भण्डारी। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा दुईतले बस चलाउने पेशामा संलग्न शान्तिले आफ्नो…

Read More

खाडिमा रहेका नेपालीहरुलाई भेट्न कुलमान घिसिङको आउदै

मध्यपूर्व भ्रमणमा उज्यालोको सन्देश : तपाईंहरुलाई देशले सम्झिरहेको छ । असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता काठमाडौं- विदेशी भूमिमा श्रम गरेर नेपाली अर्थतन्त्रमा सहयोग पुर्‍याए रहेका मध्यपूर्व खाडी मुलुकका रहेका लाखौं नेपालीहरुलाई “देशले सम्झिएको छ” भन्ने भावनात्मक सन्देशसहित उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङ हाल मध्यपूर्व भ्रमणमा निस्किएका छन्। ‘उज्यालो’ अभियान अन्तर्गत बहराइन, युएई, ओमान र…

Read More

अन्तर्राष्ट्रिय खेलकुदमा ३१ खेल दर्ता विवादमा मन्त्रालय

एसियाड खेलकुदमा मन्त्रालय र ओलम्पिक कमिटीबीचको तिक्तता चरममा असार १७, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – नेपालको खेलकुद क्षेत्र फेरि एक पटक विवादको रेखामा उभिएको छ। जापानमा सन् २०२६ मा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड)लाई लिएर युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच गम्भीर मतभेद चुलिएको छ। कुन निकायले कति…

Read More

कुलिङ पिरियड हेरफेमा संलग्न दोषीमाथि कडा कारबाही गर्न नेता पाण्डेको माग

कुलिङ पिरियड हेरफेमा संलग्न दोषीमाथि कार्वाही नगरे हामी बैठक बहिस्कार गर्छौं असार १७, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं- संघीय संसदको विधायन प्रक्रियामा एक पटक पुन अविश्वासको छायाँ परेको छ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ हेरफेरको मुद्दालाई लिएर संसदमा कडा चेतावनी दिएका…

Read More

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६ को कीर्तिमानी

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६ असार १७, २०८२। काठमाडौं दैनिक, संवाददाता एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत मलेसियाको सेलांगोर टर्फ क्लबमा आयोजित अन्तिम समूह चरणको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै फेरि बिजेता बनेको छ । यो सन् २०२५ को यो प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जित समेत हो नेपालको…

Read More