Headlines

पत्रकार पाठकलाई जिल्ला अदालतले तोक्यो २५ हजार धरौटी

पत्रकार पाठकलाई जिल्ला अदालतले तोक्यो २५ हजार धरौटी असार १९, २०८२काठमाडौं दैनिक : संवाददाता काठमाडौँ —जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकसँग २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधको मुद्दामा प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएपछि बिहीबार पाठक अदालतमा उपस्थित भएका थिए। आजै…

Read More

एसीसी यू–१६ : मलेसियालाई हराउँदै फाइनलमा नेपाल

एसीसी यू–१६ : मलेसियालाई हराउँदै फाइनलमा असार १९, २०८२। काठमाडौं दैनिक: संवाददाता क्वालालम्पुर – नेपालको यु–१६ राष्ट्रिय क्रिकेट टोलीले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको मलेसियाविरुद्धको सेमिफाइनलमा नेपालले ९ विकेटको शानदार जित दर्ता गर्दै फाइनल यात्रा तय गरेको हो। सेलांगर टर्फ क्लब मैदानमा भएको खेलमा मलेसियालाई…

Read More

पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय

पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय भएको छ  असार १९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत दायर मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। बिहीबार बिहान न्यायाधीश खेमराज भट्टको इजलासमा पाठकको बयान लिने प्रक्रिया थालिएको हो। पाठक बिहान ९ बजे अदालत…

Read More

एमसीसी परियोजना : पुन सुचारू नेपालले गर्‍यो स्वागत

  एमसीसी परियोजना : पुन सुचारू भएकोमा नेपालले स्वागत गरेको छ असार १९, २०८२।  काठमाडौं दैनिक: संवाददाता काठमाडौं — एमसीसी परियोजना फेरि नयाँ गतिमा आएको छ। विवाद र अन्योलताका बीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्ट कार्यान्वयनलाई अमेरिकी सरकारले अस्थायी छुट दिएपछि यस परियोजनाले फेरि गति लिएको छ। एमसीए नेपालले यसलाई ‘महत्वपूर्ण अवसर’…

Read More

यु – १६ नेपाल र मलेसिया सेमिफाइनल खेल्दै

एसीसी यू–१६ इस्ट जोन कप : नेपाल र मलेसिया  सेमिफाइनल खेल्दै  असार १९, २०८२। काठमाडौं दैनिक : संवाददाता नेपालको युवा क्रिकेट टोली आज बिहानदेखि मलेसियासँग ऐतिहासिक सेमिफाइनल भिडन्तमा उत्रिएको छ। एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तर्गत, यो खेल मलेसियाको सेलांगर टर्फ क्लब मैदानमा बिहान ७:४५ बजे (नेपाली समय) सुरु भएको हो। यो सेमिफाइनल…

Read More

कांग्रेस – एमाले सत्ता सहकार्य बदल्नु पर्छ नेता कोइराला

कांग्रेस – एमाले सत्ता सहकार्य बदल्नु पर्ने नेता कोइरालाको संकेत असार १९, २०८२ । काठमाडौं दैनिक: संवाददाता काठमाडौँ —कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा एमालेसँगको सत्ता सहकार्य, दुई दलबीचको सातबुँदे सहमतिको कार्यान्वयन, पार्टीको १५ औं महाधिवेशनदेखि भ्रातृ संस्थाहरूको अस्तव्यस्तताका मुद्दालाई नेताहरूले प्रमुखताका साथ उठाएका छन् । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको एक वर्ष बित्न लाग्दासमेत संविधान संशोधनको…

Read More

रास्वपा संसद डिपी अर्याल भिजिट भिसा विवाद के हो?

‘सुमिरे ट्राभल्स र सांसद डिपी अर्याल विवादको यथार्थ कथा असार १९, २०८२।  काठमाडौं दैनिक,संवाददाता काठमाडौं – पछिल्लो एक दशकदेखि नेपाली नागरिकहरूलाई जापान पठाउने नाममा सुमिरे ट्राभल्सले संचालन गरेको ‘भिजिट भिसा व्यवसाय’ अहिले प्रहरीको निगरानीमा परेको छ। संसददेखि सामाजिक सञ्जालसम्म हलचल ल्याएको यो प्रकरणमा अब सांसदसम्मको संलग्नता उजागर हुन थालेको छ। सांसद रामहरि खतिवडाद्वारा संसदमा उठाइएको…

Read More

म्याग्दीको मालिकामा तामाखानी निस्क्यो

सडकबाट टाढा, तर सम्भावनाले नजिकिएको गाउँ म्याग्दीको तामाखानी असार १९, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सीमामा अवस्थित ओखरबोट, केही दशक अघिसम्म ऐतिहासिक महत्वको तामाखानीको नामले चिनिन्थ्यो। स्थानीयले आफैंले बनाएका उपकरणबाट तामा निकाल्ने त्यसलाई बजारसम्म पुर्‍याउने अनि जीविकोपार्जन गर्ने यो गाउँका लागि त्यो समय स्वर्णयुग सरह थियो।…

Read More

“मरेको सिनो” विवादले (नेकपा एस) मा घमासान: झाक्रीमाथी कार्वाहीको तयारी ?

“मरेको सिनो” विवादले (नेकपा एस) मा घमासान असार १९, २०८२ । काठमाडौं दैनिक । संवाददाता काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भित्रको राजनीतिक संघर्ष र आन्तरिक असहमतिको चुलिँदो स्थितिमा नेत्री रामकुमारी झाँक्रीको एउटा विवादास्पद अभिव्यक्तिले अहिले सिंगो पार्टीलाई नै हल्लाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित गर्दै “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्तिपछि झाँक्रीमाथि…

Read More

फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ

‘फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ के भने? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाली राजनीतिमा बहस र आरोपको नयाँ अध्याय खुलेको छ। सत्तारूढ नेपाली कांग्रेसभित्र चलिरहेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको विवादले राजनीतिक र नैतिक तहमा गम्भीर बहस जन्माएको छ।…

Read More