Headlines

अब म मरेर हैन, गरेर देखाउँछु, एलिना र समीक्षाको ट्रोलविरुद्धको साहसी विद्रोह

“अब म मरेर हैन, गरेर देखाउँछु” एलिना र समीक्षाको ट्रोलविरुद्धको विद्रोह असार २१, २०८२। काठमाडौं दैनिक संवाददाता नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिकाद्वय सामाजिक सञ्जालमा महिला कलाकारहरूमाथि हुने चरित्र हत्या, गालीगलौज र ट्रोल संस्कृति विरुद्ध दुई लोकप्रिय गायिका एलिना चौहान र समीक्षा अधिकारीले मिलेर शुरु गरेको अभियान अहिले सिंगो समाजमा बहसको विषय बनेको छ। उनीहरूले चुप…

Read More

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक सयौं प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन…

Read More

रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई कारवाही ?

रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई कारवाहीको तयारी असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सहकारी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा संलग्न भएपछि ट्राफिक प्रहरी सई कमल खड्कालाई नेपालगञ्जबाट प्रहरी हेडक्वाटर तानिएको छ। प्रहरी संगठनभित्र अनुशासन उल्लंघनको संज्ञा दिइएको यो घटनालाई नागरिक तहमा चाहिँ अभिव्यक्ति…

Read More

सरकारी ढुकुटीको दोहन एकै महिनामा प्रधानमन्त्रीसहित दर्जनौ मन्त्री विदेश भ्रमणमा

सरकारी ढुकुटीको दोहन एकै महिनामा प्रधानमन्त्रीसहित दर्जन मन्त्री विदेश भ्रमणमा असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं- सुशासन, मितव्ययिता र खर्च कटौतीका नारा घन्काइरहेको सरकारको वास्तविक अभ्यासचाहिँ त्यसको ठिक उल्टो देखिएको छ। असार महिनामै प्रधानमन्त्रीदेखि दर्जनौं मन्त्री र सचिवसम्म सरकारी ढुकुटीको भरमा विदेश भ्रमणमा ब्यस्त हुँदा जनता आक्रोशित छन्। मन्त्रीपरिषद्ले एकपछि अर्को गर्दै विदेश भ्रमण…

Read More

यु १६ क्रिकेटको फाइनलमा नेपाल र सिंगापुरको भिडन्त

यु १६ क्रिकेटको फाइनलमा नेपाल र सिंगापुर आमने सामने असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्न अब नेपालले अन्तिम लडाइँ खेल्न बाँकी छ। साविक विजेता नेपाल शनिबार हुने उपाधि निर्णायक फाइनल खेलमा सिंगापुरको सामना गर्दैछ। नेपाली समयअनुसार बिहान ७ः४५ बजे सुरु हुने यो खेल…

Read More

नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियाको अल नासरसँग खेल्दै

नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियासंग खेल्ने   असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौ- नेपाली महिला क्लब फुटबलको प्रतिनिधि संस्था एपीएफ क्लबले पुन एकपटक अन्तर्राष्ट्रिय मैदानमा आफ्नो उपस्थिति जनाउने तयारी गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको प्रतिष्ठित प्रतियोगिता महिला च्याम्पियन्स लिग को प्रारम्भिक चरणमा एपीएफले साउदी अरेबियाको अल नासर क्लब सँग भिड्न…

Read More

कांग्रेस मन्त्री मण्डलको क्यूआर कोडको खेल, पैसा असुल्दै

कांग्रेस मन्त्री मण्डलको क्यूआर कोडको खेल असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता विराटनगर – नेपालमा राजनीतिमा पारदर्शिता र सुशासनको सवाल उठिरहेका बेला कोशी प्रदेशका एक मन्त्रीमाथि सार्वजनिक जिम्मेवारीको चरम दुरुपयोगको आरोप लागेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सदानन्द मण्डलमाथि सरुवा गर्न दबाब दिने मातहत कर्मचारीसँग ‘क्यूआर कोड’ पठाएर रकम माग्ने…

Read More

तातोपानी नाकाबाट चिनियाँ हेलिकोप्टर भित्रियो

चिनियाँ हेलिकोप्टर तातोपानी नाकाबाट भित्रियो असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता सिन्धुपाल्चोक- नेपाल-चीनबीचको प्रमुख व्यापारिक मार्गका रूपमा चिनिने तातोपानी नाका अब हेलिकोप्टर आयातको नयाँ प्रवेशद्वार बनेको छ। पहिलोपटक चीनबाट एक थान हेलिकोप्टर यही नाकाबाट नेपाल भित्रिएको हो। भन्सार कार्यालयका अनुसार माउन्टेन हेलिकोप्टर प्रालिले चीनबाट आयात गर्न लागेको पाँच हेलिकोप्टरमध्ये पहिलो युनिट बिहीबार नेपाल भित्रिएको…

Read More

रास्वपाको हस्ताक्षर अभियान : न्यायको खोजी कि भोटको ?

रास्वपाको हस्ताक्षर अभियान : न्यायको खोजी कि भोटको खोजी ? असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवस मनाउँदै हस्ताक्षर अभियान चलाइरहेका छन् । जेलमा थुनिएका सभापति रवि लामिछानेकै निर्देशनमा सुरु भएको यो अभियानले देशभरको ध्यान तान्न थालेको छ। एकातिर अदालतमा कानुनी लडाइँ जारी छ, अर्कातिर सडकमा…

Read More

ईटाभट्टाबाट डाक्टर बन्ने सपना : गोमा र उनको कथा

ईटाभट्टाबाट डाक्टर बन्ने सपना : को हुन गोमा असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – जहाँ दुःख हुन्छ त्यहाँ सपना हुन्छ। जहाँ सपना हुन्छ त्यहाँ सम्भावना जन्मिन्छ । यस्तै एक प्रेरणादायी कथा बनेकी छन् गोमा श्रेष्ठ । डाक्टर बन्ने सपना बोकेर बिहान बेलुका इँटाभट्टाको खलामा इँटा बोक्दै अध्ययन गरिरहेकि एक किशोरीले यसपटकको माध्यमिक…

Read More