
पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने
पोखरा, साउन १० – नेपाल स्पोर्ट्स पत्रकार मञ्च (NSJF) को प्रतिष्ठित कार्यक्रम ‘पल्सर स्पोर्ट्स अवार्ड’को २२औं संस्करण यो वर्ष पहिलोपटक राजधानी काठमाडौं बाहिर हुँदैछ। आयोजक मञ्चले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यसपटकको अवार्ड कार्यक्रम साउन २५ गते (अगस्ट ९) मा पोखराको कमलपोखरीस्थित फेवा लेकसाइड रिसोर्टमा आयोजना हुने जनाएको हो। यो वर्षको संस्करणलाई काठमाडौं बाहिर सार्नुको…