
सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै
काठमाडौं, साउन ८ – अबदेखि धितोपत्र बजारमा कारोबार गर्नको लागि सेयर खाता (डिम्याट तथा मेरो सेयर खाता) खोल्न चाहने व्यक्तिहरूले अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र (National ID) अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी वर्षदेखि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ को कार्ययोजनामा राष्ट्रिय…