रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति
मंसिर १८, २०८२। काठमाडौ दैनिक संवाददाता काठमाडौं – नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाई सार्वजनिक निष्कासन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। मिति २०८१ असार १२ मा अदालतले दिएको स्वीकृतिअनुसार कम्पनीको सेयर निष्कासनका…
