विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध

इजरायलमा नेपाली समुदायबाट विपिन जोशीको परिवारलाई १० लाख सहयोग

भदौ १०, २०८२। तेलअविव – इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई करिब १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायल लगायत विभिन्न संघ संस्थाहरुको पहलमा संकलन भएको रकम विपिनको आमा र बहिनीलाई हस्तान्तरण गरिएको हो। एनआरएनए इजरायलले कोषमार्फत ५ हजार सेकल सहयोग। विभिन्न…

Read More

कुवेतमा नेपाली युवाको आत्महत्या: प्रवासी श्रमिक सुरक्षित नभएको भन्दै आक्रोश

भदौ ९, २०८२। काठमाडौं – कुवेतस्थित माभुल्लाको आकासे पुलबाट एक नेपाली युवाले आत्महत्या गरेका छन्। उक्त घटना बिहान घटेको हो। प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतका अध्यक्ष युबराज गैरेका अनुसार मृतकले आर्थिक, मानसिक तथा सामाजिक दबाबका कारण यस्तो कदम चाल्न बाध्य भएको हुनसक्ने आशंका गरिएको छ। यो दुःखद घटनाले फेरि पनि नेपाली श्रमिकहरूको अवस्था…

Read More
साउदी जेलबाट नेपाली रिहा, ६२ नेपालीलाई क्षमादान, इस्लामिक वर्ष १४४६, साउदी सरकारले माफी दियो, नेपाली स्वदेश फर्कने, नेपाली श्रमिक रिहा, साउदी-नेपाल सम्बन्ध

साउदी अरेबियाको जेलमा रहेका ६२ जना नेपाली रिहा

साउन २१, २०८२। काठमाडौं – साउदी अरेबियाले विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका ६२ जना नेपाली नागरिकलाई रिहा गरेको छ। इस्लामिक नयाँ वर्ष १४४६ हिजरी तथा ईदको अवसर पारेर उनीहरूलाई क्षमादान दिइएको हो। साउदी सरकारको यो निर्णयले राहत पाएका नेपालीहरू अब कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने छन्। यस घटनापछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी…

Read More
नेपाली दूतावास क्रोएसिया, राहदानी सेवा क्रोएसिया, घुम्ती शिविर जाग्रेब, बायोमेट्रिक सेवा नेपाली, NRNA क्रोएसिया, तामाङ समाज क्रोएसिया, नेपाली समुदाय यूरोप

क्रोएसियामा नेपाली दूतावासको घुम्ती शिविर सम्पन्न, ३०० नेपालीले लिए राहदानी सेवा

साउन १९, २०८२। जाग्रेब, क्रोएसिया – नेपाली दूतावास भियना, अष्ट्रियाको पूर्व निर्धारित सूचना अनुसार यही अगस्ट १, २ र ३ गते क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित तीन दिने मोबाइल घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा विशेष गरी Work Permit वा ID Card को म्याद सकिएको, रद्द भएको, राहदानी हराएको वा क्षति पुगेका कारण दूतावाससम्म…

Read More