नेपाली क्रिकेट टोली, टप एण्ड टी२० सिरिज, अष्ट्रेलिया क्रिकेट, नेपाल बनाम पाकिस्तान शाहीन्स, नेपाल बनाम बंगलादेश ए, आईसीसी टी२० विश्वकप छनोट, क्यान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, नेपाली खेलकुद समाचार

टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया प्रस्थान गरेका नेपाली क्रिकेट टोली

साउन २५,२०८२। काठमाडौं – अष्ट्रेलियामा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौंबाट प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विशेष कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गर्‍यो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत…

Read More
एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

साउन २५, २०८२। काठमाडौं – एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग तेस्रो तथा निर्णायक खेल खेल्दैछ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेलमा नेपालको लक्ष्य जितसँगै एसियन कपको मुख्य चरणमा प्रवेश गर्नु रहेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भुटानसँग बराबरी (१–१) र दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित…

Read More
एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार

एनपीएल “NPL” मिनी अक्सनमा आदिल १५ लाखमा काठमान्डु गोर्खाजमा अनुबन्ध

साउन २५, २०८२। काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा शनिबार आदिल आलम अन्सारी सबैभन्दा चर्चित खेलाडी बने। सबै ८ फ्रेन्चाइज टोलीको बोलीमा परेका उनी अन्ततः लक्की ड्र मार्फत काठमान्डु गोर्खाजले १५ लाखमा आफ्नो टोलीमा भित्र्यायो। ए श्रेणीमा रहेका आदिलको न्यूनतम मूल्य १० लाख थियो। सबै टोलीले अधिकतम १५ लाखसम्म बोली…

Read More
होबार्ट हरिकेन्स एकेडेमी, नेपाल बनाम होबार्ट हरिकेन्स, टप इण्ड टी-२० सिरिज २०२५, नेपाली क्रिकेट टोली, बिली स्ट्यानलेक, बिग बास लिग एकेडेमी, नेपाल क्रिकेट खेल तालिका, टप इण्ड टी२० खेल तालिका, होबार्ट बनाम नेपाल, नेपाल क्रिकेट समाचार

नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोली सार्वजनिक

साउन २५, २०८२। काठमाडौं – अस्ट्रेलियामा बुधबारदेखि सुरु हुने टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने होबार्ट हरिकेन्स एकेडेमीको १४ सदस्यीय टोली सार्वजनिक भएको छ। शनिवार घोषणा गरिएको टोलीमा अष्ट्रेलियन राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक पनि सामेल छन्। साथै बिग बास लिग (BBL) र अष्ट्रेलियाका विभिन्न उमेर…

Read More
एनपीएल अक्सन, नेपाल प्रिमियर लिग २०२५, देव खनाल, अर्जुन साउद, पवन सर्राफ, आदिल आलम, नेपाली क्रिकेट, NPL auction, Nepal Premier League

एनपीएल अक्सनमा चार खेलाडी १५ लाखमा अनुबन्ध, आदिल आलममाथि सबै टिमको बोली

साउन २५, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि सम्पन्न खेलाडी अक्सनमा ए–क्याटेगोरीका चार खेलाडी सबैभन्दा महँगो मूल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्। चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई लक्की ड्रमार्फत पक्का गर्दै दुई चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ। देवलाई चितवन र लुम्बिनी लायन्सले अधिकतम रकममा चाहेका थिए भने…

Read More
एनपीएल अक्सन २०२५, नेपाल प्रिमियर लिग २०२५, NPL auction Nepal, नेपाली क्रिकेट लिग, NPL teams 2025, NPL squad list, Nepal cricket news, NPL players auction, एनपीएल टोली सूची, नेपाल क्रिकेट अपडेट

एनपीएल अक्सनपछि प्रत्येक टिमको अन्तिम स्क्वाड सार्वजनिक, विदेशी खेलाडी चयन बाँकी

साउन २५, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि भएको खेलाडी अक्सन सम्पन्न भएको छ। १६४ खेलाडीको सूचीमध्ये ३७ जनाले नयाँ टिमसँग सम्झौता गरे भने बाँकी खेलाडी अघिल्लो सिजनमै रिटेन भएका छन्। अब विदेशी खेलाडी अनुबन्ध मात्र टुंगो लाग्न बाँकी छ। मार्की आसिफ शेख र कप्तान अनिल साहसहित सात खेलाडीलाई रिटेन…

Read More
मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदा

मैले काठमाडौं छाडेकै थिइनँ : मोन्टी देसाई

साउन २४, २०८२। काठमाडौँ – नेपाली क्रिकेटका पूर्व प्रशिक्षक मोन्टी देसाईले स्पष्ट पारेका छन्, मैले काठमाडौं छाडेकै थिइनँ। १२ वर्षदेखि नेपाली क्रिकेटसँग जोडिएका मोन्टी हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाज टोलीका प्रमुख प्रशिक्षक बनेका छन्। हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले उनलाई…

Read More
नेपाल यू–२० फुटबल, नेपाल बनाम साउदी, सुक्रिया मियाँ गोल, यू–२० एएफसी छनोट, उत्तर कोरिया बनाम नेपाल, यामप्रसाद गुरुङ, थाइल्यान्ड एशिया कप छनोट, नेपाली फुटबल समाचार।

यू–२० एएफसी एशिया कप छनोटमा नेपालको सम्भावना कायम

साउन २४, २०८२। काठमाडौँ – यू–२० एएफसी एशिया कप छनोटमा नेपालले शुक्रबार साउदी अरेबियालाई १–० ले हराउँदै तीन महत्वपूर्ण अंक जोडेको छ । जितसँगै थाइल्यान्डमा हुने मुख्य प्रतियोगितामा पुग्ने नेपालको सम्भावना कायम रहेको छ। दोस्रो हाफको इन्जुरी समय सुरु हुनै लाग्दा वैकल्पिक खेलाडी सुक्रिया मियाँले निर्णायक गोल गरिन् । खेलपछि प्रशिक्षक यामप्रसाद गुरुङले जितमा खुसी…

Read More
एनपीएलको मिनी अक्सन आज, ५ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको मिनी अक्सन आज, ५ टोलीबीच प्रतिस्पर्धा

साउन २४, २०८२। काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सन आज शनिबार हुँदैछ, जसमा ५ प्रमुख टोलीबीच खेलाडी खरिदमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स सहभागी छन्। गत वर्षको पहिलो सिजनमा प्रत्येक टोलीले मार्की खेलाडी बाहेक कम्तीमा ६५ लाख र बढीमा…

Read More
नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

एएफसी यू-२० महिला एसियन कप छनोटमा साउदी अरेबियामाथि नेपालको रोमाञ्चक जित

साउन २३, २०८२। काठमाडौं – भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १-० को संघर्षपूर्ण जित हात पारेको छ। चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा दुवै टोलीबीच बराबरीको प्रतिष्पर्धा भएको थियो। खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेको खेल ९०औं मिनेटमा निर्णायक बन्यो। मीना देउवाको पासलाई उपयोग गर्दै शुक्रिया…

Read More