काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बुढा नियुक्त

साउन २६, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोक बहादुर बुढालाई नियुक्त गरेको छ। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव भएका बुढाले यसअघि त्रिभुवन आर्मी क्लबमा खेलाडी र प्रशिक्षकको रूपमा योगदान पुर्याइसकेका छन्। उनी नेपाली राष्ट्रिय टिमको कोचिङ स्टाफमा समेत संलग्न भइसकेका छन्। तर…

Read More
नेपाल यू–२० महिला फुटबल, उत्तर कोरिया बनाम नेपाल, यू–२० महिला एसियन कप छनोट २०२५, नेपाल फुटबल हार, नेपाल बनाम उत्तर कोरिया ११–०, नेपाल महिला फुटबल टोली, एएफसी यू–२० महिला कप २०२५, नेपाल फुटबल समाचार

उत्तर कोरियासँग ११–० को हारपछि नेपाल यू–२० महिला एसियन कप छनोटबाट बाहिर

साउन २६, २०८२। काठमाडौँ – नेपाल यू–२० महिला फुटबल टोली अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा छनोट हुन असफल भएको छ। आइतबार थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको अन्तिम खेलमा समूहको बलियो टिम उत्तर कोरियासँग नेपाल ११–० ले पराजित भयो। यो हारपछि नेपाल समूहको दोस्रो स्थानमा रह्यो। आठ समूहका दोस्रो स्थान हासिल गर्ने टिममध्ये सबैभन्दा पुछारमा रहँदै…

Read More
नारायण जोशी, विराटनगर किंग्स, एनपीएल अक्सन २०८२, क्याटगोरी बी खेलाडी, पोखरा एभेन्जर्स, नेपाली क्रिकेट, बलिङ अलराउन्डर, एनपीएल दोस्रो सिजन

नारायण जोशी विराटनगर किंग्समा ५ लाखमा अनुबन्ध

साउन २६, २०८२। काठमाडौं – सुदूरपश्चिमका बलिङ अलराउन्डर नारायण जोशी एनपीएलको दोस्रो सिजनका लागि विराटनगर किंग्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ अन्तर्गत जोशीलाई पाँच लाख रुपैयाँमा विराटनगरले अनुबन्ध गरेको हो। पहिलो सिजनमा पोखरा एभेन्जर्सबाट खेलेका जोशी यसपटकको नियमित अक्सनमा बिक्री हुने २०औं खेलाडी बनेका छन्। उत्कृष्ट बलिङ र उपयोगी ब्याटिङ क्षमताका कारण जोशीलाई टिमले महत्त्वपूर्ण…

Read More
युवराज खत्री, कर्णाली याक्स, एनपीएल २०८२, नेपाल प्रिमियर लिग, एनपीएल मिनी अक्सन, नेपाली क्रिकेट, क्याटगोरी बी खेलाडी, स्पिनर युवराज, नेपाली टी–२० लिग

युवराज खत्री लक्की ड्र मार्फत कर्णाली याक्समा आबद्ध

साउन २६, २०८२। काठमाडौं – दायाँ हाते स्पिनर युवराज खत्री नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा कर्णाली याक्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ का खेलाडी युवराजलाई १० लाख रुपैयाँमा कर्णालीले टिममा भित्र्याएको हो। एनपीएलको मिनी अक्सनमा युवराजका लागि पाँच टिम— लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाख रुपैयाँको…

Read More
शेर मल्ल, लुम्बिनी लायन्स, NPL दोस्रो सिजन, एनपीएल मिनी अक्सन, नेपाली क्रिकेट, दायाँ हाते स्पिनर, जनकपुर बोल्ट्स, NPL 2025, Lumbini Lions, Sher Malla Transfer

शेर मल्ल जनकपुर बोल्ट्सबाट लुम्बिनी लायन्समा आबद्ध

साउन २६, २०८२। काठमाडौं – दायाँ हाते स्पिनर शेर मल्ल एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सको टिममा आबद्ध भएका छन्। क्याटागोरी ‘बी’ का मल्ललाई १० लाख रुपैयाँमा लुम्बिनीले आफ्नो टिममा भित्र्याएको हो। जनकपुर बोल्ट्सबाट पहिलो सिजनको उपाधि जितेका मल्लका लागि यसपटक चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाखसम्मको बोली लगाएका थिए।…

Read More
एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

एनपीएल दोस्रो सिजनको अक्सन कसरी बन्यो रोमाञ्चक

साउन २५, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो सिजनका लागि भएको मिनी अक्सन शनिबार रोमाञ्चक माहोलमा सम्पन्न भयो। सहभागी आठवटै फ्रेन्चाइज टोलीले सीमित बजेटभित्र उत्कृष्ट टिम बनाउने रणनीतिका साथ खेलाडी खरिदमा सक्रिय देखिए। अक्सनको केन्द्रबिन्दु नेपालका अलराउन्डर आदिल आलम बने। गत वर्षको पहिलो सिजनमा स्पट फिक्सिङ प्रकरणका कारण प्रतिबन्ध झेलेका आदिल…

Read More

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

साउन २५, २०८२। काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। बलियो साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो। यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल…

Read More
नेपाली क्रिकेट टोली, टप एण्ड टी२० सिरिज, अष्ट्रेलिया क्रिकेट, नेपाल बनाम पाकिस्तान शाहीन्स, नेपाल बनाम बंगलादेश ए, आईसीसी टी२० विश्वकप छनोट, क्यान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, नेपाली खेलकुद समाचार

टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया प्रस्थान गरेका नेपाली क्रिकेट टोली

साउन २५,२०८२। काठमाडौं – अष्ट्रेलियामा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौंबाट प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विशेष कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गर्‍यो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत…

Read More
एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

साउन २५, २०८२। काठमाडौं – एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग तेस्रो तथा निर्णायक खेल खेल्दैछ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेलमा नेपालको लक्ष्य जितसँगै एसियन कपको मुख्य चरणमा प्रवेश गर्नु रहेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भुटानसँग बराबरी (१–१) र दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित…

Read More
एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार

एनपीएल “NPL” मिनी अक्सनमा आदिल १५ लाखमा काठमान्डु गोर्खाजमा अनुबन्ध

साउन २५, २०८२। काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा शनिबार आदिल आलम अन्सारी सबैभन्दा चर्चित खेलाडी बने। सबै ८ फ्रेन्चाइज टोलीको बोलीमा परेका उनी अन्ततः लक्की ड्र मार्फत काठमान्डु गोर्खाजले १५ लाखमा आफ्नो टोलीमा भित्र्यायो। ए श्रेणीमा रहेका आदिलको न्यूनतम मूल्य १० लाख थियो। सबै टोलीले अधिकतम १५ लाखसम्म बोली…

Read More