साफ यू-१७ महिला च्याम्पियनसिप, नेपाल बनाम भुटान, नेपाल यू-१७ महिला फुटबल, भुटान यू-१७ महिला फुटबल, South Asian Football Federation U-17 Championship, Changlimithang Stadium Bhutan, Nepal vs Bhutan Women’s Football

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र भुटान खेल्दै

भदौ ६, २०८२। काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग प्रतिस्पर्धा गर्दैछ। भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ। नेपाल र भुटान दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका छन्। नेपालले भारतसँग ७-० ले हार बेहोरेको थियो।भुटान भने बंगलादेशसँग…

Read More
नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News

टप ट्वान्टी–२० शृङ्खला : नेपाल र पाकिस्तान भिड्दै

भदौ ६, २०८२। काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीच आज महत्वपूर्ण खेल हुँदैछ। शृङ्खलाको समूह चरण अन्तर्गत हुने यो अन्तिम खेलमा दुवै टोलीको लक्ष्य फरक–फरक छ। अङ्क तालिकामा सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाब छ भने पाकिस्तानले शीर्ष स्थान कायम राख्न संघर्ष गर्नेछ। खेल…

Read More
एन्फा महिला लिग २०२५, एनआरटी बनाम लाम्की एफसी, महिला फुटबल नेपाल, ANFA Women’s League Qualifiers 2025, Nepal women football news, New Road Team Nepal, Lamki Football Club

एन्फा महिला लिग छनोट: एनआरटीले लाम्की एफसीलाई ७-२ ले हरायो 

भदौ ५, २०८२। काठमाडौं – न्यु रोड टिम (NRT) ले एन्फा महिला लिग छनोट २०२५ मा दमदार प्रदर्शन गर्दै लाम्की फुटबल क्लबलाई ७-२ ले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै एनआरटीले आक्रमक शैली प्रस्तुत गर्दै लगातार अवसर सिर्जना गर्‍यो। बलियो आक्रमण र प्रभावकारी फिनिशिङका कारण लाम्की एफसीको डिफेन्स दबाबमा रह्यो। यद्यपि लाम्कीले केही प्रयास गरे…

Read More
Ana FLavia

कर्णाली यशविसमा ब्राजिलियन सेटर आना फ्लाभियाखेल्ने

भदौ ५ २०८२। काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि कर्णाली यशविसले ब्राजिलियन सेटर आना फ्लाभियालाई अनुबन्ध गरेको छ। फ्लाभिया ब्राजिलकी अनुभवी खेलाडी हुन्। उनले यसअघि ब्राजिलसहित विभिन्न मुलुकका क्लबहरूबाट खेल्दै अनुभव बटुलिएकी छिन्। उनको उपस्थितिले कर्णाली यशविसको खेलमा नयाँ रणनीति र र नतिजामा परिवर्तन आउने अपेक्षा गरिएको छ। कर्णाली यशविसका प्रशिक्षक तथा…

Read More
नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News

नेपालको लगातार दोस्रो जित: सोमपाल कामीको ५ विकेट

भदौ ५, २०८२। काठमाडौं – नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बुधबार काजालिस एरिनामा भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्‍यो। यसअघि नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। सोमपाल कामीको घातक बलिङ नेपालका तेज बलर सोमपाल कामी खेलको नायक बने। उनले ४…

Read More
उड्ने ट्याक्सी, फ्लाइङ ट्याक्सी नेपाल, नाडा अटो शो २०८२, दीपल फ्लाइङ कार, eVTOL नेपाल, Kathmandu flying taxi, नेपालमा उड्ने कार, प्रधानमन्त्री ओली flying taxi, नाडा कार शो, Chang’an Ehang flying taxi, future mobility Nepal, नेपाल यातायात भविष्य

काठमाडौंमा ‘उड्ने ट्याक्सी’ को प्रदर्शन

भदौ ५, २०८२। काठमाडौं – काठमाडौंमा सुरु भएको नाडा अटो शो–२०८२ मा पहिलो पटक ‘उड्ने ट्याक्सी’ प्रदर्शनीमा राखिएको छ। चिनियाँ कम्पनी चांगान–इहाङले उत्पादन गरेको ‘दीपल फ्लाइङ ट्याक्सी’ ले मेलामा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीसहित युवाहरूको ध्यान खिचेको हो। यसलाई नेपालका लागि नयाँ युगको मोबिलिटीको संकेतका रूपमा लिइएको छ। दुर्गम भूभागमा यातायात सजिलो बनाउन, पर्यटकीय अवलोकन…

Read More
भदौ ४, काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ। प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर धकेल्यो। नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा उपाधि जित्ने लक्ष्य राखिएको बताएका थिए। तर, प्रतियोगिताको पहिलो खेलमै टिमले झट्का बेहोर्नु परेको छ। यो प्रतियोगिता डबल राउण्ड रोबिन लिग स्वरूपमा अगस्ट २० देखि ३१ सम्म सञ्चालन हुनेछ, जसमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान सहभागी छन्। नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भुटानसँग खेल्नेछ। यसै प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा आयोजक भुटान र बंगलादेश भिड्दै छन्।

साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसंग नेपालको हार

भदौ ४, २०८२। काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ। प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर…

Read More
साफ यू १७ महिला च्याम्पियनसिप, नेपाल बनाम भारत खेल, नेपाली महिला फुटबल, नेपाल भारत फुटबल खेल, चाङ्लिमिथाङ रंगशाला, चेतनारायण श्रेष्ठ, नेपाली खेल समाचार, महिला फुटबल नेपाल, साफ महिला फुटबल २०२५, नेपाल भारत खेल तालिका

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

भदौ ४, २०८२। काठमाडौं – भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने छ। नेपाली टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठ का अनुसार टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। अघिल्लो संस्करणमा…

Read More
वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल

थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्ने

भदौ ४, २०८२। काठमाडौं – थाइल्याण्डकी उत्कृष्ट भलिबल खेलाडी वारन्या श्रीलाओङ फेरि पनि ललितपुर क्विन्सबाटै खेल्ने भएकी छन्। सात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उनलाई निरन्तरता दिइएको हो। ललितपुर क्विन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै वारन्यासँग पुनः अनुबन्धन गरिएको जानकारी दिएको छ। पहिलो संस्करणमा उपविजेता बनेको ललितपुरको सफल यात्रामा वारन्याको योगदान उल्लेखनीय थियो।…

Read More
महिला लिग छनोट, छहारी युवा क्लब, स्टुडेन्ट फुटबल क्लब, सुमित्रा सिंह पाख्रिन, नेपाली महिला फुटबल, महिला फुटबल नेपाल, एन्फा लिग २०८२, फुटबल समाचार नेपाल, फुटबल प्रतियोगिता नेपाल, खेलकुद समाचार

महिला लिग छनोटमा छहारी युवा क्लब ६-१ गोल अन्तरले विजयी

भदौ ४, २०८२। काठमाडौं – एन्फा महिला लिग छनोट प्रतियोगितामा छहारी युवा क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा स्टुडेन्ट फुटबल क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा छहारीका लागि सुमित्रा सिंह पाख्रिनले दुई गोल गर्दै खेलको हिरो बनिन्। त्यसैगरी, अस्मिता चौधरी, ललित मन्डल,…

Read More