झापा महिला गोल्डकप फाइनल: पुलिस र एपिएफ उपाधिका लागि भिड्दै, १० लाखको ट्रफी दाबी
कार्तिक २३, २०८२। उपसना पौडेल झापा महिला गोल्डकपको फाइनलमा विभागीय भिडन्त: पुलिस र एपिएफ उपाधि यात्रामा आमनेसामने बिर्तामोड – झापाको शिवसताक्षी नगरपालिका–स्थित दुधे रंगशालामा सोमबारदेखि सुरु हुने एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टिम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब फाइनल उपाधिका लागि भिड्ने भएका छन्। आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै…
