everest bollyball. Nepal mahila bollyball

एभरेस्ट महिला भलिबल लिगमा पोखरामाथि काठमाडौंको विजयी

कार्तिक २७, २०८२।   उपसना पौडेल काठमाडौं – एभरेस्ट महिला भलिबल लिगमा बिहीबार काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजमाथि जित हात पारेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। काठमाडौंले पहिलो दुई सेट २५-१९ र २५-१७ को फराकिलो अन्तरले जितेको थियो। तेस्रो सेटमा पोखराले १२-२५…

Read More
एभरेस्ट महिला भलिबल लिग, लुम्बिनी लाभाज, मधेश युनाइटेड, नेपाल भलिबल, महिला खेलकुद, Kathmandu volleyball league

एभरेस्ट महिला भलिबल लिगमा मधेशमाथि लुम्बिनीको जित

कार्तिक २७, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले प्रभावशाली प्रदर्शन गर्दै मधेश युनाइटेडलाई ३–१ सेटले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित कवर्डहलमा बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो सेट २८–२६ को कडा प्रतिस्पर्धामा जित्यो। दोस्रो सेटमा मधेशले २५–२३ को जीत निकाल्दै खेल बराबरीमा ल्याएको थियो। तर तेस्रो र चौथो सेटमा…

Read More
#NPL2025 #NepalCricket #CAN #BroadcastRights #StarSports #NepaliMedia #SportsNews

एनपीएल प्रसारण टेन्डरमा पटक–पटक मापदण्ड हेरफेर : नेपाली टेलिभिजनहरूको विरोध

कार्तिक २७, २०८२।  प्रयास लामा काठमाडौँ – आगामी मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण अधिकारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर प्रक्रियामा पटक–पटक मापदण्ड परिवर्तन गरेपछि नेपाली टेलिभिजन प्रसारकहरूले विरोध जनाएका छन्। क्यानले पहिलो पटक नोभेम्बर ४ मा प्रत्यक्ष प्रसारण र ओटीटी स्ट्रिमिङ अधिकारका लागि टेन्डर सूचना जारी…

Read More
कर्णाली यशविस, एभरेस्ट महिला भलिबल लिग, महिला खेलकुद नेपाल, मधेश युनाइटेड, ललितपुर क्वीन्स, पोखरा निन्जाज, साफिया पुन, महिला भलिबल फाइनल २०८२

साविक विजेता कर्णाली यशविस पुनः फाइनलमा, मधेश युनाइटेडलाई सोझो सेटमा हरायो

कार्तिक २६, २०८२।   उपसना पौडेल काठमाडौं – एभरेस्ट महिला भलिबल लिग २०८२ मा साविक विजेता कर्णाली यशविस फाइनलमा प्रवेश गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेश युनाइटेडलाई २५–१५, २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै पुनः उपाधि दौडमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कर्णालीकी साफिया पुन ‘प्लेयर…

Read More
पोखरा निन्जाज, ललितपुर क्वीन्स, एभरेस्ट महिला भलिबल लिग २०२५, Kathmandu Volleyball, Nepal Women Volleyball League, Pokhara vs Lalitpur

पोखरा निन्जाजको पहिलो जित, ललितपुर क्वीन्स पहिलो पटक पराजित

कार्तिक २६, २०८२।   प्रयास लामा काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग (EWV) अन्तर्गत बुधबार भएको खेलमा पोखरा निन्जाजले ललितपुर क्वीन्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पोखराले ललितपुरलाई २५–२२, २५–१३ र २५–२० को सेटमा पराजित गर्‍यो। यो जितसँगै पोखराले लिगमा पहिलो सफलता हात पारेको हो भने ललितपुरले…

Read More
एनपीएल २०२५, नेपाल प्रिमियर लिग, फ्लडलाइट क्रिकेट नेपाल, त्रिभुवन विश्वविद्यालय रंगशाला, क्रिकेट नेपाल, Kathmandu Gorkhas, Janakpur Bolts, CAN Nepal, Nepal Cricket News, NPL Floodlight Installation

एनपीएल तयारीको अन्तिम चरण: सिट जडान सकियो, फ्लडलाइट जडान अझै जारी

कार्तिक २६, २०८२।  प्रयास लामा काठमाडौं – मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण पूरा भइसकेको छ भने कुर्सी जडानसमेत सम्पन्न भएको छ । तर फ्लडलाइट जडानको काम भने अझै जारी छ ।…

Read More
Nepali Women Volleyball Team, KAVA U19 Championship, Nepal Volleyball News, Nepal Sports, Volleyball Nepal 2025, U19 Women Volleyball Final

अन्तर्राष्ट्रिय सम्मानसहित नेपाल फर्कियो यू–१९ महिला भलिबल टोली

कार्तिक २५, २०८२।   उपसना पौडेल काठमाडौं – काभा (CAVA) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली यू–१९ राष्ट्रिय महिला टोली सोमबार राति स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द, अन्य पदाधिकारी र खेलप्रेमीहरूले स्वागत गरेका थिए। नेपालले उक्त प्रतियोगिताको फाइनलमा कीर्गिस्तानसँग ५ सेटको रोमाञ्चक खेलमा पराजय व्यहोर्दै उपविजेता…

Read More
नेपाल पुलिस क्लब, झापा गोल्डकप, मिना देउवा, एपीएफ फुटबल क्लब, महिला फुटबल नेपाल, एलभीडी झापा गोल्डकप, पुलिस क्लब च्याम्पियन, नेपाली फुटबल समाचार

मिना देउवाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले झापा गोल्डकप उपाधि जित्यो

कार्तिक २४, २०८२।   उपसना पौडेल झापा – नेपाल पुलिस क्लबले झापामा सम्पन्न एलभीडी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले हराउँदै पुलिसले झापा गोल्डकपको उपाधि जितेको हो। शिवसताक्षीस्थित दूधेखेल रंगशालामा भएको फाइनल खेलमा मिना देउवाको एक मात्र निर्णायक गोल पुलिस क्लबको जितको कारण बन्यो।…

Read More
पूजा महतो, जनकपुर बोल्ट्स, फेस अफ द बोल्ट्स, नेपाल प्रिमियर लिग, NPL Nepal, महिला क्रिकेट नेपाल, Janakpur Bolts News, Imran Tahir Nepal, Shivnarine Chanderpaul Coach, Wayan Parnell NPL, Nepal Cricket 2025

जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’ पुन: पूजा महतो

कार्तिक २३, २०८२।  राज नेपाली नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो फेरि ‘फेस अफ द बोल्ट्स’ काठमाडौं – नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले फेरि पनि ‘फेस अफ द बोल्ट्स’का रूपमा निरन्तरता दिएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा जनकपुर बोल्ट्सले पूजालाई दोस्रो संस्करणका लागि पुनः…

Read More
नेपाल महिला भलिबल, काभा यू१९, Nepal Volleyball Team, Kyrgyzstan vs Nepal, भलिबल च्याम्पियनसिप २०२५, Nepal Volleyball News, Sri Lanka Volleyball Tournament, नेपाल उपविजेता

नेपाल काभा महिला यू–१९ भलिबलमा उपविजेता, कीर्गिस्तानसँग रोमाञ्चक फाइनलमा

कार्तिक २३, २०८२।   प्रयास लामा नेपाल काभा महिला यू–१९ भलिबल च्याम्पियनसिपमा उपविजेता काठमाडौं – श्रीलंकाको कोलम्बोमा सम्पन्न काभा (Central Asian Volleyball Association) महिला यू–१९ भलिबल च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै उपविजेता स्थान हासिल गरेको छ। फाइनल खेलमा नेपाल कीर्गिस्तानसँग कडा प्रतिस्पर्धामा ३–२ सेटले पराजित भयो। खेलको सुरुवातदेखि नै दुवै टिमबीच उत्साहपूर्ण प्रतिस्पर्धा देखिएको थियो। नेपालले…

Read More