टप इण्ड सिरिजका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

साउन १९, २०८२। काठमाडौं – अष्ट्रेलियामा यही साता सुरु हुन लागेको टप इण्ड टि–२० सिरिजका लागि नेपालले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको टोलीको नेतृत्व नियमित कप्तान रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ। यसपटकको टोलीमा केही महत्वपूर्ण फेरबदल गरिएको छ।…

Read More
होरा इस्पोर्ट्स PUBG 2025, पब्जी मोबाइल विश्वकप नेपाल, नेपाली टिम पब्जी, नेपाली इ-स्पोर्ट्स, सर्भाइभल स्टेज चिकेन डिनर, Hora Esports Prize, Nepal in PUBG World Cup

पब्जी मोबाइल विश्वकपमा नेपालकाे ‘होरा’ इस्पोर्ट्स नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

साउन १९, २०८२। रियाद – साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकप २०२५ मा नेपालकाे प्रतिनिधित्व गरिरहेको ‘होरा इस्पोर्ट्स’ टिमले विश्वकपको नवौं स्थान हासिल गर्दै डेढ करोड रुपैयाँभन्दा बढी नगद पुरस्कार जितेको छ। १८ खेलको फाइनल चरणमा १०० अंक जोड्दै होरा इस्पोर्ट्सले अन्तिम खेलमा चिकेन डिनर जित्दै आफ्नो प्रदर्शनलाई सशक्त बनायो। होराले यस प्रतिस्पर्धाबाट १ लाख…

Read More
पूर्णिमा राई, संकटा क्लब, महिला लिग, नेपाली महिला फुटबल, यू–२० टिम, साफ च्याम्पियनसिप, एन्फा छनोट, नेपाल खेलकुद, महिला खेलाडी

यू–२० राष्ट्रिय टोलीकी स्टार फरवार्ड पूर्णिमा राई संकटाबाट महिला लिग खेल्ने

साउन १९, २०८२। काठमाडौं – यू–२० महिला राष्ट्रिय फुटबल टोलीकी चम्किलो नाम पूर्णिमा राई संकटा क्लबबाट महिला लिग छनोट खेल्ने भएकी छन्। पछिल्लो समयको उत्कृष्ट प्रदर्शनपछि चर्चामा रहेकी पूर्णिमा अब क्लब तहमा पनि आफ्नो कला र क्षमता देखाउन तयार छिन्। पूर्णिमा राईसँग संकटा क्लबको सम्झौता महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान…

Read More
रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स

रवीन्द्र ढाँटको सफलता: एमएफएन बान्टमवेट च्याम्पियन पहिलो नेपाली फाइटर

साउन १९, २०८२। बझाङ – नेपालका रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्स (एमएमए) को प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका छन्। भारतमा आयोजित प्रतिस्पर्धामा उनले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमै पराजित गर्दै च्याम्पियन बनेका हुन्। रवीन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्। ‘दि इन्डियन राइनो’…

Read More
मार्ता ब्राजिल महिला फुटबल, कोपा अमेरिका फेमिनिना २०२५, ब्राजिल बनाम कोलम्बिया, मार्ता पुनरागमन गोल, ब्राजिल महिला फुटबल उपाधि, कोपा अमेरिका महिला फाइनल, महिला फुटबल समाचार, ब्राजिल कोपा अमेरिका इतिहास, Marta Copa America 2025

कोपा अमेरिका २०२५ ब्राजिललाई उपाधि

साउन १९, २०८२। काठमाडौं – दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका फेमिनिना को २०२५ संस्करणमा ब्राजिलले आफ्नो वर्चस्व कायम राख्दै नवौँ पटक उपाधि जितेको छ। फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै ब्राजिलले उपाधि उचालेको हो। यस जितमा ब्राजिलियन लिजेन्ड मार्ताको पुनरागमन निर्णायक बन्यो। ३९ वर्षीया मार्ताले इन्जुरी समयमा दुई गोल गर्दै…

Read More
एथलेटिक्स परिवार नेपाल, वार्षिक साधारण सभा, खेलाडी सम्मान, प्रशिक्षक सम्मान, राष्ट्रिय एथलेटिक्स मिट, नेपाल रन, मिक्स रिले रन, खेलकुद समाचार, नेपाली एथलेटिक्स

एथलेटिक्स परिवारको वार्षिक साधारण सभामा खेलाडी तथा प्रशिक्षक सम्मानित

साउन १९, २०८२। काठमाडौं – नेपाली एथलेटिक्स खेलको विकास र प्रवर्द्धनमा समर्पित संस्था एथलेटिक्स परिवार, नेपाल को चौथो वार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने संस्थाका सल्लाहकार मोहन नेपाल को सभापतित्वमा सभा सञ्चालन भएको थियो। संस्थाका अध्यक्ष राजन…

Read More
नेपाल महिला रग्बी, यु–२० रग्बी नेपाल, एसिया रग्बी च्याम्पियनसिप २०२५, नेपाली रग्बी संघ, महिला रग्बी टोली घोषणा, सर्लाही रग्बी प्रशिक्षण, सावित्री पुर्जा

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

साउन १९, २०८२। काठमाडौं – नेपाल रग्बी संघले आगामी एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि नेपाली यु–२० महिला रग्बी टोलीको घोषणा गरेको छ। भारतको बिहार राज्यको राजगीर स्पोर्ट्स कम्प्लेक्समा साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालसहित एशियाका ११ देशका युवा टोलीहरूको सहभागिता रहनेछ। नेपाल रग्बी संघले १३ सदस्यीय नेपाली महिला…

Read More