नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरेबिया आमनेसामने

साउन २३, २०८२। काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा जारी एएफसी यू–२० महिला एशियन कप छनोट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ‘बी’ अन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध दिउँसो पौने २ बजे प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमै अग्रता लिए पनि अन्तिमतिर गोल खाएर…

Read More
एभरेष्ट महिला भलिबल लिग, टिकटक इन्टरटेनमेन्ट पार्टनर, महिला भलिबल नेपाल, वात्सल्य महिला भलिबल लिग, महिला खेलाडी सशक्तिकरण, नेपाल भलिबल संघ, महिला भलिबल फ्रेन्चाइज लिग, भलिबल लिग २०८२, टिकटक नेपाल, महिला खेलकुद नेपाल, नेपाल महिला भलिबल, महिला भलिबल प्रतियोगिता, महिला भलिबल टुर्नामेन्ट, नेपाली महिला खेलाडी, खेलकुद समाचार नेपाल

टिकटक एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

साउन २३, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि लोकप्रिय छोटो भिडियो प्लेटफर्म ‘टिकटक’ आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ५ देखि १३ (भदौ २०–२८) सम्म हुने लिगमा टिकटकको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो। यो साझेदारीको उद्देश्य लिगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित…

Read More
नेपाली महिला फुटबल, फिफा महिला रैंकिङ, नेपाल फुटबल वरीयता, महिला एसियन कप छनोट, FIFA Ranking 2025, Nepal Women Football Team, नेपाल खेलकुद समाचार

फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक फड्को

साउन २२, २०८२। काठमाडौं – नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै १३ स्थान उक्लिएर ८७औं स्थानमा पुग्न सफल भएको छ। फिफाले साउन २२ गते सार्वजनिक गरेको नयाँ महिला टोलीको अन्तर्राष्ट्रिय वरीयतामा नेपालले ४६.४९ अंकको सुधार गर्दै यो ऐतिहासिक फड्को मारेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो भने अहिलेसम्मको उच्च वरीयता ९१औं…

Read More
मधेश युनाइटेड, महिला भलिबल लिग, नयाँ लोगो, जानकी मन्दिर, निरुता ठगुन्ना, कोपिला उप्रेती, नीति शाह, भलिबल खेलाडी, मधेश संस्कृति, महिला सशक्तिकरण

मधेश युनाइटेडको नयाँ लोगो: भलिबल र जानकी मन्दिर

साउन २२, २०८२। काठमाडौं – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि सहभागी हुँदै गरेको मधेश युनाइटेड टोलीले नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लोगोमा खेलकुद, मधेशको संस्कृति र धार्मिक पहिचानलाई जोड दिइएको छ। हरियो रङमा आधारित लोगोको केन्द्रमा भलिबलको आकृति राखिएको छ, जसले टोलीको खेल भावना र प्रतिस्पर्धालाई प्रतिनिधित्व गर्छ। भलिबलको वरिपरिका लहरहरूले…

Read More
सुस्मिता तामाङ, भीमबहादुर तामाङ, आइटिएफ तेक्वान्दो, वर्ष उत्कृष्ट खेलाडी 2081, नेपाल तेक्वान्दो महासंघ, किशोर श्रेष्ठ, राजमन्दिर श्रेष्ठ, आकाशचन्द्र घर्ती, राखेप, गुल्मी तेक्वान्दो, गण्डकी प्रदेश खेलकुद

सुस्मिता र भीमलाई वर्ष उत्कृष्ट “आइटिएफ” खेलाडीको सम्मान

साउन २२, २०८२। काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २८औं वार्षिकोत्सवको अवसरमा २०८१ सालका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्दै सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मान गरेको छ। महासंघले आयोजित विशेष कार्यक्रममा महिला वर्गमा सुस्मिता र पुरुष वर्गमा भीमलाई नगदसहित अवार्ड प्रदान गरिएको हो। २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भीमले ३…

Read More
पारस खड्का, नेपाली क्रिकेट स्थिरता, क्यान नेपाल, जिल्ला क्रिकेट संघ, काठमाडौं क्रिकेट संघ, प्रसिद्ध जैसी, कृष्मा गुरुङ, एसिसी यु–१६, नेपाली महिला क्रिकेट, क्रिकेट सम्मान कार्यक्रम, नेपाली क्रिकेट भविष्य, नेपाली क्रिकेट समाचार

नेपाली क्रिकेट स्थिरताको बाटोमा : पारस खड्का

साउन २२, २०८२। नेपाल क्रिकेट संघ (क्यान) का महासचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताको बाटोमा रहेको बताएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय सफलतासम्म आइपुग्न विभिन्न चुनौतीहरूसँग जुध्दै आएको स्मरण गराए। खड्काले भने, आज नेपाली क्रिकेटले जुन स्थान पाएको छ त्यो सजिलो यात्राबाट सम्भव भएको होइन। एकदिवसीय…

Read More
राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद

च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

साउन २२, २०८२। काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ एमएमए च्याम्पियनसिपमा विजेता बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सम्मान गरेका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरव दिलाएको भन्दै राष्ट्रपति पौडेलले उनको जीत सम्पूर्ण नेपालीको जित भएको बताए। राष्ट्रपतिले भने, देश–विदेशमा प्रतिस्पर्धा र…

Read More
कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News

भलिबलकी कविता अस्ट्रेलिया उडे, राष्ट्रिय टिमबाट राजीनामा

साउन २२, २०८२। काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्टले अस्ट्रेलिया प्रस्थान गरेकी छन्। उनी अब नेपाली भलिबल सीनबाट बाहिरिएकी छन्। नेपाल प्रहरीको एपीएफ क्लबबाट खेल्दै आएकी कविताले हालै राजीनामा दिएकी थिइन्, जुन एपीएफ स्रोतले पुष्टि गरिसकेको छ। अस्ट्रेलिया जानुअघि कवितालाई टिमका सदस्यहरूले विशेष बिदाई दिएका थिए। उनी नेपाली भलिबलको उदाउँदै…

Read More
नेपाल महिला फुटबल, U-20 महिला एसियन कप, नेपाल बनाम भुटान, सेनु परियार गोल, नेपाली महिला टिम, Nepal vs Bhutan U20, Nepal football news, AFC qualifiers

एएफसी यू-२० महिला एसियन कपमा नेपाल र भुटानसँग बराबरीमा

साउन २२, २०८२। थिम्पु, भुटान – एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत भुटानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक भुटानबीच १-१ को रोमाञ्चक बराबरी भएको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको उक्त खेलमा नेपालले पहिलो मिनेटमै अग्रता लिएको थियो। खेल सुरु भएको केही सेकेन्डमै सेनु परियारले शानदार गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी…

Read More
सानुमाथा थिङ, कराते खेलाडी नेपाल, विश्व कराते च्याम्पियनसिप २०२५, Nepali karate player, Sanumatha Thing, Karate Championship Egypt 2025, महिला काता प्रतियोगिता, Nepal Karate Federation, WKF Karate Tournament, Nepali sports news, महिला खेलाडी नेपाल

सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने

साउन २२, २०८२। काठमाडौं – नेपाली कराते खेलकी प्रतिभाशाली खेलाडी सानुमाथा थिङ अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै विश्व कराते च्याम्पियनसिप मा सहभागी हुने भएकी छन्। नेपाल कराते महासंघलाई वर्ल्ड कराते फेडेरेसन (WKF) बाट औपचारिक पत्रमार्फत सानुमाथाको छनोट भएको जानकारी प्राप्त भएपछि उनी विश्व स्तरीय प्रतियोगिताका लागि तयार हुँदैछिन्। उनी महिला काता विधामा प्रतिस्पर्धा गर्नेछिन्।…

Read More