एपीएफ क्लब, साफ वुमेन्स क्लब च्याम्पियनसिप, नसरिन स्पोर्ट्स एकेडेमी, नेपाली महिला फुटबल, रश्मिकुमारी घिसिङ, मीना देउवा, दशरथ रंगशाला, SAFF Women’s Club Championship, Nepal Football News, Kathmandu Dainik Sports News

साफ वुमेन्स क्लब च्याम्पियनसिपमा एपीएफको धमाकेदार शुरूवात, नसरिनमाथि ४–० को विजय

मंसिर २०, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौँ – दक्षिण एसियाली महिला फुटबलले शुक्रबार नयाँ यात्राको सुरुआत गरिरहेको बेला एपीएफ क्लबले पहिलो कदमनै प्रभावशाली बनाउँदै बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। दशरथ रंगशालामा भएको खेलमा रश्मिकुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोल गर्दै एपीएफलाई सहज जित दिलाए। नेपालको लिग च्याम्पियन एपीएफले यस प्रतियोगिताका लागि…

Read More
एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, प्यानल प्रतिस्पर्धा, चितवन मोडेल, एमाले नेतृत्व, विधान संशोधन

चितवन महाधिवेशनजस्तै ‘सूची मोडेल’ अघि सार्दै ओली: एमाले नेतृत्वमा तीव्र ध्रुवीकरण

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको पक्षबीचको प्रतिस्पर्धा छलफलभन्दा धेरै सूची राजनीतिमा पुगेको देखिएको छ। प्रतिनिधि चयनको अधिकांश प्रक्रिया सकिँदै गर्दा दुवै पक्षले आफ्नो-आफ्नो प्यानल सुनिश्चित गर्ने कठोर रणनीति अपनाइरहेका छन्। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका…

Read More
प्रवासी नेपाली भोट, फागुन २१ चुनाव, निर्वाचन आयोग, विदेश मतदान, अन्तरिम सरकार, GenZ आन्दोलन

फागुन २१ को चुनावमा बिदेशमा भएका नेपाली मतदाता सहभागी हुन नसक्ने

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौं – यही आउने फागुन २१ मा निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकको मतदान सहभागिता लगभग असम्भव जस्तै देखिएको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रवासी नेपालीलाई मतदान अधिकार दिने घोषणा गरे पनि कानुनी र व्यवस्थागत तयारी शून्य रहेकाले तत्काल कार्यान्वयन संभव नहुने निर्वाचन आयोगले स्पष्ट पारेको…

Read More
दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्। प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक…

Read More
Erica Gurung, Sanumaya Thing, Nepal Karate, World Karate Championship, Cairo Karate Championship, Nepal Sports News, Karate Kumite, Karate Kata, Nepal Karate Federation, Kushal Shrestha, Mission 2026, Nepal Sports, Kathmandu News, Nepali Players, Asian Games Preparation

विश्व च्याम्पियनसिपका लागि एरिका र सानुमायाको कठोर तयारी

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ –  विश्व कराते च्याम्पियनसिपमा ऐतिहासिक उपस्थिति दर्ज गर्न नेपाली खेलाडी एरिका गुरुङ र सानुमाया थिङ कठोर प्रशिक्षणमा जुटेका छन्। इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने २७औं विश्व कराते च्याम्पियनसिपमा नेपालबाट यी दुई खेलाडी सहभागी हुनेछ । एरिका कुमिते तर्फ र सानुमाया कातातर्फ प्रतिस्पर्धा गर्दै छन्। दुवैले…

Read More
NPL Nepal,, Sudurpashchim Royals,, Kathmandu Gorkhas,, NPL Match Report,, Harmeet Singh Fifty,, Karan KC Bowling,, Nepal Cricket League,, Sudurpashchim Win,, Kathmandu All Out,, Nepali Cricket News,,

एनपीएलमा सुदूरपश्चिमको धमाकेदार सुरुआत : काठमाडौं २९ रनले पराजित

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कीर्तिपुर मैदानमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जीतको सुरुआत गरेको छ। १ सय ४८ रनको लक्ष्य पछ्याउँदै आएको काठमाडौं १६.५ ओभरमै १ सय १८ रनमा समेटिएपछि सुदूरपश्चिमले पहिलो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका हरमित…

Read More
एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

एनपीएलमा विराटनगर किंग्सको कीर्तिमानी प्रदर्शन, पोखरा एभेन्जर्स ५३ रनले पराजित

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो…

Read More
एनपीएल २०८२, नेपाल प्रिमियर लिग, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, क्रिकेट नेपाल, लाइभ अपडेट

एनपीएलमा आज चितवन र कर्णाली, विराटनगर र पोखराबीच रोमाञ्चक भिडन्त हुदै

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। दोश्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलमा चारै टोलीले सुखद सुरुआतको लक्ष्य…

Read More
काठमाण्डु गोर्खाज, जनकपुर बोल्ट्स, NPL Season 2, फ्लडलाइट खेल, नेपाल प्रिमियर लिग, Kathmandu Gorkhas win, Ben Charlesworth, Akash Tripathi, मिलिन्द कुमार, क्रिकेट समाचार, नेपाल क्रिकेट, sports news Nepal, काठमाडौँ जीत, , , ,

फ्लडलाइट पहिलो खेलमा काठमाण्डु गोर्खाजको जीत डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

मंसिर १, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – पहिलो पटक त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा फ्लडलाइट अन्तर्गत खेलाइएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रभावशाली सुरुवात गरेको छ। जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाण्डुले २ ओभर बाँकी छँदै सहज रूपमा पूरा गर्‍यो ।…

Read More
NPL ticket price, Nepal Premier League 2025, त्रिवि क्रिकेट मैदान, कीर्तिपुर क्रिकेट, क्यान, NPL season pass, Nepal Cricket, Kathmandu Gorkhas vs Janakpur Bolts, Nepali cricket news

एनपीएल हेर्न ५ सयदेखि २ हजारसम्म तिर्नुपर्ने, सिजनभरका लागि पास १५ हजारमा

कार्तिक २७, २०८२।   राज नेपाली काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य सार्वजनिक गरेको छ। कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा मंसिर १ देखि २७ गतेसम्म हुने प्रतियोगिता हेर्न दर्शकले ५ सयदेखि २ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। क्यानका अनुसार पहिलो चरणमा पहिला ६…

Read More