
डलरको उचाइ, युरो–अस्ट्रेलियन डलरको घट्दो मूल्य
काठमाडौं, साउन १० – नेपाल राष्ट्र बैंकले शनिबार, साउन १० गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने युरो र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा अमेरिकी डलरको खरिद दर १७ पैसाले बढेर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८…