पोखरा उडान, पोखराबाट अष्ट्रेलिया फ्लाइट, Sichuan Airlines Nepal, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल उडान समाचार, Pokhara to Australia Flight, Nepal Aviation, Pokhara Airport Flight, Nepali Travelers Australia, Sichuan Airlines Pokhara

अब पोखराबाट अष्ट्रेलिया उडान: सिचुवान एयरलाइन्सले अनुमति माग्यो

भदौ १२, २०८२। काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान सुरु हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ र यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कम्पनीसँग आवश्यक छलफल भइरहेको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी गरिएको छ।…

Read More
सौर्य ऊर्जा नेपाल, २५० मेगावाट सौर्य आयोजना, बाँके सौर्य आयोजना, कपिलवस्तु सौर्य आयोजना, नेपाल वैकल्पिक ऊर्जा, नेपाल विद्युत् उत्पादन, सौर्य परियोजना प्रक्रियामै

पाँच वर्ष बित्दा पनि २५० मेगावाटको सौर्य ऊर्जा परियोजना प्रक्रियामै

भदौ ७, २०८२। काठमाडौँ – बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा निर्माण हुने भनिएको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना पाँच वर्ष बितिसक्दा पनि अझै प्रक्रियामै अड्किएको छ। २०७७ माघ १३ मा सरकारले लगानी बोर्डमार्फत सिंगापुरको राइजेन इनर्जी जेभीसँग सम्झौता गर्दै विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्ने सहमति गरेको थियो। कम्पनीले अध्ययन प्रतिवेदन बुझाइसके पनि…

Read More
राष्ट्र बैंक, तरलता समस्या, ६० अर्ब झिकियो, निक्षेप संकलन उपकरण, मौद्रिक नीति नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तरलता

पैसा धेरै भएपछि राष्ट्र बैंकले फेरि ६० अर्ब रुपैयाँ झिक्दै

भदौ १, २०८२। काठमाडौं – देशको बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम झिक्न लागेको हो। राष्ट्र बैंकका अनुसार यो रकम ३१ दिनको अवधिका लागि बजारबाट संकलन गरिनेछ। बैंक तथा वित्तीय संस्थामा ऋण…

Read More
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, अन्तर्राष्ट्रिय उडान, रुपन्देही, पर्यटन विकास, होटल लगानी, विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी पर्यटन, विमानस्थल दबाब, विमानस्थल संघर्ष समिति, विमानस्थल समस्या

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने सरकारको तयारी

भदौ १, २०८२। भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिने तयारी भइरहेको बताएका छन्। भैरहवामा आयोजित छलफल कार्यक्रममा उनले निजी क्षेत्रलाई निषेध गर्नु अनुचित हुने भन्दै रातो कार्पेट बिछ्याएर लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए। मन्त्री पाण्डेका अनुसार सुरक्षाजस्ता संवेदनशील पक्षहरू सरकारको मातहतमै रहने…

Read More
बैंकको नाफा, नेपाल बैंक नाफा २०८२, वाणिज्य बैंक मुनाफा, ब्याज घट्यो नाफा बढ्यो, बैंकिंग सेक्टर नेपाल, बैंकको लाभांश वितरण, वित्तीय सुधार नेपाल, नेपाल अर्थतन्त्र २०८२, बैंक शुल्क आय, खराब कर्जा व्यवस्थापन, loan recovery Nepal, non-interest income, NPA Nepal, banking news Nepal, nepali banks profit growth

ब्याज घट्दा पनि बैंकको नाफा ४३% ले वृद्धि: वित्तीय सुधारको संकेत

साउन ३१, २०८२। काठमाडौँ – नेपालको आर्थिक अवस्था अझै पूर्णरूपमा सुधारिएको छैन। बजारमा मागको चाप सामान्य छ, लगानीकर्ताको मनोबल सन्तुलित छैन, र राष्ट्र बैंकले अपेक्षा गरेअनुसार कर्जा प्रवाह पनि भएको छैन। तर यस्तो अवस्थामै देशका २० वाणिज्य बैंकमध्ये १६ वटा बैंकले अघिल्लो आर्थिक वर्षमा उल्लेखनीय रूपमा नाफा बढाएका छन्। २०७९/८० मा ४९ अर्ब ८७ करोड…

Read More
नेप्से, सेयर बजार, नेपाल स्टक एक्सचेन्ज, बैंकिङ उपसमूह, बिमा उपसमूह, व्यापार उपसमूह, सेयर मूल्य, Nepse, Nepal Stock Market, Hydropower Shares, Share Lagani, Nepal Share Updates, Bima Lagani, Bank Shares

नेप्सेमा लगातार गिरावट: बैंकिङ, व्यापार र बिमा सबैभन्दा बढी प्रभावित

साउन २९, २०८२। काठमाडौं – नेप्से परिसूचक लगातार तीन दिनसम्म गिरावटमा रहँदा बुधबार २,७८५ अंकमा झरेको छ । यस दिन ८९ कम्पनीको सेयर मूल्य बढेको भए पनि १५९ कम्पनीको सेयर घटेपछि समग्र सूचक दोहोरो अंकले घट्यो । सबैभन्दा बढी गिरावट बैंकिङ, व्यापार र बिमा उपसमूहमा देखिएको छ । बुधबार ७० हजारभन्दा बढी कारोबारमा ६ अर्ब…

Read More
महिला क्रिकेट जर्सी प्रायोजन, क्यान आवेदन, Nepal Women’s Cricket Jersey Sponsorship, नेपाल क्रिकेट संघ, महिला राष्ट्रिय टोली प्रायोजन, sports sponsorship Nepal

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानको आवेदन खुला

साउन २८, २०८२। काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक कम्पनी र ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले यसअघि पुरुष राष्ट्रिय टोलीको जर्सी प्रायोजन सार्वजनिक आवेदनमार्फत गरेको थियो भने, अब पहिलोपटक महिला टोलीका लागि पनि यो प्रक्रिया सुरु गरेको हो। प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ…

Read More
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, अन्तर्राष्ट्रिय उडान, रुपन्देही, पर्यटन विकास, होटल लगानी, विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी पर्यटन, विमानस्थल दबाब, विमानस्थल संघर्ष समिति, विमानस्थल समस्या

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महिनौदेखि सुनसान

साउन २७, २०८२। भैरहवा – रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पाँच महिनादेखि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेकोले स्थानीय नेता, व्यवसायी र पर्यटन क्षेत्रमा ठूलो निराशा छाएको छ। विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन, होटल, रेष्टुरेन्ट र यातायात क्षेत्रमा निजी क्षेत्रबाट करिब ८० अर्ब रुपैयाँको लगानी भइसकेको छ। नियमित उडानको अभावले ती लगानी जोखिममा परेका…

Read More
नासा सेक्युरिटिज, नेपाली राष्ट्रिय क्रिकेट टिम, नेपाल क्रिकेट संघ, क्यान, जर्सी प्रायोजन, नेपाली क्रिकेट समाचार, क्रिकेट नेपाल, पारस खड्का, चतुर बहादुर चन्द, नासा सेक्युरिटिज जर्सी स्पोन्सर, नेपाली क्रिकेट जर्सी, नासा सेक्युरिटिज प्रायोजक, नेपाल क्रिकेट प्रायोजन सम्झौता

नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक

साउन २५, २०८२। काठमाडौं – नेपाली  राष्ट्रिय क्रिकेट टिमले अब नयाँ जर्सीसँगै नयाँ प्रायोजक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आइतबार जर्सी प्रायोजन सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार अब टिमको आधिकारिक जर्सीमा नासा सेक्युरिटिजको लोगो रहनेछ। सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरेका छन्।…

Read More
बुढीगण्डकी जलविद्युत् आयोजना, निजी क्षेत्र जलविद्युत् नेपाल, ३४१ मेगावाट आयोजना, टाइम्स इनर्जी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, साहस ऊर्जा लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, जलविद्युत् लगानी नेपाल

बुढीगण्डकी अर्ध जलाशय नेपालको ऊर्जा क्षेत्रको नयाँ युगको प्रारम्भ

साउन २४, २०८२। काठमाडौँ – नेपालको निजी क्षेत्रले निर्माण गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानीको व्यवस्था पक्का भएको छ। ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा करिब साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। यो आयोजना ७० अर्ब…

Read More