Headlines

विश्व चर्चित क्लवसँग प्रधानमन्त्री वलीले भेटने, स्टर्नबाजी कि कुटनीतिक ?

विश्व चर्चित क्लब रियल मड्रिड खेलाडीलाई प्रधानमन्त्रीको वलीले भेट्ने,स्टर्नबाजि कि कुटनीतिक ? असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण अब केवल परम्परागत कूटनीतिक भेटघाटमा मात्रै सीमित नहुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुदको शक्तिकेन्द्र मानिने रियल मड्रिड क्लबसँगको सम्पर्कले नेपाली कूटनीतिक यात्रालाई फरक मोड दिने संकेत दिएको छ।…

Read More

थाइल्याण्ड ओपन करातेमा एरिका गुरुङको स्वर्ण जित, नेपाली छोरीको चम्किलो प्रदर्शन

थाइल्याण्ड ओपन करातेमा एरिका गुरुङको स्वर्ण जित नेपाली छोरीको चम्किलो प्रदर्शन असार १५, २०८२ । उपसना पौडेल थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न थाइल्याण्ड ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । यसपटकको प्रतियोगितामा सिनियर महिला कुमिते +६८ केजी तौल समूहमा नेपालकी एरिका गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन् । यो सफलता…

Read More

एसीसी यु–१६, इन्डोनेसियाविरुद्ध नेपालको उत्कृष्ट खेल

मलेसियामा नेपाल र इन्डाेनिसियाको भिडन्त, लक्ष्य तर्फ बढ्दै । काठमाडौं, असार १५, २०८२ । प्रयास लामा मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप। क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इन्डोनेसियाविरुद्धको खेलमा सशक्त सुरुआत गरेको छ। आइतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबको मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको…

Read More

साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै नेपाल प्रि – क्वाटरफाइनलमा प्रवेश

साउदी अरेबियालाई ३-१ पराजित गर्दै नेपाल प्रि -क्वाटरफाइनलमा प्रवेश, अर्को खेल मलेसियासंग खेल्ने काठमाडौं दैनिक, असार १३, २०८२ उज्वेकिस्तानको राजधानी तास्कन्दमा जारी २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाली टोलीले प्रभावशाली प्रदर्शन गर्दै यु–१९ ब्वाइज टिम इभेन्टको प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ। यो नेपाली टेबल टेनिसको अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय फड्को हो । जसले भविष्यमा नेपाली खेलाडीहरूमा…

Read More

भियतनाम अरबपतीको मृत्युदण्ड हट्यो

भियतनामी कुबेरको मृत्युदण्ड सजाय हट्यो, अब जन्मकैद काठमाडौं दैनिक – असार १२, २०८२ हनोई, भियतनाम – देशकै सबैभन्दा ठूलो बैंक घोटालामध्ये एकमा संलग्न भनी दोषी ठहर गरिएकी चर्चित अर्बपति व्यवसायी त्रुओङ मी ल्यन अब मृत्युदण्डबाट मुक्त भएकी छन्। भियतनाम सरकारले बुधबार एउटा ऐतिहासिक निर्णय गर्दै भ्रष्टाचार, भ्रष्ट आचरण, जासुसीजस्ता ८ वटा अपराधमा अब मृत्युदण्ड लागू…

Read More

१७ वर्षिय किसानका छोराले बनाए कृषिबोट

१७ वर्षे युवकको ‘कृषिबोट’ आविष्कार: महाराष्ट्रको गाउँबाट सुरुभएको नवप्रवर्तनले कृषकलाई दियो राहत काठमाडौं दैनिक, असार ११, २०८२ नाशिक, भारत – मेरो काका हरेक दिन २० लिटर विषादी बोकेर घर फर्किन्थे दुखाइले थकित हुन्थ्यो । त्यो दृश्यले मेरो मन दुखायो १७ वर्षे आदित्य पिंगले भन्छन्। यही पीडाले उनलाई ‘कृषिबोट’ बनाउने प्रेरणा दियो स्क्र्याप (फोहोर) बाट बनेको…

Read More

युद्धबाट वार्तातर्फ: इरान–इजरायल युद्धमा ट्रम्पको नाटकीय मोड

मध्यपूर्व संकटको उतारचढाव: २४ घण्टामा कसरी युद्धविरामसम्म पुग्यो काठमाडौं दैनिक- असार १०, २०८२ १३ जुन २०२५ बाट सुरु भएको इजरायल–ईरान तनावले केही दिनमै खतरनाक मोड लियो। इजरायलले ईरानका सैन्य र आणविक संरचनाहरूमा आक्रमण गर्‍यो, ईरानी मिसाइलहरूले इजरायली रक्षा प्रणाली भेद गरे, अनि अमेरिकाले पनि तेहरानको आणविक कार्यक्रममाथि प्रहार गर्‍यो। यिनै घटनाहरूले मध्यपूर्वमा स्थिति भयावह बनाइरहेको…

Read More

मेस्सीको लागि चुनौती बन्दै विश्वकप फुटबल यात्रा

  विश्वकपको रोमाञ्चक भिडन्त: पिएसजी र इन्टर मायमी आमने सामने काठमाडौं, असार १०, २०८२ फिफा क्लब विश्वकप २०२५ को रंगीन माहोलमा अहिले विश्व फुटबलप्रेमीहरूका लागि एक विशेष खेलको प्रतिक्षा भइरहेको छ । इन्टर मायमी र पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रत्यक्ष भिडन्त समूह चरणको प्रदर्शन अनुसार यी दुई क्लब अन्तिम १६ मा आमनेसामने हुने भएका…

Read More

साउदी अरबमा १२,००० हजार आप्रवासी पक्राउ

साउदी अरेबियामा एकै सातामा १२,००० आप्रवासी पक्राउ गरेको छ । साउदी अरब – असार १०, २०८२  साउदी अरेबियामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूका लागि पछिल्लो साताहरू निकै कठिन बनेका छन्। साउदी सरकारद्वारा अवैध बसोबास, काम र सीमा उल्लंघन विरुद्ध व्यापक अभियान चलाइ रहँदा एक सातामा मात्र १२,०६६ जना आप्रवासीहरू पक्राउ परेका छन्। कसरी र किन भयो…

Read More

इरानले कतारमा गर्यो मिसाइल आक्रमण के भयो?

दोहामा सुनिएको बिस्फोट इरानी मिसाइल रोक्ने प्रयास थियो              राती १०:०८ बजे इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा (Al Udeid Base) मा मिसाइल प्रहार गरेको छ । जुन अमेरिकाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेको जवाफस्वरूप हो। कतारले उक्त आक्रमणको पुष्टि गर्दै यसलाई “खुल्लमखुल्ला उल्लंघन” भनेको छ र आवश्यक परेमा प्रत्यक्ष जवाफ…

Read More