Headlines

विश्वकै पहिलो गहिरो समुद्रीबाट खनिज निकाल्दै जापान

विश्वकै पहिलो गहिरो समुद्रीबाट खनिज निकाल्दै जापान असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता टोकियो, जापान – विश्व इतिहासमै पहिलोपटक महासागरको गहिराइबाट दुर्लभ खनिज तत्वहरू  (rare earth minerals) निकाल्ने ठोस तयारीमा जापान अगाडि बढेको छ। सन् २०२५ को जनवरीदेखि जापानको सरकारी नवप्रवर्तन कार्यक्रमले समुद्रको सतहभन्दा ५,५०० मिटर गहिरो स्थानबाट खनिज पदार्थको परीक्षण खनन गर्ने घोषणा गरेको…

Read More

साउदी अरेबियामा घरेलु कामदारको तलब डिजिटल माध्यमबाट

साउदी अरेबियामा घरेलु कामदारको तलब अब डिजिटल हुने असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता रियाद- साउदी अरेबियाले श्रम क्षेत्रको आधुनिकीकरण तर्फ एक महत्वपूर्ण कदम चालेको छ। २०२५ जुलाईबाट घरेलु कामदारहरूको तलब डिजिटल वालेटमार्फत अनिवार्य रूपमा ट्रान्सफर गर्न सुरु गरिएको छ। यो कार्यक्रम साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयद्वारा सुरु गरिएको हो, जसले तलब भुक्तानीमा…

Read More

भारतलाई चिनको चेतावनी: दलाई लामाको मामिलामा सावधानी अपनाउनू

भारतलाई चिनको चेतावनी: दलाई लामाको  मामिलामा सावधानी अपनाउनू असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता भारत – तिब्बतका आध्यात्मिक गुरू दलाई लामाको उत्तराधिकारी चयनसम्बन्धी विषयमा भारतीय मन्त्री किरन रिजिजुले दिएको अभिव्यक्तिपछि चीन आक्रोशित बनेको छ। चीनले भारतलाई चेतावनी दिँदै तिब्बतसँग सम्बन्धित विषयमा सतर्कता अपनाउन आग्रह गरेको छ। भारतीय अल्पसंख्यक मामिला मन्त्री रिजिजुले हालै दिएको भनाइमा दलाई…

Read More

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजय

शीख हसिनालाई ६ महिना जेल सजाय: अन्तर्राष्ट्रिय अपराध फैसलाले ल्यायो नयाँ मोड असार १९, २०८२ । काठमाडौं दैनिक: संवाददाता बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं अवामी लिग पार्टीकी नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (International Crimes Tribunal – ICT) ले अदालतको अवमानना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ। यो फैसलाले बंगलादेशको पछिल्लो…

Read More

अदालतले भन्यो स्वैच्छले विदेशी नागरिकता लिने हाम्रो नागरिक हुन सक्दैन

  अदालतले भन्यो स्वच्छले विदेशी नागरिकता लिने व्यक्तिको नागरिकता स्वतः समाप्त हुन्छ असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता भारत – जम्मु र कश्मीर उच्च अदालतले एक ३४ वर्ष पुरानो मुद्दाको फैसला सुनाउँदै भारतीय नागरिकताको हकमा दाबी गर्दै श्रीनगरमा बसेका एक दम्पतीलाई पाकिस्तान फर्काउन सरकारले जारी गरेको निर्वासन आदेशलाई वैध ठहर गरेको छ। अदालतले स्पष्ट रूपमा…

Read More

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार 

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार गर्ने तीन भाइ असार १६, २०८२। काठमाडौं दैनिक, संवाददाता पुने, भारत – पछिल्ला वर्षहरूमा भारतमा फोहोर व्यवस्थापन एक गम्भीर समस्या बन्दै आएको छ। तर पुणेका तीन जना दाजुभाइले अनौठो र प्रेरणादायक बाटो रोज्दै यसको समाधान डिजिटल माध्यमबाट गर्न थालेका छन्। उनीहरूले कुनै बाह्य लगानी नलिई केवल बचत…

Read More

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध सरकारको ऐतिहासिक निर्णय

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध: ऐतिहासिक निर्णयले ल्याएको संकट र अनिश्चित भविष्य काठमाडौं दैनिक – असार १६, २०८२ सन् २०२४ मा दक्षिण कोरियाली सरकारले ऎतिहासिक निर्णय गर्दै कुकुरको मासुको उत्पादन बिक्री र खपतमा पूर्ण प्रतिबन्ध लगाएको छ। यो कानून २०२४ को जनवरीमा पारित भएको हो र २०२७ फेब्रुअरीसम्मको “ग्रेस पिरियड” अर्थात् व्यवस्थाको समय दिइएको छ।…

Read More

सुजाना भन्छिन्, साबुनको पैसा बचाउन छोराछोरीलाई खेल्न दिन्न

असार १६, २०८२ । काठमाडौं दैनिक मलावीकी घरेलु कामदार सुजाना कथुम्बा अहिले ८०,००० क्वाचा (अन्दाजी ४६ अमेरिकी डलर) मासिक तलबमा आफ्नो चार सन्तानलाई पाल्दैछिन्। तर हालको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण उनी जस्तै आम जनताको जीवन दिनदिनै कठिन बन्दै गएको छ। ४३ वर्षीया कथुम्बा भन्छिन् मैले साना छोराछोरीलाई बढी फोहर नगर्न भनेकी छु ताकि साबुनको…

Read More

थाई प्रधानमन्त्रीको गोप्य फोन वार्ता भाइरल, राजिनामा माग गर्दै हजारौं जनता सडकमा

थाई प्रधानमन्त्रीको राजीनामाको मागसहित हजारौंको प्रदर्शन: टेलिफोन वार्ताले बढायो आक्रोश  असार १६, काठमाडौं दैनिक, संवाददाता बैंकक, थाईल्याण्ड – थाई राजधानी बैंककमा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री पैतोङतार्न शिनावात्रको राजीनामा माग्दै सडकमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई “राष्ट्रको शत्रु” भनेका प्लेकार्ड बोकेका थिए र भारी वर्षा हुँदासमेत भिक्टोरी मोनुमेन्ट क्षेत्रमा हजारौंको भीड जम्मा गरेका थिए। विरोधको मुख्य कारण हालै…

Read More

क्रिस्टियानो रोनाल्डोले भने साउदी अरेबिया मेरो “आफ्नो घर” हो अब म यहीँ बस्छु

क्रिस्टियानो रोनाल्डोले गरे साउदी अरेबियामा बस्ने घोषणा असार १६, २०८२ काठमाडौं दैनिक, उपसना पौडेल सन् २०२२ मा म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध विच्छेद गरेपछि साउदी प्रो लिग क्लब अल नसरमा आबद्ध भएका पुर्तगाली फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले अब साउदी अरेबियालाई आफ्नो स्थायी घर बनाउने घोषणा गरेका छन्। मैले अब बाँकी जीवन यही बिताउने निर्णय लिएको छु ।…

Read More