Headlines
दक्षिण कोरिया जन्मदर, कोरियामा बच्चा जन्म, South Korea fertility, जन्मदर वृद्धि २०२५, जनसंख्या घट्ने खतरा, कोरियाली जनसंख्या संकट, कोरियामा विवाह दर, प्रजनन दर कोरिया। eps korea

दक्षिण कोरियामा जन्मदर वृद्धि, पाँच महिनामै कीर्तिमान

सोल,दक्षिण कोरियामा। साउन ९ – सन् २०२५ को जनवरी देखि मे महिनासम्मको अवधिमा बच्चा जन्माउने दरमा ६.९ प्रतिशत वृद्धि भएको छ। यो सन् १९८१ यता कै सबैभन्दा ठूलो वृद्धि हो। उक्त अवधिमा कुल १ लाख ६ हजार ४८ जना नवजात शिशुको जन्म भएकोबताइएको छ। यो वृद्धि विगत एक दशकपछिको पहिलो पटक हो जुन देशमा बच्चा…

Read More
Messi vs yamal. अर्जेन्टिना, स्पेन, फिनालिसिमा, मेस्सी, लामिन यामाल, उरुग्वे, सेनटेनेरियो, Copa America, Euro 2024, Finalissima 2026.

अर्जेन्टिना र स्पेनबीचको ‘फिनालिसिमा’ मेस्सी VS यामाल

काठमाडौं,साउन ७ – सन् २०२६ को विश्वकपभन्दा ठीक अगाडि अर्जेन्टिना र स्पेनबीच बहुप्रतीक्षित ‘फिनालिसिमा’ खेल आयोजना हुने तय भएको छ। अर्जेन्टिनाले कोपा अमेरिका २०२४ जितेपछि र स्पेनले युरो २०२४ च्याम्पियन बनेपछि यी दुई च्याम्पियन टिमबीचको भिडन्त एक ऐतिहासिक खेलको रूपमा हेरिएको छ। अब उक्त खेलको सम्भावित आयोजक देशको सूचीमा उरुग्वे पनि थपिएको छ। स्पेन फुटबल…

Read More
कतार ओलम्पिक २०३६, Olympic 2036 Qatar Bid, कतार खेल पूर्वाधार, मध्यपूर्व ओलम्पिक आयोजक कातर विश्वकप

कतारले सन् २०३६ को ओलम्पिक र पारालिम्पिक आयोजना गर्ने

काठमाडौं, साउन ७ – खाडी मुलुक कतारले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक तथा पारालिम्पिक खेलकुद आयोजना गर्ने दाबी औपचारिक रूपमा अघि सारेको छ। कतार ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा ओलम्पिक आयोजनाका लागि आवश्यक ९५ प्रतिशत पूर्वाधार तयारी भइसकेको उल्लेख छ। यदि सफल भएमा कतार ओलम्पिक आयोजना गर्ने पहिलो मध्यपूर्व तथा उत्तर अफ्रिकी राष्ट्र बन्नेछ। सन्…

Read More
इंग्ल्याण्ड महिला फुटबल, युरो २०२५ फाइनल, इंग्ल्याण्ड बनाम इटाली, सारिना विगम्यान, मिचेल अजेमेंग गोल, क्लोइ केली, महिला युरो स्विजरल्याण्ड, UEFA Women's Euro Final 2025

इंग्ल्याण्ड फेरि युरोको फाइनलमा, इटालीविरुद्ध २–१ गोल

एजेन्सी, साउन ७ – साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरो २०२५ को फाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा इटालीविरुद्ध नाटकीय पुनरागमन गर्दै अतिरिक्त समयमा २–१ को जित निकाल्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो। स्विजरल्याण्डमा सम्पन्न सेमिफाइनल खेलमा इटालीले पहिलो हाफमा अग्रता लिए पनि इंग्ल्याण्डले अन्त्यसम्म लडेर अन्ततः जित दर्ता गर्‍यो। इटालीका लागि बारबरा बोनान्सियाले ३३औँ…

Read More
लमिन यामालले पाए "मेस्सी" को जर्सी बार्सिलोनाको जर्सी नम्बर १० Yamin yamal

लमिन यामालले पाए “मेस्सी” को जर्सी बार्सिलोनाको जर्सी नम्बर १०

  लमिन यामालले पाए “मेस्सी” को जर्सी बार्सिलोनाको जर्सी नम्बर १० पाएको छ । काठमाडौं, साउन ३- स्पेनिस क्लब एफसी बार्सिलोनाले आफ्नो भविष्यको महान् स्टारको रूपमा हेरिएको लमिन यामाललाई आधिकारिक रूपमा नम्बर १० जर्सी प्रदान गरेको छ। १८ वर्ष पूरा गरेको केही दिनपछि आयोजित कार्यक्रममा यामालले क्लबका पूर्व महान् खेलाडीहरू “लियोनल मेस्सी, रोनाल्डिन्हो र म्याराडोनाले”…

Read More
MBA kishan

जागिर छोडेर खेती MBA पढेकी स्मारिकाको प्रेरणादायी यात्रा

एजेन्सी,असार ३२- भारतको छत्तीसगढकी स्मारिका चन्द्रकारले पुणेमा राम्रो तलब पाइरहेको जागिर छोडेर खेती रोजेकी छन्। उनका लागि यो केवल घर फर्किने निर्णय मात्र थिएन, यो आफ्नै परिवारको खेतलाई आधुनिक, लाभदायक र प्राविधिक बनाउने यात्राको सुरुवात थियो। स्मारिका एक किसान परिवारमा हुर्किएकी थिइन्। उनले कम्प्युटर इन्जिनियरिङ पढेपछि MBA गरिन् र पाँच वर्षसम्म एक कम्पनीमा व्यवसाय विकास…

Read More
साउदी अरबमा महिला अधिकार

साउदी अरबमा उबरको नयाँ सेवा, महिला चालकसहितको राइड सुरु

एजेन्सी, असार ३२ – सन् २०१८ मा साउदी अरबले महिलामाथि गाडी चलाउने प्रतिबन्ध हटाएको सात वर्षपछि राइड-हेलिङ कम्पनी उबर (Uber) ले अब महिला सवारी चढ्नेहरूलाई महिला चालकहरूसँग मात्र यात्रा गर्न सक्ने नयाँ सुविधा ल्याएको छ। यस नयाँ सेवा “Women Drivers” मार्फत महिलाले अब आफ्नो सुरक्षाको अनुभूति गर्दै महिला चालकहरूकै साथमा यात्रा गर्न सक्नेछिन्। यो सेवा…

Read More
donald trump , amerika ko rastrapati

ट्रम्पको धम्कीपछि क्यानडा–अमेरिका व्यापारमा तनाव प्रधानमन्त्री कार्नीको रणनीति

एजेन्सी, असार ३१- क्यानडा र अमेरिकाबीचको व्यापार सम्बन्ध फेरि तनावपूर्ण अवस्थामा पुगेको छ। अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशतको नयाँ ट्यारिफ लगाउने धम्की दिएपछि दुई देशबीचको व्यापार वार्ता थप पेचिलो बनेको छ। ट्रम्पको यस घोषणाले क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीको राजनीतिक र कूटनीतिक…

Read More
donald trupm

मध्यपूर्व शान्तिको खेलमा ट्रम्पलाई नेतन्याहुद्वारा नोबेल शान्ति पुरस्कारको सिफारिस

  असार २५, २०८२ एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विश्व कूटनीतिमा केन्द्रबिन्दु बनेका छन्।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेपछि यो विषयले विश्व राजनीतिकलाई तताएको छ। सोमबार ट्रम्प र नेतन्याहुबीच सेतो घरको ब्लु रूममा भएको रात्रिभोजमा नेतन्याहुले ट्रम्पलाई एउटा पत्र हस्तान्तरण गरे जसमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि…

Read More

विश्व अर्बपती इलन मस्कले घोषणा गरे “द अमेरिका पार्टी” नयाँ दल

विश्व अर्बपती इलन मस्कले घोषणा गरे “द अमेरिका पार्टी” नयाँ दल असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता काठमाडौँ – विश्व अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेसंगै अमेरिकामा राजनीतिक तरङ्ग पैदल भएको छ । फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ…

Read More