मधेश प्रदेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
कात्तिक २८, २०८२। काठमाडौं दैनिक संवाददाता जनकपुरधाम – मधेश प्रदेशसभामा उत्पन्न भइरहेको राजनीतिक तनाबबीच सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको संवेदनशील परिस्थितिको अवस्थामा आएको यस निर्णयले प्रदेशसभामा नयाँ तरंग पैदा गरेको छ। सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै पाँच जना सांसदलाई पदमुक्त…
