नेपाल आयल निगमले फेरि बढायो पेट्रोल–डिजेलको मूल्य
कात्तिक २९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो…
