काठमाडौं दैनिक

एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

एनपीएलमा विराटनगर किंग्सको कीर्तिमानी प्रदर्शन, पोखरा एभेन्जर्स ५३ रनले पराजित

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो…

Read More
एनपीएल २०८२, नेपाल प्रिमियर लिग, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, क्रिकेट नेपाल, लाइभ अपडेट

एनपीएलमा आज चितवन र कर्णाली, विराटनगर र पोखराबीच रोमाञ्चक भिडन्त हुदै

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। दोश्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलमा चारै टोलीले सुखद सुरुआतको लक्ष्य…

Read More
दुर्गा प्रसाईं पक्राउ, नेपाल सुरक्षा समिति, हिंसात्मक अभिव्यक्ति, भक्तपुर प्रहरी, नेपाल राजनीति समाचार, गृह मन्त्रालय निर्णय, राष्ट्रिय सुरक्षा, सामाजिक अस्थिरता, कानुनी कारबाही नेपाल, उपत्यका प्रहरी

सुरक्षा समितिको बैठकमै प्रसाईंलाई पक्राउ गर्ने निर्णयमा पुगेको खुलासा

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे गम्भीर छलफल भएको खुलेको छ। आगामी निर्वाचनलाई लक्षित गरी तयार गरिएको एकीकृत सुरक्षा योजनामा सुरक्षा निकायले प्रसाईंका पछिल्ला अभिव्यक्तिले देशभर अस्थिरता र त्रास फैलिन सक्ने चिन्ता व्यक्त गरेपछि पक्राउको दिशामा प्रक्रिया अगाडि बढाइएको थियो। बैठकमा…

Read More
दुर्गा प्रसाईं पक्राउ, Durga Prasai Arrest, भक्तपुर प्रहरी, काठमाडौं उपत्यका प्रहरी, आन्दोलन घोषणा, सुरक्षा समिति निर्णय, नेपाल राजनीति, उग्र अभिव्यक्ति, २६ बुँदे माग, गृह मन्त्रालय, भद्रकाली प्रहरी परिसर, नेपाल समाचार, Kantipur News Style

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकको रूपमा आफूलाई प्रस्तुत गर्दै आन्दोलन चर्काउने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।…

Read More
नेपाल वायुसेवा निगम, डाइभर्ट फ्लाइट, भैरहवा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, वैकल्पिक विमानस्थल, पोखरा विमानस्थल, हवाई सुरक्षा, Nepal Airlines divert, Nepal aviation news, alternative airport Nepal

नेपाल वायुसेवा निगमका डाइभर्ट फ्लाइट अब भैरहवामा अवतरण हुने

मंसिर १, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाल वायुसेवा निगमले डाइभर्ट गर्नुपर्ने अवस्थामा अब भारतका विमानस्थल प्रयोग गर्नु नपर्ने भएको छ । सोमबारको निर्णयअनुसार अबदेखि निगमका सबै डाइभर्ट फ्लाइटहरू गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा अवतरण गराइने भएको छ। निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार भैरहवालाई ‘अल्टरनेटिभ एयरपोर्ट’का रूपमा औपचारिक रूपमा प्रयोग गर्ने व्यवस्था लागू…

Read More
शेख हसिना, बंगलादेश अदालत फैसला, मृत्युदण्ड सजाय, मानवताविरुद्ध अपराध, बंगलादेश राजनीति, शेख हसिना मृत्यु दण्ड, बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण, हसिना आरोप, आन्दोलन दमन बंगलादेश, असदुज्जमां खान कमाल, अब्दुल्लाह अल ममुन, द डेली स्टार, बंगलादेश समाचार, विश्व समाचार, दक्षिण एसिया राजनीति

बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्डको सजाय

मंसिर १ २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। गत वर्ष जुलाई–अगस्टमा सरकारले आन्दोलन दमन गर्न आदेश दिएको आरोपमा हसिनाविरुद्ध मुद्दा दायर भएको थियो। भारतमा निर्वासनमै रहेकी हसिनाको अनुपस्थितिमै अदालतले…

Read More
काठमाण्डु गोर्खाज, जनकपुर बोल्ट्स, NPL Season 2, फ्लडलाइट खेल, नेपाल प्रिमियर लिग, Kathmandu Gorkhas win, Ben Charlesworth, Akash Tripathi, मिलिन्द कुमार, क्रिकेट समाचार, नेपाल क्रिकेट, sports news Nepal, काठमाडौँ जीत, , , ,

फ्लडलाइट पहिलो खेलमा काठमाण्डु गोर्खाजको जीत डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

मंसिर १, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – पहिलो पटक त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा फ्लडलाइट अन्तर्गत खेलाइएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रभावशाली सुरुवात गरेको छ। जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाण्डुले २ ओभर बाँकी छँदै सहज रूपमा पूरा गर्‍यो ।…

Read More
फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्जेस’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई मुख्य सत्रहरू सञ्चालन भएका थिए।

सञ्चारमन्त्री जगदीश खरेल स्वदेश फर्कियो

कात्तिक ३०, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका छन्। मन्त्री खरेल कात्तिक २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरिया प्रस्थान गरेका थिए। कोरियाको विज्ञान तथा आईसीटी (MSIT) मन्त्रालय र नेशनल इनफर्मेसन सोसाइटी एजन्सी (NIA)…

Read More
कांग्रेस महाधिवेशन,, देउवा सक्रिय,, पूर्णबहादुर खड्का,, गगन थापा,, विश्वप्रकाश शर्मा,, सात पूर्वपदाधिकारी,, विशेष महाधिवेशन,, नियमित महाधिवेशन विवाद,, कांग्रेस राजनीति,, CWC बैठक,, आन्तरिक विवाद,, नेपाली कांग्रेस अपडेट,,

कांग्रेस महाधिवेशनको विवाद मिलाउन सक्रिय देउवा

कात्तिक ३०, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाली कांग्रेसभित्र महिनौँदेखि रहँदै आएको महाधिवेशनसम्बन्धी विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा पुनः सक्रिय भएका छन्। सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केका देउवाले शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत र संस्थापन पक्षका नेतासँग अनौपचारिक भेटघाट सुरु गरेका छन्। पार्टीभित्र नियमित महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि…

Read More

साउदीमा तलब नपाएका सेन्दान कम्पनीका ६९ नेपाली श्रमिकलाई बिमाबाट २ करोड २९ लाख भुक्तानी

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – साउदी अरबमा रोजगारदाता कम्पनीबाट महिनौँदेखि तलब नपाएर समस्यामा परेका नेपाली श्रमिकमध्ये ६९ जनाले पहिलोपटक सरकारी बिमामार्फत २ करोड २९ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाएका छन्। साउदी सरकारले ‘आप्रवासी श्रमिक तलब बिमा सेवा’ लागू गरेपछि नेपाली श्रमिकले यसरी रोकिएको तलब पाएको यो पहिलो घटना हो। रियादस्थित नेपाली दूतावासका…

Read More