काठमाडौं दैनिक

एमाले, सरकार निषेध, सिमरा झडप, राजनीतिक विवाद, प्रदीप ज्ञवाली, एमाले आरोप, बाराको घटना, चुनाव वातावरण, सिमरा घटना, UML news, Nepal politics, सरकारप्रतिको आलोचना, राजनीतिक दल निषेध, नेपाल राजनीति अपडेट

सिमरा घटनापछि एमालेको आरोप–सरकार राजनीतिक दल निषेध गर्ने बाटोमा

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – बाराको सिमरामा भएको झडपलाई लिएर नेकपा एमालेले सरकारप्रति कडा आपत्ति जनाएको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीले हालका गतिविधिले सरकार ‘राजनीतिक दललाई निषेध गर्ने मार्ग’ तर्फ लागिरहेको दाबी गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि प्रतिक्रिया दिँदै भने, नेताहरूलाई स्वतन्त्र रूपमा देशभर घुम्न नदिने, कार्यक्रममा सहभागी हुन…

Read More
वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक प्रतिवेदन, बैंक सम्पत्ति दायित्व, ८१ खर्ब, निक्षेप वृद्धि, कर्जा प्रवाह, निजी क्षेत्र कर्जा, सरकारी ऋणपत्र, बैंकिङ क्षेत्र नेपाल, तरल सम्पत्ति, कर्जा लगानी, निक्षेप संकलन, बैंक वित्तीय स्थिति

वाणिज्य बैंकहरूको कुल सम्पत्ति–दायित्व ८१ खर्ब नजिक

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका २० वाणिज्य बैंकहरूको कुल सम्पत्ति–दायित्व झन्डै ८१ खर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको यो संख्याले बैंकिङ क्षेत्र विस्तारमै रहेको संकेत गर्छ। प्रतिवेदन अनुसार बैंकहरूको कुल सम्पत्ति–दायित्व ८० खर्ब ९५ अर्ब ३८…

Read More
सर्वदलीय बैठक, सुशीला कार्की, निर्वाचन 2082, चुनाव बहिष्कार, जेन–जी आन्दोलन, सिमरा झडप, राजनीतिक दल, निर्वाचन सुरक्षा, नेपाल राजनीति, सरकार चेतावनी, चुनाव तयारी, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभा निर्वाचन, सुरक्षा चुनौती

सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, निर्वाचन बहिष्कार भनेको अराजकता रोज्नु हो

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता  काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सिंहदबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन सुरक्षित, निष्पक्ष र भयरहित ढंगले सम्पन्न हुने सुनिश्चितता खोजेका छन्। बैठकमा कांग्रेस, एमाले, नेकपा, मधेशवादी दल, राप्रपा, रास्वपा तथा नयाँ दलका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा दलहरूले सिमरामा भएको झडप, विभिन्न…

Read More

जेन–जीका मागका लागि ९ दिनदेखि आमरण अनशन, सरकार बेखबर

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – जेन–जी आन्दोलनका सक्रिय अभियन्ता २७ वर्षीय यादव सिंह ९ दिनदेखि माइतीघर मण्डलमा आमरण अनशनमा बसेका छन् । २३ भदौको घटनामा सहकर्मीको मृत्यु देखेका उनले आन्दोलनको माग पूरा नगरेसम्म अनशन नछाड्ने अडान दोहोर्याइरहेका छन् । सिंहको प्रमुख मागमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

Read More
nepal airport

म्यानमारमा ठगिएका ३७ नेपालीको उद्धार

मंसिर ४, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई बुधबार थाइल्याण्डबाट नेपाल फर्काइएको छ। उनीहरू विभिन्न ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ, र क्रिप्टो ठगीमा काम गर्न लगाइएका थिए। म्यानमार सुरक्षाकर्मीको छापाबाट भागेर थाइल्याण्ड प्रवेश गरेका उनीहरूलाई नेपाली राजदूतावासले उद्धार गरी नेपाल एयरलाइन्सको उडान नं….

Read More
madhesh pradesh

दुई तिहाइले विश्वास गुमेपछि मधेशका सभामुख मण्डल पदमुक्त

मंसिर ३, २०८२।   काठमाडौं दैनिक संवाददाता जनकपुरधाम – मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा पदअनुसार आचरण नगरेको आरोपसहित दर्ता भएको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी स्वचालित रूपमा पदमुक्त भएका हुन्। प्रदेशसभामा कुल १०४ सदस्य छन्। पदमुक्त बनाउन आवश्यक दुई तिहाइ ७२ मत पर्छ भने, सभामुखको विपक्षमा ७६…

Read More
NPL Nepal,, Sudurpashchim Royals,, Kathmandu Gorkhas,, NPL Match Report,, Harmeet Singh Fifty,, Karan KC Bowling,, Nepal Cricket League,, Sudurpashchim Win,, Kathmandu All Out,, Nepali Cricket News,,

एनपीएलमा सुदूरपश्चिमको धमाकेदार सुरुआत : काठमाडौं २९ रनले पराजित

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कीर्तिपुर मैदानमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जीतको सुरुआत गरेको छ। १ सय ४८ रनको लक्ष्य पछ्याउँदै आएको काठमाडौं १६.५ ओभरमै १ सय १८ रनमा समेटिएपछि सुदूरपश्चिमले पहिलो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका हरमित…

Read More
सिमरा विमानस्थल, Simara Airport Clash, बुद्ध एयर उडान रद्द, Kathmandu Simara Flight Cancel, राजनीतिक झडप सिमरा, यात्रु अलपत्र, Nepal Domestic Flights, एयर ट्राफिक, विमानस्थल बन्द, नेपाल उड्डयन समाचार

सिमरा विमानस्थलमा झडप: आठ उडान रद्द, सयौं यात्रु अलपत्र

मंसिर ३, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – सिमरा विमानस्थलमा बुधबार राजनीतिक समूहबीच झडप भएपछि काठमाडौं–सिमरा हवाई उडान ठप्प भएको छ। बुद्ध एयरले दुईतर्फी आठ उडान रद्द गर्नुपरेको छ भने सयौँ यात्रु काठमाडौंबाटै रोकिन बाध्य भए। बिहान साढे १० बजे उडानका लागि तयार अवस्थामा रहेको एटीआर–७२ विमानका ६६ यात्रु सिटमा बसेर सिटबेल्ट बाँधिसकेका थिए। तर…

Read More
Rabi Lamichhane

रविमाथि प्रतिशोधको राजनीति: नख्खु कारागार भेटपछि स्वर्णिम वाग्लेले गरे कडा टिप्पणी

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौं – मंगलबार नख्खु कारागारमा रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ‘प्रतिशोधको राजनीति’ अघि बढाएको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका छन्। वाग्लेका अनुसार प्रधानमन्त्रीलाई रविमाथि कति गहिरो षड्यन्त्र गरिएको छ भन्ने कुरा आफूहरूभन्दा धेरै थाहा छ। उहाँले परिवारसँग भित्र–भित्रै कति स्तरसम्मको राजनीतिक खेल चलाइएको रहेछ…

Read More
sudangurung

सुदन गुरुङको कडा प्रश्न : लोप्पा स्वीकार्ने गृहमन्त्रीले पदमा बसिरहन मिल्छ?

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आरोपहरूको वर्षा गरेका छन्। उनले शक्तिशाली व्यक्तिहरू खुलेआम कानून मिचेर हिंड्दा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा गुरुङले भनेका छन्, दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमार गर्ने…

Read More