काठमाडौं दैनिक

पदममाया गुरुङ, गैरकानुनी थुना, क्षतिपूर्ति, धनकुटा, सर्वोच्च अदालत, जन्मकैद फैसला, ५ वर्ष बढी थुना, न्यायिक अन्याय, नेपाल न्याय प्रणाली, कारागार प्रशासन त्रुटि, कानुनी संघर्ष, क्षतिपूर्ति आदेश, मानवअधिकार, न्याय नजिर

गैरकानुनी थुनामा ५ वर्ष बढी बसेकी पदममायालाई ८ वर्षपछि क्षतिपूर्ति

मंसिर ८, २०८२।   काठमाडौं दैनिक संवाददाता धनकुटा – अदालतको आदेश कारागारमा नपुगेका कारण पाँच वर्षभन्दा बढी अतिरिक्त थुनामा बस्न बाध्य धनकुटा चौविसे गाउँपालिका–१ की पदममाया गुरुङले आठ वर्षको कानुनी संघर्षपछि सरकारबाट ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेकी छन्। २०४८ सालमा जबरजस्ती करणीबाट जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जिल्ला अदालत धनकुटाले पदममायालाई जन्मकैदको फैसला…

Read More
टीओबी समूह, जेन–जी आन्दोलन, तेन्जिन दावा लामा, काठमाडौँ प्रहरी, बाइकर्स समूह, अनुसन्धान, आन्दोलन योजना, मोटरसाइकल पड्काउने, भीड उत्तेजित, चिया पसल भेला, लागूऔषध मुद्दा, प्रहरी अनुसन्धान, काठमाडौं प्रदर्शन

जेन–जी आन्दोलनमा टीओबी समूहको प्रवेशबारे प्रहरीको निष्कर्ष सार्वजनिक

मंसिर ८, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – काठमाडौँमा गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मोटरसाइकल पड्काउँदै भीडलाई उत्तेजित गरेको आरोपमा चर्चामा आएको टीओबी समूहबारे प्रहरीले अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको छ। प्रहरीले समूहका सदस्यहरूमध्ये तेन्जिन दावा लामाबाहेक अन्य सदस्यहरू तिब्बतसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार…

Read More
new ipo sebon

चालु आर्थिक वर्षमा करिब ३ अर्बको आईपीओ जारी

मंसिर ५, २०८२।   काठमाडौ दैनिक संवाददाता काठमाडौं – नेपाल धितोपत्र बोर्डमा पछिल्लो महिनादेखि आईपीओ स्वीकृतिका लागि आवेदन दिने कम्पनीहरूको भीड बढ्दै गए पनि स्वीकृति पाउने संख्या भने निकै न्यून देखिएको छ। चालु आर्थिक वर्षको चार महिनामा जम्मा चारवटा कम्पनीले मात्र आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेका छन्। बोर्डका तथ्यांक अनुसार हालसम्म करीब ३ अर्ब रुपैयाँ…

Read More
barama andolan

सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौ – बाराको सिमरामा उत्पन्न तनावपछि नागरिक समूहले सरकार, जेनजी युवा समूह र राजनीतिक दलहरूलाई संयमित रहन आग्रह गरेको छ। सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू, संरचनामा पुगेको क्षति र दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएको छ। नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले…

Read More
एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

एमाले महाधिवेशनअघि ओली–पोखरेल खुला प्रतिस्पर्धामा

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच खुला प्रतिस्पर्धा अनिवार्य जस्तै बनेको छ। शुक्रबार च्यासलमा आठ घण्टा चलेको सचिवालय बैठकपछि दुवै नेताले आफू–आफ्ना अडान कडा रूपमा प्रस्तुत गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भावना समाप्तप्रायः भएको देखिएको छ। बैठकमा ओलीले फेरि…

Read More
रास्वपा समाचार, जेन–जी संवाद, ७७ जिल्ला कार्यक्रम, युवा राजनीति नेपाल, रास्वपा निर्णय, रास्वपा कार्यदल, संविधान संशोधन कार्यदल, राजनीति अध्ययन कार्यदल, युवा राष्ट्र निर्माण एकेडेमी, नेपाल राजनीति अपडेट, आजको ताजा समाचार

७७ वटै जिल्लामा जेन–जीसँग संवाद गर्ने रास्वपाको तयारी

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता  काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा जेन–जी उमेर समूहका युवासँग संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिले गत बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार देशभरका युवा पुस्तासँग प्रत्यक्ष संवादमार्फत राजनीतिक चेतना, सहभागिता र आगामी निर्वाचन लक्षित तयारीलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ। रास्वपाले…

Read More
Erica Gurung, Sanumaya Thing, Nepal Karate, World Karate Championship, Cairo Karate Championship, Nepal Sports News, Karate Kumite, Karate Kata, Nepal Karate Federation, Kushal Shrestha, Mission 2026, Nepal Sports, Kathmandu News, Nepali Players, Asian Games Preparation

विश्व च्याम्पियनसिपका लागि एरिका र सानुमायाको कठोर तयारी

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ –  विश्व कराते च्याम्पियनसिपमा ऐतिहासिक उपस्थिति दर्ज गर्न नेपाली खेलाडी एरिका गुरुङ र सानुमाया थिङ कठोर प्रशिक्षणमा जुटेका छन्। इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने २७औं विश्व कराते च्याम्पियनसिपमा नेपालबाट यी दुई खेलाडी सहभागी हुनेछ । एरिका कुमिते तर्फ र सानुमाया कातातर्फ प्रतिस्पर्धा गर्दै छन्। दुवैले…

Read More
Nirwachan ko suraksha baithak

प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषद्को बैठकले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सेना प्रयोग आवश्यक ठहर गरेको हो। परिषद्का सदस्यसचिव सुमनराज अर्यालका अनुसार, नेपालको संविधानको धारा…

Read More
यादव सिंह अनशन, जेन–जी आन्दोलन, माइतीघर अनशन, KP ओली कारबाही, रमेश लेखक कारबाही, जेन–जी सहिद परिवार, आमरण अनशन नेपाल, यादव सिंहले अनशन तोडे, Kathmandu protest news, Gen-G movement Nepal, नेपाली राजनीति समाचार, सरकारको आश्वासन, आन्दोलनका चार बुँदे माग, जेन–जी घाइते समर्थन, माइतीघर मण्डला प्रदर्शन

१० दिनको आमरण अनशन तोड्दै यादव सिंह

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – माइतीघर मण्डलामा १० दिनदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले बिहीबार साँझ अनशन तोडेको हो। जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको न्यायका लागि राखिएका ४ बुँदे माग सम्बोधनमा सरकार अघि बढेको आश्वासन पाएपछि सिंहले अनशन अन्त्य गरेका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश…

Read More
Bara Simara clash, ,Genji Youth Protest,, UML ward chairman arrested, ,Simara tension,, Nepal politics, ,youth movement Nepal,, police action Simara, ,Genji vs UML incident,, Madhesh protest

सिमरामा जेनजी युवामाथि कुटपिट गर्ने एमालेका दुई वडाध्यक्ष पक्राउ

मंसिर ४, २०८२।    काठमाडौं दैनिक संवाददाता काठमाडौ – बाराको सिमरा बाराको सिमरा चोकमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना एमाले वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगर–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडानम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। उनिहरु दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। बुधबार बिहान सिमरा चोकमा उत्पन्न…

Read More