वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा श्रमिकका अधिकार कति ?
साउन १९, २०८२। काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले तयार गरिएको उक्त मस्यौदामा म्यानपावर कम्पनी, श्रमिक, र सम्बन्धित निकायका लागि नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ। विधेयकको मस्यौदामा नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण प्रक्रिया सरल…
