काठमाडौं दैनिक

इजरायल हमास युद्ध, बन्धक परिवारको प्रदर्शन, तेल अविव विरोध, हमास अपहरण, इजरायल शान्ति सम्झौता, गाजा संकट २०८२, युद्धविराम दबाब, इजरायल गाजा संघर्ष, Hamas hostage video, hostage protest Israel, Gaza ceasefire, Hamas Israel conflict, Gaza hostage crisis, Israel peace talks, Hamas demands

बन्धक परिवारको आक्रोश : इजरायल सरकारलाई शान्ति सम्झौताका लागि दबाब

साउन १९, २०८२। तेल अविव – गाजामा हमासको कब्जामा रहेका बन्धकहरूको रिहाइका लागि इजरायल सरकारले ठोस पहल गर्नुपर्ने माग गर्दै बन्धकका आफन्तहरूले तेल अविवमा ठूलो विरोध प्रदर्शन गरेका छन्। हमासले अपहरण गरेका २ सय ५१ मध्ये झण्डै २० जना अझै जीवित रहेको विश्वास गरिएको छ। हालै हमास र गाजास्थित इस्लामिक जिहाद नामक अर्को उग्रवादी समूहले…

Read More
इरान पाकिस्तान सम्बन्ध, इरानको परमाणु कार्यक्रम, इजरायल विरुद्ध समर्थन, मसूद पेजेश्कियान, शहबाज शरीफ, इरान पाकिस्तान सम्झौता, मुस्लिम राष्ट्र एकता, मध्यपूर्व राजनीति।

इरानको परमाणु कार्यक्रमप्रति पाकिस्तानको समर्थन

श्रावण १९, २०८२।    एजेन्सी काठमाडौँ – इरानको परमाणु ऊर्जामाथि अन्तर्राष्ट्रिय निगरानी र आलोचना भइरहेका बेला पाकिस्तानले खुलेर समर्थन जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि परमाणु ऊर्जाको प्रयोग गर्न पाउने अधिकार रहेको बताएका छन्। हालै इरानमा भएको इजरायली आक्रमणप्रति निन्दा जनाउँदै प्रधानमन्त्री शरीफले इरानको आत्मरक्षात्मक कदमको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम…

Read More
गाजा युद्धविराम, हमास इजरायल द्वन्द्व, प्यालेस्टीनी राज्य, बन्धक भिडियो, गाजा हमला, इजरायल रक्षा फोर्स, हमास विज्ञप्ति, मध्यपूर्व संघर्ष, गाजा संघर्ष २०८२

गाजामा युद्धविराम अस्वीकार : ‘पूर्ण प्यालेस्टीनी राज्य’ नभएसम्म हमासले हतियार नछोड्ने

साउन १९, २०८२। एजेन्सी जेरुसेलम – गाजामा जारी संघर्षलाई रोक्न इजरायलले अघि सारेको निशस्त्रीकरणको प्रस्ताव हमासले स्पष्ट रूपमा अस्वीकार गरेको छ। हमासले सार्वजनिक विज्ञप्ति जारी गर्दै भनेको छ “पूर्ण सार्वभौमसहितको स्वतन्त्र प्यालेस्टीनी राज्य” स्थापनासम्म लडाइँ रोकिदैन र हतियार बिसाइँदैन। यस भनाइले इजरायल र हमासबीच युद्धविरामको सम्भावनालाई थप जटिल बनाएको छ। हालै अमेरिकी पूर्वदूत स्टिभ विटकफले…

Read More
रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स

रवीन्द्र ढाँटको सफलता: एमएफएन बान्टमवेट च्याम्पियन पहिलो नेपाली फाइटर

साउन १९, २०८२। बझाङ – नेपालका रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्स (एमएमए) को प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका छन्। भारतमा आयोजित प्रतिस्पर्धामा उनले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमै पराजित गर्दै च्याम्पियन बनेका हुन्। रवीन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्। ‘दि इन्डियन राइनो’…

Read More
हरिबहादुरको जुत्ता, हरिवंश आचार्य फिल्म, नेपाली फिल्म २०८२, फूलपाती रिलिज, सितारा फिल्म, नेपाली मनोरञ्जन, स्वस्तिमा खड्का, प्रकाश सपुत

फूलपातीमा ‘हरिबहादुरको जुत्ता’, पोस्टर सार्वजनिक

साउन १९, २०८२। काठमाडौं – नेपाली हास्य अभिनेता हरिवंश आचार्यको लोकप्रिय पात्र ‘हरिबहादुर’ फेरि ठुलो पर्दामा देखिने भएका छन्। उनको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले असोज १३ गतेको फूलपातीलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको हो। सार्वजनिक पोस्टरमा हरिबहादुर पात्र हातमा ट्याङ्का बोकेर उभिएका छन्। उनको पछाडि…

Read More
जारी २, जारी फिल्म सिक्वेल, दयाहाङ राई मिरुना मगर, नेपाली फिल्म असोज रिलिज, नेपाली सिनेमा समाचार, जारी २ पोस्टर, बाँसुरी फिल्म्स, रामबाबु गुरुङ फिल्म, तामाङ संस्कृति फिल्म

‘जारी २’ पोस्टरमा दयाहाङ र मिरुना प्रदर्शन मिति सार्वजनिक

साउन १९, २०८२। काठमाडौँ – बहुचर्चित नेपाली फिल्म ‘जारी’ को सिक्वेल ‘जारी २: सङ अफ च्याब्रुङ’ को तीन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ। अब यो बहुप्रतिक्षित फिल्म २०८२ असोज ३ गतेदेखि सिनेमा हलमा देख्न पाइने भएको छ। निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको…

Read More
त्रिभुवन विमानस्थलमा भन्सार छलेर जहाजसम्म पुर्‍याइएको विदेशी चुरोट बरामद। २६ कार्टुन विदेशी र ६ कार्टुन नेपाली चुरोट

त्रिभुवन विमानस्थलमा भन्सार घेरा तोडेर चुरोटको तस्करी

साउन १९, २०८२। काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सुरक्षा प्रक्रियालाई छलेर ठूलो परिमाणमा विदेशी चुरोट विदेशी गन्तव्यतर्फ पठाउने प्रयास असफल पारिएको छ। कतार जान लागिरहेको जहाजमा लोड हुन लागेको बेला विमानस्थल भन्सारले विदेशी २६ र स्वदेशी ६ गरी ३२ कार्टुन चुरोट बरामद गरेको हो। भन्सारका अनुसार एक्स–रे मेसिनमार्फत स्क्यान गरी प्रक्रिया पूरा गरिए…

Read More
राष्ट्र बैंक निक्षेप संकलन, ५० अर्ब निक्षेप, अनलाइन बोलकबोल, बैंक तरलता संकट, निक्षेप संकलन उपकरण, नेपाल राष्ट्र बैंक अर्थ नीति, बैंक तरलता व्यवस्थापन

राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन

साउन १९, २०८२। काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता (excess liquidity) देखिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रक्रिया सुरु गरेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४२ दिनको अवधिका लागि यो रकम संकलन गर्दैछ। यस प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान…

Read More
नेप्से समाचार, सेयर बजार गिरावट, नेप्से परिसूचक, बैंक बिमा सेयर, नेपाल स्टक एक्सचेन्ज, सेयर कारोबार नेपाल, आजको नेप्से, सेयर बजार विश्लेषण

नेप्से तीन दिनमै १४३ अंकले घट्यो, परिसूचक फेरि २९ सय मुनि

साउन १९, २०८२। काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला तीन कारोबार दिनमा करिब डेढ सय अंकले घट्दै पुनः २९ सय बिन्दु मुनि झरेको छ। मंगलबार तीन हजार माथि पुगेको नेप्से आइतबार २८५८.९० बिन्दुमा झरेको हो जुन साउन १ कै बिन्दुसँग मिल्दोजुल्दो हो। तीन दिनको अवधिमा कुल १४३ अंकले घटेको नेप्सेमा विशेषगरी बैंक, वित्तीय…

Read More

संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै निजी क्षेत्रको तीव्र विरोध

साउन १९, २०८२। काठमाडौं – नेपालको पुँजी बजारमा एउटा बहस सुरु भएको छ।सेयरको ‘आइजिन नम्बर’ सम्बन्धी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले ‘संस्थापक’ र ‘सर्वसाधारण’ सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (ISIN) दिने प्रस्ताव गरेपछि निजी क्षेत्रका संघसंस्थाहरूले कडा विरोध गरेका छन्। यो प्रस्ताव अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN), नेपाल…

Read More