गाजामा इजरायली हवाई आक्रमणमा अल जजीराका ४ पत्रकारको मारिए
साउन २६, २०८२। एजेन्सी काठमाडौँ – गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु भएको छ। अल जजीराका अनुसार आक्रमण अल–शिफा अस्पताल नजिक भएको हो, जसमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल मारिएका छन्। प्रत्यक्षदर्शी र अल जजीराको रिपोर्टअनुसार, घटना हुँदा उनीहरू अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारका…
