काठमाडौं दैनिक

निकोलाएभा नेकोभा, काठमाडौं स्पाइकर्स, बुल्गेरियाली भलिबल खेलाडी, वात्सल्य एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, विदेशी खेलाडी नेपाल, भदौ २०८२ महिला भलिबल, सेटर खेलाडी, काठमाडौं स्पाइकर्स अनुबन्ध

बुल्गेरियाकी निकोलाएभा काठमाडौं स्पाइकर्सबाट खेल्न आउने

साउन २७, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजनका लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियाकी भलिबल खेलाडी निकोलाएभा नेकोभालाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। २७ वर्षीया नेकोभा सेटर पोजिसनमा खेल्ने खेलाडी हुन् र उनले बुल्गेरिया, फ्रान्स, अजबैजानका क्लबहरुमा खेलेको अनुभव पनि राख्छिन्। काठमाडौं स्पाइकर्सले उनको अनुबन्धले टिमलाई अझ मजबुत र सन्तुलित बनाउने…

Read More
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, अन्तर्राष्ट्रिय उडान, रुपन्देही, पर्यटन विकास, होटल लगानी, विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी पर्यटन, विमानस्थल दबाब, विमानस्थल संघर्ष समिति, विमानस्थल समस्या

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महिनौदेखि सुनसान

साउन २७, २०८२। भैरहवा – रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पाँच महिनादेखि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेकोले स्थानीय नेता, व्यवसायी र पर्यटन क्षेत्रमा ठूलो निराशा छाएको छ। विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन, होटल, रेष्टुरेन्ट र यातायात क्षेत्रमा निजी क्षेत्रबाट करिब ८० अर्ब रुपैयाँको लगानी भइसकेको छ। नियमित उडानको अभावले ती लगानी जोखिममा परेका…

Read More
छोरीले दाहसंस्कार, लैङ्गिक समानता नेपाल, सामाजिक परिवर्तन, पितृसत्तात्मक सोच विरुद्ध, काभ्रे समाचार, दाहसंस्कार अधिकार, किरियाकर्म, धार्मिक संस्कार परिवर्तन, हरिप्रसाद सापकोटा

जब छोरीहरुले बाबुको दाहसंस्कार र किरियाकर्म गरे

साउन २७, २०८२। काभ्रे – पनौती नगरपालिका – १ स्थित रयालेमा ९१ वर्षीय हरिप्रसाद सापकोटाको निधनपछि पाँचै छोरीहरुले बुबाको दाहसंस्कार र काजकिरियामा सक्रिय भूमिका खेलेकी छन्। परम्परागत पितृसत्तात्मक संस्कार अनुसार यस्तो कार्य छोराले मात्र गर्नुपर्ने परम्परा रही आएको भए तापनि उनीहरूले यो सामाजिक रूढी र अन्याय विरुद्ध आवाज उठाउँदै ऐतिहासिक कदम चालिन्। छोरीहरूले आफ्नो राजनीतिक…

Read More
मुकुल ढकाल, रास्वपा, मुकुल ढकाल रिट, सर्वोच्च अदालत, रास्वपा विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी, मुकुल ढकाल रिट खारेज, नेपाली राजनीति, मुकुल ढकाल पदाधिकारी विवाद

मुकुल ढकालको रिट सर्वोच्च अदालतबाट खारेज

साउन २७, २०८२। काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। ढकालले निर्वाचन आयोगको पत्रको आधारमा पार्टीमा गरिएको कारबाहीविरुद्ध…

Read More

नेपाली “मेस्सी” प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्धित

साउन २७, २०८२। काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको प्रतिष्ठित इतिहाद क्लबमा अनुबन्धित भएकी छन्। यससँगै उनले आफ्नो व्यावसायिक फुटबल यात्रामा नयाँ अध्याय सुरु गरेकी छिन्। १६ वर्षको उमेरमै सन् २०२१ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी प्रीतिले बंगलादेशविरुद्धको पहिलो खेलमै गोल गर्दै ‘प्लेयर अफ द म्याच’ उपाधि जितेकी थिइन्। सो प्रदर्शनबाट…

Read More
सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट

सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडर

साउन २७, २०८२। काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सावित्रा र म्याक्सिम्याक्सबीच तीन वर्षको लागि सम्झौता भएको हो। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र सावित्राले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता रकम सार्वजनिक नगरे पनि दुवै…

Read More
काठमाडौं महानगरपालिका, रवीन्द्र ढाट, एमएमए फाइटर नेपाल, म्याट्रिक्स फाइट नाइट १७, एमएफएन १७, खो खो विश्वकप २०२५, खो खो नेपाल, नेपाली खेलाडी सम्मान, बालेन शाह, महिला खो खो टोली नेपाल, पुरुष खो खो टोली नेपाल, खेल समाचार नेपाल, बझाङका रवीन्द्र ढाट, नेपाल खेल उपलब्धि, नोएडा एमएमए प्रतियोगिता

काठमाडौं महानगरबाट एमएमए फाइटर रवीन्द्र ढाट र खो खो टोलिलाई सम्मान

साउन २७, २०८२। काठमाडौं – काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) प्रदान गरिएको छ। सम्मान समारोहमा महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता…

Read More
अमेरिका चीन ट्यारिफ सहमति, अमेरिका चीन व्यापार सम्झौता, ट्यारिफ नलगाउने समझदारी, विश्व व्यापार तनाव, अमेरिका चीन व्यापार विवाद, व्यापार कर, व्यापार सम्झौता २०८२, अमेरिकी चिनियाँ सम्बन्ध, व्यापार स्थिरता, ट्यारिफ विस्तार

अमेरिका–चीन ट्यारिफ नलगाउने सहमति ९० दिन थपियो

साउन२७, २०८२। विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अमेरिकी र चिनियाँ काठमाडौं – सम्बन्धमा ट्यारिफ नलगाउने सहमति थप ९० दिनका लागि विस्तार गरिएको छ। गत मे महिनामा सुरु भएको यो सहमतिको अवधि सकिनै लाग्दा दुवै पक्षबीच वार्ता गरी तीन महिना थप सहमति गरिएको हो। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरी गत मे महिनामा…

Read More
भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

साउन २७, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालमाथि नेकपा (एमाले)का नेता महेश बस्नेतले ‘पानीमाथिको ओभानो’ बनेर भिजिट भिसा प्रकरणबाट पन्छिन खोजेको आरोप लगाएका छन्। बस्नेतका भने सुमिरे टुर एन्ड ट्राभल्समार्फत कोरिया र डेनमार्क पुगेका केही व्यक्तिहरू उतै लुकेका छन्। उनीहरूले नेपाल स्काउटको लोगो देखाएर टिकट काटी गएका थिए। यस घटनाले…

Read More
रवि लामिछाने, रूपन्देही जिल्ला अदालत, जमानत खारेज, रास्वपा, थुनामा पठाइयो, नेपाली राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टी, अदालतको आदेश, राजनीतिक प्रतिशोध, नेपाल समाचार

रूपन्देही अदालतको आदेशपछि रवि लामिछाने थुनामा

साउन २७, २०८२। रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार जमानत खारेज गर्दै उनलाई हिरासतमा पठाउने निर्णय गरेको हो। यो मुद्दा लामिछानेमाथि चलिरहेको एक आपराधिक प्रकरणसँग सम्बन्धित रहेको बताइन्छ। अदालतको आदेशपछि उनी तत्काल थुनामा रहनेछन्। अदालतको निर्णयपछि लामिछानेले…

Read More