एमएमए फाइटर रवीन्द्र ढाँट र क्रिकेटर सम्झना खड्का बझाङी समाजबाट सम्मानित
साउन २८, २०८२। काठमाडौं – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो। रवीन्द्र ढाँटले केही दिनअघि भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट मा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै बान्टमवेट टाइटल जितेका थिए। उनी यो…
