काठमाडौं दैनिक

एनआरएन विवाद, गैरआवासीय नेपाली संघ, NRN dispute, NRNA election, शेष घले, बद्री केसी, महेश श्रेष्ठ, सर्वोच्च अदालत नेपाल, पूर्ण इजलास, नेपाल राजनीति, एनआरएन सुनुवाइ, एनआरएन नेतृत्व विवाद, NRNA Supreme Court case, गैरआवासीय नेपाली मुद्दा, शरणार्थी न्यायालय मुद्दा, नेपालको सर्वोच्च अदालत, एनआरएन निर्वाचन विवाद, महेश श्रेष्ठ एनआरएन अध्यक्ष, एनआरएन रिट, अदालतको पेसी सरेको

एनआरएन विवाद : सुनुवाइ फेरि सरेपछि अन्योल कायमै

साउन २९, २०८२ कानकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पेशी फेरि एक पटक सरेको छ। बिहीबारका लागि तोकिएको सुनुवाइ फेरि पनि यसअघि निर्णय दिइसकेका न्यायाधीशको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्ने भन्दै अर्को साता पुन: सर्ने भएको हो। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासमा ‘ख’ नम्बरमा…

Read More
सांसद अनुपस्थिति, संसद बैठक, सूचना प्रविधि विधेयक, साइबर सुरक्षा विधेयक, प्रतिनिधिसभा गणपूरक संख्या, सांसदको लापरवाही, नेपाली राजनीति, संसद कोरम नपुग, प्रधानमन्त्री ओली सम्बोधन, कांग्रेस एमाले सांसद

सांसदहरूको उपस्थिति बिना संसद अवरुद्ध: कहाँ जान्छन् संसद ?

साउन २९, २०८२। काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्का अधिकांश सांसदहरू उपस्थित भए पनि, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि निर्णय गर्नुपर्दा सांसदहरूको संख्या न्यून भयो। सभामुख देवराज घिमिरेले गणपूरक संख्या सुनिश्चित गर्न तीन मिनेटको घण्टी बजाएर संसद सचिवालयलाई निर्देशन दिए। गणनामा ६९ सांसद आवश्यक पर्दा केवल ६६…

Read More
नेप्से, सेयर बजार, नेपाल स्टक एक्सचेन्ज, बैंकिङ उपसमूह, बिमा उपसमूह, व्यापार उपसमूह, सेयर मूल्य, Nepse, Nepal Stock Market, Hydropower Shares, Share Lagani, Nepal Share Updates, Bima Lagani, Bank Shares

नेप्सेमा लगातार गिरावट: बैंकिङ, व्यापार र बिमा सबैभन्दा बढी प्रभावित

साउन २९, २०८२। काठमाडौं – नेप्से परिसूचक लगातार तीन दिनसम्म गिरावटमा रहँदा बुधबार २,७८५ अंकमा झरेको छ । यस दिन ८९ कम्पनीको सेयर मूल्य बढेको भए पनि १५९ कम्पनीको सेयर घटेपछि समग्र सूचक दोहोरो अंकले घट्यो । सबैभन्दा बढी गिरावट बैंकिङ, व्यापार र बिमा उपसमूहमा देखिएको छ । बुधबार ७० हजारभन्दा बढी कारोबारमा ६ अर्ब…

Read More
हर्क साम्पाङ आमा सम्मान,कोखको सम्मान 2082,धरान मेयर सम्मान,जसमाया राई सम्मान,हर्क साम्पाङ news ,Mailashobha Rai Aama Samman,पुरण राई सम्मान कार्यक्रम

हर्क जस्तो छोरा जन्माउने आमालाई ‘कोखको सम्मान’ गर्ने

साउन २९, २०८२। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकी आमा जसमाया राईलाई ‘मैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ। श्रम संस्कृति र सुशासनको पक्षमा उल्लेखनीय योगदान दिएका मेयर साम्पाङलाई सुपुत्रको रूपमा समाजले पाएको भन्दै उनकी आमालाई ‘कोखको सम्मान’ स्वरूप नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिने भएको हो। अनलाइन अभिलेख प्रालिले आफ्ना संस्थापक डा….

Read More
किम किओन ही पक्राउ,दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएल पत्नी,स्टक हेरफेर आरोप,घूसखोरी दक्षिण कोरिया,पूर्वप्रथम महिला पक्राउ,किम किओन ही घूस,कोरियाली राजनीति भ्रष्टाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुककी पत्नी पक्राउ

साउन २९, २०८२।   एजेन्सी  काठमाडौं – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलकी पत्नी तथा (पूर्वप्रथम महिला) किम किओन हीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि स्टक हेरफेर, घूस लिने र राजनीतिक हस्तक्षेप गरेको आरोप लागेको छ। अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो। किमले बीएमडब्ल्यू कम्पनीको शेयर हेरफेर गरी करिब ८ करोड वोन…

Read More
तिब्बती शरणार्थी,अमेरिका चासो,नेपाल मानव अधिकार,अमेरिकी प्रतिवेदन,शरणार्थी परिचयपत्र

तिब्बती शरणार्थीलाई परिचयपत्र नदिएकोमा अमेरिकाको चिन्ता

साउन २९, २०८२। काठमाडौं – नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई शरणार्थी परिचयपत्र नदिएकोप्रति अमेरिका गम्भीर चासो व्यक्त गरेको छ। अमेरिकाको विदेश विभाग अन्तर्गतको लोकतन्त्र, मानव अधिकार तथा श्रम ब्युरोले सार्वजनिक गरेको २०२४ को मानव अधिकार प्रतिवेदनले नेपालको मानव अधिकार अवस्थालाई “दयनीय” भन्दै आलोचना गरेको हो। प्रतिवेदन अनुसार तिब्बती शरणार्थीमाथि सांस्कृतिक गतिविधिमा रोक, कागजात अभावका कारण सेवा…

Read More
त्रिभुवन विश्वविद्यालय,विद्यार्थी आन्दोलन,शुल्क विवाद रिले अनसन,क्रान्तिकारी विद्यार्थी संगठन,उपकुलपति दीपक अर्याल

त्रिभुवन विश्वविद्यालय पठनपाठनको केन्द्र कि आन्दोलनस्थल?

साउन २८, २०८२। काठमाडौं  – त्रिभुवन विश्वविद्यालय (त्रिवि) हाल पठनपाठनको केन्द्रभन्दा बढी विद्यार्थी आन्दोलन र धर्नाको स्थल बनेको छ। विश्वविद्यालय परिसरमा क्रान्तिकारी विद्यार्थीहरूको अनसन, धर्ना र कार्यालय तोडफोडका दृश्यले शिक्षण संस्थाको शान्ति भंग भएको संकेत गरेका छन्। क्रान्तिकारी विद्यार्थी संगठनका सदस्यहरू चार विभाग कन्फ्लिक्ट म्यानेजमेन्ट, सामाजिक कार्य, जेन्डर स्टडिज र इन्टरनेसनल रिलेसनको शुल्क विवादलाई लिएर…

Read More
एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा

पहिरोमा परि ज्यान गुमाएका एन्फा खेलाडीहरूको स्मृतिमा प्रतियोगिता हुने

साउन २८, २०८२। मकवानपुर, इन्द्रसरोवर–३ सिस्नेरीस्थित श्री वत्सलादेवी माध्यमिक विद्यालय नजिक २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको सम्झनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष कार्यक्रमहरू गर्ने भएको छ। बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव…

Read More
रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

रवि लामिछानेको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा जाने पत्नी निकिता पौडेलको धम्की

साउन २८, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दा उच्च अदालतमा विचाराधीन भइरहेका बेला उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखक र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै कडा भाषामा पत्र लेखेकी छिन्। उनले पत्रमार्फत श्रीमानलाई न्याय दिलाउन माग गर्दै न्यायालयमा भइरहेका अस्वाभाविक गतिविधि र राजनीतिक हस्तक्षेपको खुलासा गरेकी छिन्। निकिताले…

Read More
पद्मा अर्याल, एमाले उपनिर्वाचन, रुपन्देही–३, लुम्बिनी प्रदेश, नेकपा एमाले समाचार, KP शर्मा ओली, UML news Nepal, सामाजिक सञ्जाल टिप्पणी, नेपाली राजनीति, UML Lumbini

सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन : सचिव अर्याल

साउन २८, २०८२। बुटवल – नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनलाई ०८४ सालको आमनिर्वाचनको सन्देश दिने महत्वपूर्ण चुनावका रूपमा लिँदै हार्ने छुट नभएको बताएकी छन्। दाङको लमहीमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले कार्यकर्तालाई आक्रामक ढंगले चुनावी अभियानमा लाग्न निर्देशन दिइन्। उनले भनिन्,…

Read More