काठमाडौं दैनिक

रवि लामिछाने, सहकारी ठगी, नख्खु कारागार, रुपन्देही जेल, राजनीति, Rabi Lamichhane, Nepal Jail Transfer, Supreme Cooperative

रवि लामिछाने कारागार सरुवाः नख्खु जेलमा छुट्टै कोठा

साउन ३१, २०८२। काठमाडौं – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको छ। लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। अदालतको आदेशपछि सरुवा प्रक्रिया सुरु गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेले कारागार स्थानान्तरणको माग गर्दै दुईपटक निवेदन…

Read More
रास्वापा नेता भारत यात्रा, डोलप्रसाद अर्याल भारत प्रस्थान, हैदराबाद नेपाली समुदाय, सन्तोष परियार, लिमा अधिकारी, रास्वपा भारत भ्रमण

रास्वपाका डिपिसहित तीन नेता भारत प्रस्थान

साउन ३१, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ। उनीहरू हैदराबादमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेको हो। डीपी अर्यालसँगै पार्टीका प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सो भ्रमणमा सहभागी छन्। यस भ्रमणले दुई देशबीच समन्वय सुदृढ हुन…

Read More
सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु ---सर्लाही हत्या, शिक्षकमाथि गोली प्रहार, रामपुकार यादव, सर्लाही समाचार, हरिपुरा हत्या घटना, नेपाल अपराध समाचार, गोलीकाण्ड सर्लाही, शिक्षकको मृत्यु

सर्लाहीमा गोली प्रहारबाट शिक्षकको हत्या, एक अभियुक्त पक्राउ

साउन ३१, २०८२। सर्लाही – सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। गोली लागेर गम्भीर घाइते भएका शिक्षक रामपुकार यादवको उपचारका क्रममा बाटोमै निधन भएको हो। घटनापछि एक जना पक्राउ परेका छन् भने अन्य संलग्न व्यक्तिहरू फरार छन्। प्रहरीका अनुसार राति करिब साँढे ८ बजेतिर यादवमाथि गोली…

Read More
Nepali football, A Division League Nepal, बंगलादेश प्रिमियर लिग, Nepali footballers in Bangladesh, नेपाली खेलाडी विदेश, Football Nepal, ANFA news, A division league updates, नेपाली फुटबल लिग, Nepal football news, Nepal sports news, Kiran Chemjong, Anjan Bista, Nepali players abroad

ए डिभिजन लिग स्थगित, नेपाली खेलाडी बंगलादेश, भुटान र कम्बोडिया तिर

साउन ३१, २०८२। काठमाडौं – नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग दोहोरो अन्योलमा परेको छ। पछिल्ला दुई सिजनदेखि लिग नहुँदा नेपाली खेलाडीहरू विदेश पलायन भइरहेका छन्। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि युवा खेलाडी आयुष घलानसम्म बंगलादेश प्रिमियर लिगमा अनुबन्ध भइसकेका छन्। नेपालमा फुटबल लिगको स्थायित्व नहुँदा भुटान, कम्बोडिया र अन्य दक्षिण…

Read More
Nepal cricket team, T20 defeat, NT strike T20 series, Nepal vs Bangladesh A, Sandeep Lamichhane, sports updates Nepal, T20 cricket competition.

टप एण्ड टी–२० सिरिजमा नेपालको बंगलादेश ‘ए’ सँग भिडन्त

साउन ३१, २०८२। काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुनेछ र नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले हार बेहोरेको थियो। उता बंगलादेश…

Read More
Nepal cricket team, T20 defeat, NT strike T20 series, Nepal vs Bangladesh A, Sandeep Lamichhane, sports updates Nepal, T20 cricket competition.

नेपाल टप एण्ड टी-२० सिरिजमा एनटी स्ट्राइकसँग पराजित

साउन ३०, २०८२। काठमाडौं – नेपालको क्रिकेट टोली अस्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा ४२ रनले पराजित भएको छ। आजको खेलमा नेपाललाई १७८ रनको लक्ष्य पछ्याइरहेका बेला २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा रोकियो। नेपालका प्रमुख ब्याट्सम्यान कुशल मल्लले ३४ रन बनाएका थिए भने गुल्शन झाले २६ रन बनाए।…

Read More
एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी यात्रा

एन्फा महिला लिग छनोट सुरु, छहारी र संकटाको विजयी यात्रा

साउन ३०, २०८२। काठमाडौं – अखिल नेपाल फुटबल सङ्घले एन्फा महिला लिग छनोट प्रतियोगिता २९ साउनदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ। प्रतियोगितामा १४ टोली सहभागी छन् र उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन्, जसका लागि दुई समूहमा विभाजन गरिएको छ। उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३–० ले हराएको छ भने सङ्कटा…

Read More
aruna shahi

भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने

साउन ३०, २०८२। म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ। म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो । अरुणा शाहीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्…

Read More
resham chaydhari- ranjita chaudhari

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रन्जिता नै कायम

साउन २९, २०८२। काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा रेशम चौधरी समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो ।…

Read More
अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५

काजकिस्तानकी अपोजिट हिटर अलेना काठमाडौं स्पाइकर्समा

साउन २९, २०८२। काठमाडौं – एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले काजकिस्तानकी भलिबल खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ। दोस्रो विदेशी खेलाडीका रूपमा अलेनालाई अनुबन्ध गर्दै टोलीले लिगका लागि तयारी तीव्र बनाएको हो। २९ वर्षीया अलेना अपोजिट हिटर हुन् र उनले काजकिस्तानको भीसी कौन्यास तथा अस्ताना क्लबबाट खेलिसकेकी छन्। उनले एभीसी महिला च्याम्पियन्स लिगमा…

Read More