पैसा धेरै भएपछि राष्ट्र बैंकले फेरि ६० अर्ब रुपैयाँ झिक्दै
भदौ १, २०८२। काठमाडौं – देशको बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम झिक्न लागेको हो। राष्ट्र बैंकका अनुसार यो रकम ३१ दिनको अवधिका लागि बजारबाट संकलन गरिनेछ। बैंक तथा वित्तीय संस्थामा ऋण…
