काठमाडौं दैनिक

शिक्षिका कुन्ता राई, झापा समाचार, स्कूल बस चलाउने शिक्षिका, प्रेरणादायी नेपाली महिला, नेपाली शिक्षा क्षेत्र

शिक्षिका कुन्ता राई: आफैँ सिटी सफारी चलाएर विद्यार्थीलाई विद्यालय ल्याउँछिन् र घरमा पुर्‍याउछिन्

भदौ ४, २०८२। काठमाडौं – झापाको श्री चमरधाप प्राथमिक विद्यालयमा हाल कक्षा ३ सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। तर यो विद्यालय अरूभन्दा केही फरक छ। यहाँ शिक्षिका कुन्ता राई केवल विद्यार्थी पढाउने मात्रै होईन उनी विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आफैँ सिटी सफारीको स्टेरिङ सम्हाल्दै विद्यालय ल्याउने र घर पुर्‍याउने काम पनि गर्छिन्। २९ वर्षीया शिक्षिका राईको…

Read More
इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

उपसभामुख रानालाई हटाउने सत्तापक्षको प्रयास : दुई वर्ष पुरानो भिसा प्रकरण फेरि चर्कियो

भदौ ४, २०८२। काठमाडौँ – करिब डेढ वर्षअघिको अमेरिकी भिसा सिफारिस प्रकरण फेरि चर्चामा आएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीमा लागिपरेका छन्। उनीमाथि पदको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखी विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको भिसा सिफारिस गरेको आरोप छ। ती व्यक्तिहरूमा यातायात मजदुर, रेडियोलोजिस्ट, पूर्व शिक्षकदेखि घरजग्गा…

Read More
साफ यू १७ महिला च्याम्पियनसिप, नेपाल बनाम भारत खेल, नेपाली महिला फुटबल, नेपाल भारत फुटबल खेल, चाङ्लिमिथाङ रंगशाला, चेतनारायण श्रेष्ठ, नेपाली खेल समाचार, महिला फुटबल नेपाल, साफ महिला फुटबल २०२५, नेपाल भारत खेल तालिका

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

भदौ ४, २०८२। काठमाडौं – भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने छ। नेपाली टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठ का अनुसार टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। अघिल्लो संस्करणमा…

Read More
वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल

थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्ने

भदौ ४, २०८२। काठमाडौं – थाइल्याण्डकी उत्कृष्ट भलिबल खेलाडी वारन्या श्रीलाओङ फेरि पनि ललितपुर क्विन्सबाटै खेल्ने भएकी छन्। सात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उनलाई निरन्तरता दिइएको हो। ललितपुर क्विन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै वारन्यासँग पुनः अनुबन्धन गरिएको जानकारी दिएको छ। पहिलो संस्करणमा उपविजेता बनेको ललितपुरको सफल यात्रामा वारन्याको योगदान उल्लेखनीय थियो।…

Read More
महिला लिग छनोट, छहारी युवा क्लब, स्टुडेन्ट फुटबल क्लब, सुमित्रा सिंह पाख्रिन, नेपाली महिला फुटबल, महिला फुटबल नेपाल, एन्फा लिग २०८२, फुटबल समाचार नेपाल, फुटबल प्रतियोगिता नेपाल, खेलकुद समाचार

महिला लिग छनोटमा छहारी युवा क्लब ६-१ गोल अन्तरले विजयी

भदौ ४, २०८२। काठमाडौं – एन्फा महिला लिग छनोट प्रतियोगितामा छहारी युवा क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा स्टुडेन्ट फुटबल क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा छहारीका लागि सुमित्रा सिंह पाख्रिनले दुई गोल गर्दै खेलको हिरो बनिन्। त्यसैगरी, अस्मिता चौधरी, ललित मन्डल,…

Read More
रोमी भिनस्ट्रा, मधेश युनाइटेड, विदेशी खेलाडी, महिला भलिबल लिग नेपाल, EWVL, सुडोसा डेस्टो, नेदरल्याण्ड्स भलिबल, नेपाल स्पोर्ट्स न्यूज, नेपाल महिला भलिबल, Volleyball Nepal, Nepali Volleyball News, Romy Veenstra Nepal

नेदरल्याण्ड्सकी रोमी मधेश युनाइटेडबाट खेल्ने

भदौ ४, २०८२। काठमाडौं – नेपालमा दोस्रो संस्करणको “वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL)” सुरु हुन लाग्दै गर्दा मधेश युनाइटेडले नेदरल्याण्ड्सकी भलिबल खेलाडी रोमी भिनस्ट्रालाई टोलीमा भित्र्याएको छ। उनी क्लबको इतिहासमा पहिलो विदेशी खेलाडी बनेकी छन्। भिनस्ट्रा सन् २०२१ देखि नेदरल्याण्ड्सको टप डिभिजन क्लब सुडोसा-डेस्टोबाट खेल्दै आएकी हुन् र त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्स…

Read More
रियल मड्रिड खबर, एमबाप्पे गोल, लालिगा २०२५/२६, स्पेनिस लालिगा, रियल बनाम ओसासुना, रियल मड्रिडको जित, केलियन एमबाप्पे पेनाल्टी, जाबी अलोन्सो प्रशिक्षक, रियल मड्रिड अपराजित यात्रा, रियल मड्रिड पहिलो खेल, स्पोर्ट्स न्यूज नेपाल

एमबाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडको विजयी

भदौ ४, २०८२। काठमाडौं – स्पेनिस लालिगा २०२५/२६ को नयाँ सिजनमा रियल मड्रिडले सफल सुरुवात गरेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले ओसासुनालाई १–० ले पराजित गर्दै तीन महत्वपूर्ण अंक जोडेको छ। रियल मड्रिडको जितमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे नायक बने। उनले खेलको ५१औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे। ओसासुनाका जुवान…

Read More
विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध

इजरायलमा बन्धक विपिन जोशीको रिहाइका लागि आमा र बहिनीको भावुक अपिल

भदौ ३, २०८२। काठमाडौ – इजरायली राष्ट्रपति इसाक हेर्जोगले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले हालै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पासँग तेल अविभस्थित ‘होस्टेज स्क्वायर’ मा आयोजित कार्यक्रममा भेट गर्दै उक्त आश्वासन दिएका हुन्। २२ वर्षीय विपिन जोशी सुदूरपश्चिम नेपालको…

Read More
पत्राथिप सान्त्रकोन, ललितपुर क्विन्स, महिला भलिबल लिग २०८२, नेपाल भलिबल समाचार, Everest Volleyball League, नेपाली महिला भलिबल, foreign player in Nepal volleyball, ललितपुर क्विन्स खेलाडी, थाइल्याण्ड खेलाडी नेपाल, Infinity Dreams Volleyball

थाई खेलाडी पत्राथिप सान्त्रकोन फेरि ललितपुर क्विन्समा

भदौ २, २०८२। काठमाडौं – थाइल्याण्डकी चर्चित महिला भलिबल खेलाडी पत्राथिप सान्त्रकोन पुनः ललितपुर क्विन्स क्लबमा आबद्ध भएकी छन्। गत संस्करणमा ललितपुरलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निभाएकी सान्त्रकोनले यसपालि उपाधि जित्ने दृढ आत्मविश्वास व्यक्त गरेकी छन्। सान्त्रकोनले भनिन्, पछिल्लो सिजनमा उपाधिको नजिक पुगेर पनि चुक्नु दुखद थियो। यसपटक त्यो गल्ती दोहोर्याउने छैनौं। उनले नेपालमा दर्शकले…

Read More
साफ यू-१७ महिला च्याम्पियनसिप, नेपाली महिला फुटबल टोली, नेपाल बनाम भारत, महिला फुटबल भुटान, नेपाली खेलकुद समाचार, saff u-17 women championship 2025, nepali women's football, Nepal vs India football, Nepal sports news, onlinekhabar sports

साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

भदौ २, २०८२। काठमाडौं – साफ यू-१७ महिला फुटबल च्याम्पियनसिप खेल्न नेपाली टिम भुटान जाने भएको छ। त्यसका लागि आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टिमलाई विशेष कार्यक्रमका बीच बिदाइ गरिएको हो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू, प्रशिक्षक र खेलाडीहरू सहभागी थिए। प्रतियोगिता साउन ३५ देखि भदौ १५ (अगस्ट २०–३१) सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा…

Read More