चिन -भारत साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : चिनियाँ विदेशमन्त्री वाङ यी
भदौ ६, २०८२। काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन्। उनले भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ) को प्रभाव समयसँगै देखिनेछ तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको छ। पाकिस्तान भ्रमणमा रहेका वाङ यीले…
