काठमाडौं दैनिक

जानकी केसी, लुम्बिनी लाभाज, महिला भलिबल लिग, EWVL 2025, वात्सल्य एभरेष्ट महिला भलिबल

लुम्बिनी लाभाजको ट्यालेन्ट हन्टबाट युवा खेलाडी जानकी केसी छनोट

भदौ ९, २०८२। काठमाडौं – फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रममार्फत युवा खेलाडी जानकी केसीलाई आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि छनोट गरेको छ। लाभाजले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत केसीको नाम सार्वजनिक गरेको हो। एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टिमले अन्तिम चरणमा रहेका १२ खेलाडीमध्येबाट केसीलाई छनोट…

Read More
विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध

इजरायलमा नेपाली समुदायबाट विपिन जोशीको परिवारलाई १० लाख सहयोग

भदौ १०, २०८२। तेलअविव – इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई करिब १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायल लगायत विभिन्न संघ संस्थाहरुको पहलमा संकलन भएको रकम विपिनको आमा र बहिनीलाई हस्तान्तरण गरिएको हो। एनआरएनए इजरायलले कोषमार्फत ५ हजार सेकल सहयोग। विभिन्न…

Read More
इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

उपसभामुखसँग जोडिएको घटनामा सीआईबीको अनुसन्धान 

भदौ १०, २०८२। काठमाडौं – उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित पीए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका हराएको संवेदनशील घटनामा प्रहरीले गम्भीर चासो देखाउँदै अनुसन्धान सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे प्रारम्भिक अध्ययन अघि बढाएको पुष्टि गरेको छ। उक्त संस्थाले बाल संगठनमार्फत जिम्मा लिएका ५ जना बालबालिकालाई अवैधरूपमा ओसारपसार गरिएको भन्ने…

Read More

सर्वोच्च अदालतको फैसला : दीपक मनाङेले ६ वर्षसम्म चुनाव लड्न नपाउने

भदौ १९, २०८२। मंगलबार काठमाडौं – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई ५ वर्ष कैद सजाय भोगिसकेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई अझै ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने फैसला गरेको छ। संवैधानिक इजलासले दिएको फैसलाअनुसार २०८१ कात्तिक २० गतेदेखि नै मनाङे कानुनतः प्रदेशसभा सदस्यका रूपमा अयोग्य…

Read More
नेपालीको शव फर्कियो, बाकसमा फर्किएका नेपाली, १३९ नेपालीको मृत्यु, वैदेशिक रोजगारी दुर्घटना, TIA भन्सार, श्रमिक सुरक्षा नेपाल, Dead Body Repatriation Nepal, प्रवासी नेपाली मृत्यु

बाकसमा फर्किएका सपनाहरु : साउनमा मात्रै १३९ नेपालीको शव स्वदेश फर्कियो

भदौ ९, २०८२। काठमाडौँ – २०८२ सालको साउन महिनामा मात्र विदेशमा ज्यान गुमाएका १३९ नेपालीको शव बाकसमा नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) भन्सार कार्यालयका अनुसार विभिन्न मुलुकमा रोजगारी तथा अन्य कारणले मृत्यु भएका ती नेपालीको शव विमानमार्फत स्वदेश ल्याइएको हो । विदेशमा रोजगारी गर्न गएका हजारौं नेपालीमध्ये प्रत्येक वर्ष…

Read More
स्वर्णिम बास्केटबल, रिब्स बास्केटबल, न्यु जेनिथ कप २०२५, अन्तरविद्यालय बास्केटबल नेपाल, ज्ञान निकेतन ब्वाइज बास्केटबल, कन्स्टिलेसन स्कूल, ब्वाइज फुटसल फाइनल, नेपाल स्कूल स्पोर्ट्स

स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा प्रवेश

भदौ ९, २०८२। काठमाडौँ – तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा स्वर्णिम र रिब्सले गल्र्सतर्फ फाइनल प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले हरायो, जहाँ हिसी ल्हामु लामाले मात्र २१ अंक योगदान गरिन् । अर्को खेलमा रिब्सले राराहिललाई २७–१७ ले पराजित गर्‍यो । विजयी टोलीका लागि लिस्का थापाले १२ अंक जोडिन्…

Read More
राखेप पुरस्कार, राष्ट्रिय खेलकुद परिषद्, राखेप वार्षिकोत्सव, खेलाडी सम्मान नेपाल, नेपाल खेलकुद समाचार, खेल पत्रकार पुरस्कार, खेल संघ पुरस्कार, खेलाडी नगद सम्मान, राष्ट्रिय खेलकुद समाचार, खेलकुद परिषद् ६२ औं वार्षिकोत्सव

राखेपको ६२ औं वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान गरिने

भदौ ९, २०८२। काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सव विशेष समारोहमा खेलाडीदेखि कर्मचारीसम्म १८ विभिन्न विधामा सम्मान गर्ने भएको छ। समारोह आगामी भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने छ, जसमा परिषद्का संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। यस अवसरमा ५ जना खेलाडीलाई विशेष सम्मान गरिने छ।…

Read More
AFC Women’s Champions League Qualifiers, एपीएफ क्लब, नेपाली महिला फुटबल, अनिता बस्नेत, प्रीति राई, Nepal women football, एपीएफ नासाफ खेल

एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिग छनोटमा नासाफसँग भिड्दै

भदौ ९, २०८२। काठमाडौं – एएफसी महिला च्याम्पियन्स लिग छनोट चरण अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालकी च्याम्पियन एपीएफ क्लबले आज उज्बेकिस्तानको पीएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वार्सीस्थित मार्काजिय स्टेडियम मा नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ। एपीएफ टोलीलाई अनुभवी विङ्गर अनिता बस्नेत ले कप्तानी गर्नेछिन्। गत संस्करणमा पनि एपीएफ र नासाफ…

Read More
नेपाल यू–१७ महिला फुटबल, साफ च्याम्पियनसिप २०२५, Nepal U17 Women Football, Nepal vs Bangladesh Football, SAFF Women’s Championship Bhutan, नेपाली महिला फुटबल समाचार, Nepal Football News, नेपाल बनाम बंगलादेश

बंगलादेशसँग ३–० को हारपछि नेपाल यू–१७ महिला फुटबलको उपाधि सम्भावना कमजोर

भदौ ९, २०८२। काठमाडौँ – नेपाल यू–१७ महिला फुटबल टोली साफ च्याम्पियनसिपमा फेरि पराजित भएको छ। आइतबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले हार्दै उपाधि सम्भावना झन् कमजोर बनाएको हो। डबल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा नेपालले तीन खेलमध्ये दुईमा हार भोगिसकेको छ। यसअघि भारतसँग ७–० को हार बेहोरेको नेपालले भुटानविरुद्ध मात्र कठिन…

Read More

कुवेतमा नेपाली युवाको आत्महत्या: प्रवासी श्रमिक सुरक्षित नभएको भन्दै आक्रोश

भदौ ९, २०८२। काठमाडौं – कुवेतस्थित माभुल्लाको आकासे पुलबाट एक नेपाली युवाले आत्महत्या गरेका छन्। उक्त घटना बिहान घटेको हो। प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतका अध्यक्ष युबराज गैरेका अनुसार मृतकले आर्थिक, मानसिक तथा सामाजिक दबाबका कारण यस्तो कदम चाल्न बाध्य भएको हुनसक्ने आशंका गरिएको छ। यो दुःखद घटनाले फेरि पनि नेपाली श्रमिकहरूको अवस्था…

Read More